Ujyaalo (@ujyaalo) 's Twitter Profile
Ujyaalo

@ujyaalo

The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV facebook.com/Ujyaalo (FM 90 Mhz in Kathmandu)

ID: 308959719

linkhttp://ujyaaloonline.com calendar_today01-06-2011 08:53:46

234,234K Tweet

719,719K Followers

169 Following

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल ujyaaloonline.com/story/106329/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन ujyaaloonline.com/story/106328/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौ : मेयर बालेन्द्र शाह ujyaaloonline.com/story/106333/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घट्यो ujyaaloonline.com/story/106336/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

भेनेजुएलाका विपक्षी नेता शरण खोज्दै स्पेनमा ujyaaloonline.com/story/106337/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

चिलिमे–त्रिशूली प्रसारण लाइनकाे निर्माण दशैँअघि नै सकिने ujyaaloonline.com/story/106339/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

जलवायु परिवर्तन : हिमाल उक्लिँदै मनसुनी वायु ujyaaloonline.com/story/106340/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

ईपीएस सम्झौताको १७ वर्ष : अघिल्लो वर्ष दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो ujyaaloonline.com/story/106338/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

दाङसहित लुम्बिनीका ६ वटा जिल्लामा आज सार्वजनिक बिदा ujyaaloonline.com/story/106341/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

विकास र सुशासन खोज्न थालेका नागरिकलाई अलमल्याउन पनि टिकटक खुल्नैपर्ने थियो । खुलाएर सरकारले राम्रो गर्‍याे । अब सरकारको सय दिने उपलब्धिमा टिकटक खुलाएको बुँदा पनि थपिने भयो । ujyaaloonline.com/story/106342/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

जाजरकोटमा पहिरोमा पुरिएका दम्पतीकाे शव भेटियाे ujyaaloonline.com/story/106345/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए ujyaaloonline.com/story/106343/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

शेयर बजार २५ अङ्कले घटेर २७ सय १ विन्दुमा, १० अर्ब १२ करोड रुपैयाँको कारोबार ujyaaloonline.com/story/106347/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्दै ujyaaloonline.com/story/106348/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

अस्ति शुक्रवारदेखि चितवनको राप्ती नदीमा बेपत्ता २ जना अझै भेटिएनन् ujyaaloonline.com/story/106349/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अर्को हप्ता बेलायत जाने तय ujyaaloonline.com/story/106344/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

एन्फा महिला लिगमा कोशीको लगातार तेस्रो जीत, कर्णाली ४ गोलले पराजित ujyaaloonline.com/story/106346/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न ujyaaloonline.com/story/106350/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या ujyaaloonline.com/story/106351/2…

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

अन्नपूर्ण हिमाल कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस गाउँबाट आइतवार देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : धनबहादुर गुरुङ/रासस

अन्नपूर्ण हिमाल
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस गाउँबाट आइतवार देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : धनबहादुर गुरुङ/रासस