Tirtha Gurung (@tirthagrg) 's Twitter Profile
Tirtha Gurung

@tirthagrg

Writer of the novels #Pathshala, #Hiunko_Geet, an anthology of stories #Aapa_Kahrpa, translator of #Ayo_Gorkhali, An atheist

ID: 46368396

calendar_today11-06-2009 11:37:57

7,7K Tweet

4,4K Followers

844 Following

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

हुन त पछिल्ला बुकर बिजेता पुस्तकहरू त्यस्तो वाह लागेका हैनन् । तर यो विशेष छ कि जस्तो लाग्छ । पर्खाइमा एउटा उपन्यास थपियो । #TheBookerPrize2025

हुन त पछिल्ला बुकर बिजेता पुस्तकहरू त्यस्तो वाह लागेका हैनन् । तर यो विशेष छ कि जस्तो लाग्छ ।
पर्खाइमा एउटा उपन्यास थपियो ।
#TheBookerPrize2025
Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

मेरा फोटोग्राफर साथी Prem Gurung आफै क्रपुमा क्यामेरा अगाडि पोज दिँदै ।❤️✌️ #ताङतिङ #मादी

मेरा फोटोग्राफर साथी <a href="/PremPahchu/">Prem Gurung</a> आफै क्रपुमा क्यामेरा अगाडि पोज दिँदै ।❤️✌️
#ताङतिङ #मादी
Book Sphere (@booksphere_nep) 's Twitter Profile Photo

टिम आई गुरुङ Tim I GURUNG द्वारा लिखित अंग्रेजी पुस्तक "आयो गोर्खाली : गोर्खालीको साँचो इतिहास" र Tirtha Gurung द्वारा अनुबादित नेपाली संस्करण । मूल्य रु. ८८० (अंग्रेजी), ७५० (नेपाली) Whatsapp 9845766725

टिम आई गुरुङ <a href="/TimGurung/">Tim I GURUNG</a> द्वारा लिखित अंग्रेजी पुस्तक "आयो गोर्खाली : गोर्खालीको साँचो इतिहास"  र <a href="/TirthaGrg/">Tirtha Gurung</a> द्वारा अनुबादित नेपाली संस्करण ।
मूल्य रु. ८८० (अंग्रेजी), ७५० (नेपाली) 
Whatsapp 9845766725
Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

अरुलाई निषेध गरेर हैन, राम्रो आचरण प्रस्तुत गरेर, चुनावी घोषणापत्र मार्फत राम्रा राम्रा कार्यक्रमहरू ल्याएर जनताको मन जित्ने बेला हो यो । #जेनजी भाइहरूको आजको क्रियाकलापले चुनावको वातावरण बनाउदैन ।

Tim I GURUNG (@timgurung) 's Twitter Profile Photo

12 Life lessons that changed my life🙏 1. Learning shouldn't stop at school, for it should continue for the rest of our lives. 2. Life is way too long, and it's never too late to follow your dreams. 3. Life is progressive, not perfection. 4. You are the most important person

12 Life lessons that changed my life🙏

1. Learning shouldn't stop at school, for it should continue for the rest of our lives. 
2. Life is way too long, and it's never too late to follow your dreams. 
3. Life is progressive, not perfection. 
4. You are the most important person
Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

आइजिपी दान बहादुर कार्की पनि स्याल रहेछ! बरू खापुङ नै ठिक थियो प्रहरीका लागि! एउटा फुच्चेले पुलिस थर्काउँछ, बन्दुक किन बोकेको? बिसा! भन्छ। प्रहरी हात जोडेर हस् सर भन्छ! यही तरिकाले हो देश चल्ने? सबैको आफ्नो रोल हुन्छ! प्रहरीले पनि आत्मसम्मानसहित काम गर्न पाउनु पर्दैन? 🧐

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

युनिश गुरुङको 'द गर्ल फ्रम टुमरो' फिल्मको समीक्षा । samadhannews.com/2025/11/22/128…

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

मान्छे जस्तै हिमाल पनि अलि टाढाबाटै राम्रो हो । #माछापुच्छ्रे #अन्नपूर्ण #पोखरा

मान्छे जस्तै हिमाल पनि अलि टाढाबाटै राम्रो हो ।
#माछापुच्छ्रे #अन्नपूर्ण #पोखरा
Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

कुनै पनि देशको साहित्य कला त्यो देशको समृद्धिको सबैभन्दा मूल्यवान सफ्ट पावर हो -Bhupeen प्रिय बन्ने भ्रममा कतिपय लेखक खुलेर लेख्न डराउँछन्: भूपिन ratopati.com/story/526919/s…

Reader's Digest (@readersdigest) 's Twitter Profile Photo

The way you dot your i’s and cross your t's means more than you may think. Here’s what handwriting analysis reveals about your personality. rd.com/list/handwriti…

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

जेन्जीले सत्ता हल्लायो तर ढाल्न सकेन । RAM GURUNG youtu.be/hG5hpdTbTFk?si…

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

अग्नि, कल्प, कर्ण, धराजस्ता महाकाव्यका सर्जक, प्रसिद्व साहित्यकार तथा संचारकर्मी आदरणीय डा. नवराज लम्साल Dr. Naba Raj Lamsal सँग आज हेन्जा साहित्य महोत्सवमा भेटघाटको अवसर जुर्‍यो ।

अग्नि, कल्प, कर्ण, धराजस्ता महाकाव्यका सर्जक, प्रसिद्व साहित्यकार तथा संचारकर्मी आदरणीय डा. नवराज लम्साल <a href="/NabarajLamsal/">Dr. Naba Raj Lamsal</a> सँग आज हेन्जा साहित्य महोत्सवमा भेटघाटको अवसर जुर्‍यो ।