Tilu Sharma (@tilupdl) 's Twitter Profile
Tilu Sharma

@tilupdl

मन परे दिलमा नपरे डिलमा,खुल्ला किताब,तर कमैले बुझ्ने म्याग्दी राखुको एक युवा !

ID: 2925308906

linkhttps://www.tilusharma.com.np calendar_today10-12-2014 06:37:42

13,13K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

परिवर्तन खोज्नेले पोर्चन्न सर केपी ओलीलाई प्रधानमन्त्री रोज्दैन बरु गगन या बालेनलाई रोज्छ । ओली र पोर्चन्न सरलाई प्रधानमन्तरी मान्नेहरु त "बिरामी" हल्लुण हुन !

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

ईरानले बम खसालेसि नेपाली सबैले नेपाल र पशुपतिनाथ सम्झिए मध्यपुर्वमा। कसैले घन्टी, सुर्य, तारा या रुख सम्झेनन । हो हामी नेपाली बनौ, दुखमा साथी बनौ तर हल्लुण नबनौ । सुरक्षित रहनुस है । ©तिलुबाबाः-५४/२६

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

बिहान हुदॉ सम्म ईरानले कतारमाथी आक्रमण जारी राखेको छ ।

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

ईजरायल र अमेरीकाले गरेको आक्रमणमा परि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको ईरानी राज्य टेलिभिजनले जनाएको छ। त्यस्तै इरानले सुप्रीम लिडर खामेनेईको हत्या भएपछि ४० दिनको शोक घोषणा गरेको छ। ©तिलुबाबाः-५७/२६ highlight

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

त्यो मिराज ढुङ्गाना भाईको नेपाल प्रतिको चिन्तन भन्दा केपी ओलीको चिनेतन बढी गहीरो र अर्थपुर्ण छ । बचरा मिराज जेन्जीको रिखी धमला भैहसक्यो !!

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

कम्तिमा यि नेताहरुले चुनाव हार्नु हुदैन । १- महाबिर पुन २- गगन थापा ३- रेनु दाहाल ४- बालेन शाह #निजीबिचार #धन्यवाद #Balenshah

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बन्दै गएका कारण अमेरीकाले मध्यपुर्वमा रहेका आफ्ना नागरिकहरूलाई सम्भव भएसम्म व्यावसायिक उडान वा उपलब्ध यातायात प्रयोग गरी देश छोड्न भनेको छ ।

सोमबार राती १ः३० बजेपछी ईरानले कतारमा रहेको अमेरीकन बेश क्याम्प लक्षित आक्रमण गर्यो तर सफल भएन। कतारको रक्षा मन्त्रालयका अनुसार ति ब्यालिस्टिक क्षेप्यास्त्र (ballistic missiles) लाई जमिनमा पुग्नु अघि नै यहॉका सशस्त्र सुरक्षा बलहरूले सफलतापूर्वक निष्क्रिय (neutralise) पारेका छन्।

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

मतदानपछि औँलाको फोटो खिच्नुअघि नङ काटौ र भित्रको फोहोर सफा गरौँ है !!!

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

जन्मभुमी नेपालमा अहिले मतदान चलिरेहेको छ। कर्मभुमी कतारमा ईरानले रकेट र ड्रोन एट्याक गरीरहेको छ । बिहिबार मध्यान्ह साढे १२ बजेपछी निरन्तर ठुला ठुला आवाज सुनियो । कतारको सुरक्षाबलले ति आक्रमणलाइ आकासमै ध्वस्त पारेको समाचार छ ।

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

चुपचाप घण्टी छाप भन्थे त्यही गरे छ्न अरु पार्टी लाई त हेरे को हेरै पार्छन कि क्या हो कमरेड हो ?

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्तिहरूले गलत सन्देश प्रवाह गरेको र क्लिपहरू खिच्दै सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको स्पष्ट पारेको छ । madhyanhadaily.com/post/36637

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

एमाले कौरेस र ताराले त एआईलो गर्दा हाम्रो मत पछी परेको हो भन्न सौचन के😊

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

यो प्रतिनिधी सभाको चुनाव हो की रास्वपाको महाधिबेशन ? घन्टी मत्रै छ त सुरुवातमै !!!

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

अहिले प्रारम्भिक चरणको मत परिणाम आएको हो । नया मतपेटीका खुल्दै जॉदा मतपरिणाम पल्टिन पनी सक्छ । संजालमा अन्टसन्ट नलेखौं संयम बनौ ।

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

- यो सब AI (एआई) हो । - विदेशीको षड्यन्त्र । - धाँधली भयो । - बुथ कब्जा । - सरकार, सेना र सुरक्षाकर्मीले गडबड गरे .... अब नेता र झोलेहरूले भन्ने शब्दहरू अरू केके हुन सक्छन् ? थप्दै जाऊ त....😅

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

म्याग्दीको प्रारम्भिक मत परिणाममा महाबिर पुनले अग्रता लिएका छन ।

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

उठ सानु उज्यालो भैसक्यो 😀 सबै सिट घण्टीले लैसक्यो 😁