Surya Thapa (@thapajisurya) 's Twitter Profile
Surya Thapa

@thapajisurya

Politburo Member,
Nepal Communist Party(UML)/Incharge Pyuthan District. Ex.Press Advisor to the Prime Minister of Nepal.
Member- House of Representative.

ID: 765817355876175872

calendar_today17-08-2016 07:47:40

1,1K Tweet

62,62K Followers

334 Following

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

झुलाघाट- चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा वामीटक्सार, गुल्मी + हाँडीखोला, खर्बाङ, बाग्लुङ -मध्यपहाडी, पुष्पलाल लोकमार्गसम्म। मंसिर २० गते १ बजे वामीटक्सार, गुल्मीको जनसभास्थल अवलोकन र तयारी बैठक पछिको स्थलगत भ्रमण- गुल्मी र बागलुङका कमरेडहरूका साथ।

झुलाघाट- चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा
वामीटक्सार, गुल्मी + हाँडीखोला, 
खर्बाङ, बाग्लुङ -मध्यपहाडी, पुष्पलाल लोकमार्गसम्म। 
मंसिर २० गते १ बजे वामीटक्सार, गुल्मीको जनसभास्थल अवलोकन  र तयारी बैठक पछिको स्थलगत भ्रमण-
गुल्मी र बागलुङका कमरेडहरूका साथ।
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

समृद्धिको लागि पुष्पलाल लोकमार्ग आधारित संकल्प यात्राको पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा समुद्घाटन भएर बैतडीको झुलाघाटबाट पूर्वतर्फ अघि बढेको छ। निर्धारित रूटमा सबैजना सहभागी होओैं !

कोशी प्रदेशबाट गठबन्धनलाई परास्त गर्दै राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएकोमा कमरेड रुक्मिणी कोइरालालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

कोशी प्रदेशबाट 
गठबन्धनलाई परास्त गर्दै
राष्ट्रियसभा सदस्यमा 
विजयी हुनुभएकोमा 
कमरेड रुक्मिणी कोइरालालाई 
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

बीस बर्षपछि २०६१ माघ १९ पछि संचार क्षेत्रमा तत्कालीन राजा ज्ञानेन्न्द्रको अध्यक्षतामा रहेको शाही सरकारले गरेको दमन र प्रतिरोधको विषयबस्तुमा केन्द्रित मेरो नयाँ पुस्तक- स्वतन्त्रता संग्राम २०८० माघ १९ गते प्रकाशित भएको सबैमा जानकारी गराउन चाहन्छु। baahrakhari.com/detail/411730

बीस बर्षपछि
२०६१ माघ १९ पछि संचार क्षेत्रमा तत्कालीन राजा ज्ञानेन्न्द्रको अध्यक्षतामा रहेको शाही सरकारले गरेको दमन र प्रतिरोधको विषयबस्तुमा केन्द्रित मेरो नयाँ पुस्तक- स्वतन्त्रता संग्राम २०८० माघ १९ गते प्रकाशित भएको सबैमा जानकारी गराउन चाहन्छु।
baahrakhari.com/detail/411730
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना।

नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना।
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

सहकारी ठग्नेहरूमाथि कारबाही नगरिए अनर्थ हुन्छ।

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

मंसिर ७ गते काठमाडौं,दरबारमार्ग जाओैं कुप्रचार र छाडापनविरूद्द जागरणमा सहभागी बनौं !

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

सहकारीको बचत दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सभापतिका हैसियतमा गरिएको सघन अनुसन्धान र छानविन कार्यको भित्री पक्षमा केन्द्रित गरी सेतोपाटीमा प्रिमियम स्टोरी प्रकाशनका लागि अक्षर काकालाई विशेष धन्यवाद। setopati.com/exclusive/3444…

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री Narendra Modi जी से आत्मीय भेंट हुई। हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही। इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री <a href="/narendramodi/">Narendra Modi</a> जी से आत्मीय भेंट हुई।

हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही।

इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।