तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile
तिलक राना 'मगर'

@teelu_magar

안녕하세요 🙏🏻
Twitter मा नयाँ छु मलाई Follow गरेर साथ दिनुहोस्, तपाईलाई साथ म दिने छु। ♡♡

ID: 998890706

calendar_today09-12-2012 08:51:38

1,1K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

मिठो सपना देखाउने रातहरु भन्दा झुटो सपना देखाउने बातहरु खतरनाक हुन्छन!! #शुभ_रात्री 🎆

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

ट्वाईलेट जाँदा 🇳🇵 ट्वाईलेटको ढोका खोल्न भन्दा पहिला मोबाईलको लक खोल्छन्, अनि कहाँ बाट देश बिकास हुन्छ 😋

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

बाध्यताले आफ्नो परिवार, गाउँघरका साथिभाई ईष्टमित्र अनि देश छोडेर परदेश जानुको पिडाले यो मन भक्कानिएर रोएको छ तर छोरो मान्छे म आँखामा आँसु देखाउन सकिरहेको छैन 😢 #TravellingKorea✈🇰🇷🇰🇷

बाध्यताले आफ्नो परिवार, गाउँघरका साथिभाई ईष्टमित्र अनि देश छोडेर परदेश जानुको पिडाले यो मन भक्कानिएर रोएको छ तर छोरो मान्छे म आँखामा आँसु देखाउन सकिरहेको छैन 😢

#TravellingKorea✈🇰🇷🇰🇷
तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

अर्काको देशमा खाना पनि दाउराले समाएर खान पर्ने 😑 यो भन्दा त मेरै घरको बासि आटो अनि अमिलो गुन्द्रुकको झोल मज्जाले हातले मुछेर खाँदा मिठो हुन्थ्यो आमा 😞 गाउँ घरको साह्रै याद आएको छ 😢😢 #बाध्यता

अर्काको देशमा खाना पनि दाउराले समाएर खान पर्ने 😑
यो भन्दा त मेरै घरको बासि आटो अनि अमिलो गुन्द्रुकको झोल मज्जाले हातले मुछेर खाँदा मिठो हुन्थ्यो आमा 😞
गाउँ घरको साह्रै याद आएको छ 😢😢
#बाध्यता
ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

पुरुष जब महिला संग आफ्नै चरित्रले गर्दा हारन लाग्छ्नी उस्ले सबैभन्दा पहिला हमला उनै महिला माथि गर्छ! "यु आर नाइस लेडि बट थुतुनो ठिक भयन"

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

बाहिर देख्नेहरुले जस्तो पनि अड्कल काट्ने गर्छन् तर बाध्यता संग जोडिएका हरेक सपनाहरु पुरा गर्न दौडिदै गर्दा आफ्नो निद हराम भएको कसैले देख्दैन 😞😔

बाहिर देख्नेहरुले जस्तो पनि अड्कल काट्ने गर्छन् तर बाध्यता संग जोडिएका हरेक सपनाहरु पुरा गर्न दौडिदै गर्दा आफ्नो निद हराम भएको कसैले देख्दैन 😞😔
ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

तिनैहुन आमा जसले नौ महिना कोखमा राखी धर्ती टेकाईन  हुर्काई बढाई पढाई लेखाई हामिहरुलाई उनैले आखा देखाईन हात पाउ हाम्रा बलियो बनाई उनैले कर्म गरी खाने बनाईन दिएर ज्योती शिक्षाको संसारमा नाम कमाउने बनाईन  तेसमा बाउको पनि उत्तिकै हात थियो! आफू त टुहुरो परियो,😭 सपनामा देख्याथे!

🌱हीरा🌱 (@hirayes_s22) 's Twitter Profile Photo

सत्तरी कटेकी वृद्ध आमालाई आश्रम पठाएर आज सामाजिक सञ्जाल रङ्गाउनेहरुलाई पनि माताथिर्थ औंसीको शुभकामना छ!! # दिन सप्पैको आउँछ ल !!

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

मन जलेर खरानी हुदा पनि बाहिर हिड्दा राजा झै बनेर हिड्ने जात हो पुरुष 😔 #प्रदेशले_सिकाएको_पाठ #띨럮❣

Prakash Yatri 🍁 (@yakal_yatriprks) 's Twitter Profile Photo

जिवन कहाँ सजिलो छ र!! पीडा नै पिडाको बिचमा एकदिन अबस्य सुन्दर भबिष्यको रेखा कोरिएको हुन्छ । #NeverGiveUp #Bestrong

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

तपाईको मन यति सफा राख्नु छ कि, जीवन धमिल्याइदिन खोज्नेहरु नै सङ्लिएर जाउन !!! #शुभबिहानी ☕

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

चम्किलो अनुहार र पैसाको प्रर्तिस्पर्धा हुने सहरमा, चाहाना र बेदनाले भरिएको मन अनि रित्तो गोजिले कुनै ठाउॅं नपाउंदो रहेछ। #띨럭

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

जुन दिन घरदेश छोडेर परदेश हिडियो त्यही दिन देखि सबै कुरा बिरानो भएको छ। मेरो समय, तन, मन सबै परदेशले लुटेराको छ 😔 यतातिर आएर भुल्ने समय नै पाएको छैन 😔 #띨럭 🇰🇷

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

प्रतिस्पर्धा गर्ने मान्छे कहिले हार्दैन,,कि"जित्छ्न" कि "सिक्छ्न" सुभ बिहानी साथै तुलसी रोप्ने दिन एकादसिको सुभकामना!!💕💕🙏🙏🌹🌹

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

एकातिर भोलिका अन्योल दिनहरु चिहाईरहका छन् अर्को तिर हिजोका खराब दिनहरु गिज्जाईरहेका छन् यसरी नै बितिरहेको छ आजको यो जटिल जिन्दगी 😔😔 #띨럮

तिलक राना 'मगर' (@teelu_magar) 's Twitter Profile Photo

ए मेरा आफन्त अनि साथिहरु, यदि मलाई आवश्यक पर्दा मात्र सम्झिन्छौ भने तिमिहरु भएको कुनै अर्थ छैन बरु मलाई बिर्सिदिए हुन्छ। 😒😒 #띨럮❣️