सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile
सुस्मिता 🇳🇵

@sushmit22010971

#student of physics.....................................

Be so busy that, you have no time to be sad🌻🌻

ID: 1381624694932000772

linkhttps://twitter.com/search?q=from%3ASushmit22010971%20-filter%3Areplies&s=09 calendar_today12-04-2021 15:06:33

19,19K Tweet

3,3K Followers

261 Following

Gautam (@sharma14828) 's Twitter Profile Photo

हामि दिदि,बैनि विनाका तीन भाई कुनै दिन लागेन की मेरा दिदि,बैनि छैनन मेरो घर अँध्यारो छ बुवा ममि पनि छोरि नभएकोमा गुनासो गर्नु भयेन कुनै दिन तर जब तिहार आउँछ तब मन धेरै रुन्छ तिहार चै नआउनु नी जस्तै हुन्छ

Gautam (@sharma14828) 's Twitter Profile Photo

मनमा पीर बारीमा झार कती छ कती छ हे भगवान तेरो अवतार कती छ कती🙆🏻‍♂️🤷🏻

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

भुकम्पमा परि १२८ जनाको मृत्यु: 128 people have died in Jajarkot and Rukum West till now due to the earthquake. 😢 Pic. Hemanta KC/RSS

भुकम्पमा परि १२८ जनाको मृत्यु: 128 people have died in Jajarkot and Rukum West till now due to the earthquake. 😢

Pic. Hemanta KC/RSS
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

जिन्दगीमा यस्तो पनि गरियो। पछि हट्ने कुरै छैन, जे पर्छ त्यहि गरिनेछ ।🤣😂 मैले यो बर्षको तिहार मेरो जीबन कथाको किताब बेच्नको लागि पोखरामा साथीहरु संग मिलेर अचम्मको "देउसी भैलो" खेलेर बिताइयो। नाच्दै किताब बेचेको भिडियो हेर्नु होस् । बडो रमाइलो भयो । नांचेरै झन्डै ५०० किताब बेचियो

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

आँखा बन्द गर्छु आँशुका धारा बग्छन्..... आँखा खाेल्छु मेरा सपनाहरु अधुरै रहन्छन्..।💌

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

राम्रो सँग थाहा छ मलाई तिमी मेरो हैन, त्यहिँ पनि तिमीलाई भुल्ने उपाए नै छैन !! ❤️🤗

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

याद गर्ने क्षमता जति कम्जोर भएपनि बिर्सन पर्नेकुरा सम्झाना बाट मेटाउन नसकिने रैछ ।। #goodnight 🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

अध्ययनका लागि बेलायत आएको चार दिनमै स्याङ्जाकी ३१ बर्षीय कमला गुरुङको निधन भएको छ हिजो दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी मा लगेका थियउ त्रर उपचारका क्रममा हिजै साँझ ८ बजेतिर उनको निधन भएको छ🥺

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

तिम्रो सब्दले जितेको मलाई अहिले तिम्रो व्यवहार ले हरायो।❤️ #cp

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बाँच्नैपर्ने बाध्यता छन् केही, नत्र लाग्छ घाँटीमा डोरी कसेर जिन्दगी स्वतन्त्र गरिदिउँ।।

Gautam (@sharma14828) 's Twitter Profile Photo

जान्दिन म त भन्छ्यौ होला तर पिरले सताउन सक्छ याद गर आफ्नो घमन्डले आफैलाई मताउन सक्छ पत्थर जस्तो हृदय भएकाले तड्पाउन मात्रै सक्छन् कति माया गर्दो रहेछु भन्ने दिलले बताउन सक्छ😹

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

निद्राले त साथ छाडिसक्यो मेरो, तिमीले साथ दिएनौ भनेर के गुनासो गर्नु.....😶

Gautam (@sharma14828) 's Twitter Profile Photo

जसले आफ्नो मान्दैन,उसलाई घरिघरि म तिम्रो हुँ भनिरहनु ब्यर्थ छ जुनसुकै सम्बन्ध होस् मजबुत बनाउन दुबैको बराबर भुमिका हुनुपर्छ🫵🏻🙆🏻‍♂️

Gautam (@sharma14828) 's Twitter Profile Photo

"त्यो आकासमा चाँद देखिए जस्तै, सयौं ताराहरुले बिचमा राखि साथ दिए जस्तै, जीवनका उकालि_ओराली भञ्ज्याङ् अनि चौतारिमा, बिश्वास र भरोषाको हात दिए जस्तै, यात्रा जति नै कठिन होस प्रीय मान्छे, मनभरी माया संगालेर आँट दिए जस्तै तिमी छौ यो जीवनमा,सदा रहन्छौ पनि, बाचा भो मेरो🙌

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरु ज्यादा उनिन्छन्। मैले पनि आफ्नो मनको धागोमा तिम्रो नाउँको सपनालाई थुँगा थुँगा उनेकी छु।🌻🌻

Gautam (@sharma14828) 's Twitter Profile Photo

सानै कुरो मा सधै ठुँगिरहन्छन छाती मौका कुरेर बस्छन बनी बहुतै घाती मानव को बस्ती मा कोहि छैनन् मानव जस्ता जतासुकै भेटिन्छ मान्छे सारै नजाती जीउँदै भगवान छन घर गर्दैन मीठो बोली राम राम बोल्दै मुखले ढुङ्गामा चडाइ फुलपाती छलछाम अनेक गर्छ म अमर छु भनेर मर्नु पर्दछ भोलिभनी सोच्दैन

Gautam (@sharma14828) 's Twitter Profile Photo

बिजोग छ देशमा एकातिर बाढी पहिरो,दुर्घटना,धनजनको क्षति अर्कोतिर लथालिङ्ग राजनिती,सत्ता र कुर्सी बचाउन दौडधुप देश र जनतालाई जे सुकै होस् के मतवल🙂‍↔️🧐🫡

Gautam (@sharma14828) 's Twitter Profile Photo

स्त्रीलाई प्रेम दिनु सबैभन्दा ठुलो उपहार हो भने स्त्रीबाट प्रेम पाउनु सबैभन्दा ठुलो सम्मान हो💙🫰🏻