Sushil Mainali (@sushilmainali) 's Twitter Profile
Sushil Mainali

@sushilmainali

Digital content producer and documentary film director. special interest on community product promotion programme and development communication...

ID: 358227055

linkhttp://myhimal.com calendar_today19-08-2011 15:48:14

4,4K Tweet

738 Takipçi

1,1K Takip Edilen

Sushil Mainali (@sushilmainali) 's Twitter Profile Photo

राजतन्त्र सकाउने आन्दोलनका बन्दीलाई राजबन्दी भनिए जस्तै गणतन्त्र सकाउने आन्दोलनका बन्दीलाई गणेबन्दी भनिन्छ । धन्यवाद 🙏🏽

Sushil Mainali (@sushilmainali) 's Twitter Profile Photo

सामाजिक जडलाई तोड्दै शिक्षाको ज्योती लिएर भैरव दाइ जन्मनुभयो - पाटन अस्पतालमा । स्वागत छ भैरव दाइ तपाईंको नयाँ स्वरूपलाई 🙏🏽

Sushil Mainali (@sushilmainali) 's Twitter Profile Photo

निजीका गुरूहरू कक्षाकोठामा नाच्छन, सरकारीका गुरूहरू सडकमा नाच्छन् - कुरो खत्तम 🙏🏽

Sushil Mainali (@sushilmainali) 's Twitter Profile Photo

गगन माटो हाल्ने, विश्वप्रकाश मल हाल्ने, प्रचण्ड उकेरा लगाउने, केपी पानी हाल्ने भएपछि शिक्षक सप्रंदैनन त 😂

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

Sanjeev Satgainya अदालत/न्याय क्षेत्रलाई थाहा छ- उसभित्र अनगिन्ती विकार छन्। तर, विकार हटाउन खोज्दा सिंगो प्रणाली ढलेर आफैंलाई किच्ला भन्ने डरले आँखा चिम्लेर 'स्वस्थ' रहेको भ्रममा बाँच्न अभ्यस्त भएको छ!

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

भारत-पाक हानाहान थामिदा सम्म भारतीय मिडिया (विशेषगरी टिभी) हेर्ने कति भारतीयहरु मनोचिकित्सक कहाँ धाउन बाध्य हुने होलान् !? टेलिभिजनको यस्तो अतिरञ्जित र त्रासदीपूर्ण प्रस्तुतिबाट भारतीय अभिभावकले आफ्ना बालबालिकालाई चाहिँ बँचाउन सकून !