Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile
Office of Sunita Baral

@sunitabaral_

Member: Lower House of the Parliament of Nepal and the International Relations and Tourism Committee. Whip CPN(UML) Parliamentary Party. Tweets are official.

ID: 1781916063514693632

calendar_today21-04-2024 05:24:46

171 Tweet

196 Takipçi

104 Takip Edilen

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बहुविवाहको हल्लाबारे कानुनमन्त्रीले जवाफ दिनुपर्छ : सुनिता बराल | Sunita Baral

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सोमबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सचेतक सुनीता बरालले कानुन र सामाजिक मान्यताविपरीत रहेको बहुविवाहलाई छुट दिनेगरी कानुन बनाउन लागिएको भन्ने विषयमा कानुनमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताइन् । sutranews.com/255967/08/04/?…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

बहुविवाहको कानुनबारे संसदलाई जानकारी गराउन माग dcnepal.com/2025/08/683271…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सुनिता बरालले अहिले उठिरहेको बहुविवाहको विषयमा कानूनमन्त्रीसँग मागिन् जवाफ reportersnepal.com/2025/08/111456…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

कानुनमन्त्रीलाई एमाले सचेतकको प्रश्न- बहु विवाहबारे बाहिर आएको कुरा के हो? nepalkhabar.com/politics/24586…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न canadanepal.com/detail/244794?…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

बहुविवाह असामाजिक र गैरकानुनी विषय : सुनिता बराल  janatatimes.com/archives/30052…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे मन्त्रीको जवाफ माग nayapage.com/archives/61582…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्‍मा सरकारको स्पष्ट जवाफ माग गरिन् । ekantipur.com/news/2025/08/0…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

बहुविवाहबारे बरालले भनिन्– असामाजिक र गैरकानुनी विषय, कानुनमन्त्री जवाफ दिनोस् baahrakhari.com/detail/459259

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

शून्य समय: २०८२/०४ /२१ अनलाइन सञ्चारमाध्यमहरुको दर्ता, संचालन तथा नवीकरण लगायतका विषयमा।

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणको हातबाट पवित्र डोरो बाँध्ने, जनै फेर्ने, र क्वाँटी खाई मनाइने जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने यस विशेष दिनको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गाईजात्रा तथा सापारुको हार्दिक मंगलमय शुभकामना ! आजको दिनले हाम्रा मनमा प्रेम, समानुभूति, र सुःखको रङ्ग भर्न सकोस, सबैलाई हार्दिक हार्दिक शुभकामना ।

गाईजात्रा तथा सापारुको हार्दिक मंगलमय शुभकामना !
आजको दिनले हाम्रा मनमा प्रेम, समानुभूति, र सुःखको रङ्ग भर्न सकोस, सबैलाई हार्दिक हार्दिक शुभकामना ।
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

“युवाहरूको साहस र जाँगर नै राष्ट्रको सम्पत्ति हो, त्यसलाई संरक्षण गरौं।” आज अगस्त १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस!! यस दिवसको अवसरमा सम्पूर्ण युवाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

“युवाहरूको साहस र जाँगर नै राष्ट्रको सम्पत्ति हो, त्यसलाई संरक्षण गरौं।”
आज अगस्त १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस!!
यस दिवसको अवसरमा सम्पूर्ण युवाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

२०८२/०४/२८ “सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव माथिको छलफलमा सहभागी हुदै।

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्योः सचेतक बराल nepalkhabar.com/politics/24694…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड lahachhap.com/2025/08/13/195…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

कानुन र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुनुहुँदैनः एमाले सचेतक बराल kathmandutoday.com/2025/08/546155…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

गोकुल नाथाय नमः महाभारतका प्रमुख पात्र, हातमा बांसुरी लिने मुरलीमनोहर, शिरमा मयूरको प्वाँख सजाएका देवकी नन्दन श्री कृष्णको आज जन्मदिनको सम्झना । यस मंगल अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गोकुल नाथाय नमः

महाभारतका प्रमुख पात्र, हातमा बांसुरी लिने मुरलीमनोहर, शिरमा मयूरको प्वाँख सजाएका देवकी नन्दन श्री कृष्णको आज जन्मदिनको सम्झना । 
 
यस मंगल अवसरमा सबैमा  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।