Sumana (@sumanashrestha) 's Twitter Profile
Sumana

@sumanashrestha

Member of Parliament | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]

ID: 547853894

linkhttps://sumanashrestha.com.np/ calendar_today07-04-2012 19:35:11

1,1K Tweet

43,43K Takipçi

161 Takip Edilen

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिएर, व्यवस्थापिकालाई देखाएर, विधार्थीहरुको पढने हक सुनिश्चित गर्न नसक्नु खेदजनक छ । सरकारले गर्न सक्ने र गर्नुपर्ने न्यायोचित, गुणस्तर केन्द्रित भई मागहरू सम्बोधन गर्न हामी आग्रह गर्दछौँ ।

गर्नु पर्ने खास यही नै हो। सम्मानित शिक्षण पेशालाई सम्मानित गरौँ, बनाऔँ। जसले यसको नेतृत्व गर्नुभयो, स्वागतयोग्य छ ।

गर्नु पर्ने खास यही नै हो। सम्मानित शिक्षण पेशालाई सम्मानित गरौँ, बनाऔँ।

जसले यसको नेतृत्व गर्नुभयो, स्वागतयोग्य छ ।
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाहरूको नेतृत्व! 🌍 सांसद सोबिता गौतमले अन्तर्राष्ट्रिय संसदिय संघ (IPU) को स्वास्थ्य समितिमा उम्मेद्वारी प्राप्त गर्नुभएको छ — नेपालको स्वास्थ्य कूटनीतिमा ऐतिहासिक पाइला चाल्दै। यसअघि कुनै पनि नेपाली सांसदले यो स्थान प्राप्त गर्नुभएको थिएन। 🌍

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाहरूको नेतृत्व!

🌍 सांसद सोबिता गौतमले अन्तर्राष्ट्रिय संसदिय संघ (IPU) को स्वास्थ्य समितिमा उम्मेद्वारी प्राप्त गर्नुभएको छ — नेपालको स्वास्थ्य कूटनीतिमा ऐतिहासिक पाइला चाल्दै। यसअघि कुनै पनि नेपाली सांसदले यो स्थान प्राप्त गर्नुभएको थिएन।

🌍
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

मेरा विद्यार्थी भाइबहिनीहरू - हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ । तपाईँहरूको इमेल सन्देशहरूमा

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

लोकतन्त्र दिवसको शुभकामना 🙏🏽 लोकतन्त्रको मर्म जागरण गरौँ! यति धेरैको योगदान, बलिदान केवल सिमित व्यक्तिको लागि मात्र थिएन र होइन। लोकतन्त्र बलियो हुने भनेको असल नेतृ्त्व र सचेत नागरिकको दुवैको सक्रिय भूमिकाले हो। असल नेतृत्व छान्ने कर्तव्य जनताको हो र त्यो नेतृ्त्वले जनतालाई

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विद्यालय शिक्षा विधेयकमा उपसमितिले बिदा, दिनरात नभनी तीव्र गतिमा साथ काम गरिरहेको छ। सरकारलाई पनि जवाफदेही बनाएर हामी काम गरिरहेका छौ। आशा छ चाँडै देशको शिक्षाको मुहार फेरिने कानून हामी लिएर आउनेछौं।

शिक्षक साथीहरू, जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला। सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त

शिक्षक साथीहरू, 
जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला। 

सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

आज आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा सबैलाई शुभकामना। मैले जीवन जे जति गर्न सके, बन्न सकेँ त्यसमा मेरी आमा र हजुरआमाको महत्वपूर्ण योगदानको छ, त्यसका लागि म हृदयदेखि नै आभारी छु। आमा साथै हुनुहुन्छ, हजुरआमालाई आज अझै बढी सम्झिरहेकी छु। आ-आफ्नो रितिरिवाज अनुसार

आज आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा सबैलाई शुभकामना। 

मैले जीवन जे जति गर्न सके, बन्न सकेँ त्यसमा मेरी आमा र हजुरआमाको महत्वपूर्ण योगदानको छ, त्यसका लागि म हृदयदेखि नै आभारी छु। आमा साथै हुनुहुन्छ, हजुरआमालाई आज अझै बढी सम्झिरहेकी छु।

आ-आफ्नो रितिरिवाज अनुसार
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

लोकतन्त्रको सबैभन्दा सबल पक्ष भनेको यहाँ विरोधको आवाज बोल्न पाउनु हो। सरकार र सत्ता विरुद्ध आवाज निर्धक्कका साथ उठाउन पाउनु हो। तर अहिले नेपालमा सरकार अधिनायकवादी बन्दै गएको महसुस हुँदै छ। Tyranny of the majority अर्थात् बहुमतको अत्याचारको भान हुँदै छ। दुई-तिहाईको सरकारको

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

RRR vs OliDeuba – राज्य लाग्यो भने कति सम्म लाग्छ भन्ने उदाहरण! रूल अफ लअ वा रूल बाइ लअ – के लाग्छ तपाईँलाई? R - रवि लामिछाने – मुख्य वादी भनिएका व्यक्तिले नै रविमाथि किटानी जाहेरी दिएको नभइ पैसा फिर्ता गराउन चाहि उजुरी दिएको बताए। R - रविन्द्र मिश्र – तीनकुनेमा सरकार पक्षबाट

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

KIIT मा फेरि पनि एकजना नेपाली बहिनीले आत्महत्या गरेकी छिन्। हिजो राति त्यहाँ अध्ययनरत विद्यार्थीबाट यो दुखद खबर प्राप्त गर्दा मन फेरि क्षत विक्षत भएको छ। अढाई महिना पनि भएको छैन प्रकृति लम्साल बहिनीको आत्महत्या र अहिले फेरि प्रिशा शाहको यस्तो खबर! प्रिशालाई हार्दिक श्रद्धान्जली

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

बजेट आधिवेशनको पहिलो सत्र – नीति तथा कार्यक्रमको छलफल नेपालको विकासका लागि निवृत्तिभरण वृद्धिसम्बन्धी (pension बढ्ने) कानूनको पुनरावलोकन गरी त्यसको संरचनामा फेरबदल गर्नै पर्छ। inflation लाई आधार मानी महंगी भत्ता सबैलाई दिऔँ। तर त्यसको साथै प्रतिस्पर्धात्मक तलब दिने वातावरण समेत

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विद्युत प्राधिकरणको हालसालै सार्वजनिक भएको श्वेतपत्रमा प्राधिकरण कुलमानजीले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखियो । सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तिय अवस्थाको लेखाजोखा हरेक साल महालेखापरिक्षक कार्यालयले गर्छ, कार्यकारीले मनपरी

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

केही नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकमा हामीले संशोधन राखेका थियौं — विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सह-कुलपति पदबाट हटाउनुपर्छ भनेर। मन्त्रीको हैसियतले म ती संशोधनहरू स्वीकार गर्न चाहन्थें। तर कानुन समितिको छलफलमा एकपटकबाहेक मलाई अर्को पटक