Bikas siwa (@siwabikas) 's Twitter Profile
Bikas siwa

@siwabikas

ID: 1120201538713026561

calendar_today22-04-2019 05:43:53

24,24K Tweet

7,7K Followers

3,3K Following

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

डा. अर्जुन कार्कीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा संखुवासभा जिल्लाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।☀️☀️☀️

डा. अर्जुन कार्कीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा संखुवासभा जिल्लाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।☀️☀️☀️
Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

डस्टर हान्ने शिक्षकलाई Revenge लिने सोच कहिलै आएन जिवनमा त्यो “जीवनको मार्गदर्शन थियो “ डस्टक नभेटेको हैन “

डस्टर हान्ने शिक्षकलाई Revenge लिने सोच कहिलै आएन जिवनमा त्यो  “जीवनको मार्गदर्शन थियो “ डस्टक नभेटेको हैन “
Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

पदमा पुगेपछी नैतिकता को खडेरि हुने रहेछ भन्ने थाहा भयो👏👏

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

यो माओबादि कमरेडलाई आफु धेरै राम्रो मान्छे भएको कारण १५०० सय भोटले हारेको भन्ने दृष्टिभ्रम रहेछ ए पटमुर्ख १ मतले हारे पनि हार नै हो है 😛😛

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

एमाले हार्यो महेस बस्नेत यति मनान्तरमा हार्यो ,ओलि फराकिलो मतान्तरमा हार्यो भन्दै मुख गुलियो पार्छन तर आफ्नै पाटिको लगौंटि उत्रीएको चहि कहिलै महसुस गर्दैन पुर्व माओवादि र कॉउरेस का मित्रहरु छिमेकीको बच्चा फेल हुदा रमाउने तर आफ्नै बच्चैले पॉच बिषय लगाएको पत्तो नपाउने 😜😜

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

भौमान दाजुलाई सहयोग नगरेको समानुपातिकमा नपरेको मान्छे म ✅🙏😜

भौमान दाजुलाई सहयोग नगरेको समानुपातिकमा नपरेको मान्छे म ✅🙏😜
Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

प्रकास सपुत र ऋषि धमलाको लागि राजनिति हैन रहेछ अनि धर्सुस सुन्तलीलाई समाज सेवा प्रकास सपुतलाई दोहोरी नै ठिक र ऋषि दाजुलाई “ जनता जान्न चाहान्छन “😜

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

म्यादि प्रहरी र गगन दाजुको सभापति पद सगंसगैं सकियो भन्ने चर्चा छ त बजारति कुरा के हो खासमा नेपालमा त्यागिहरुको संख्या ह्वात्वै बढेको हो र 🙏

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

गगन दाजुको राजिनामा स्टाफ कम भएको प्राईभेट कंपनिमा राजीनामा दिए जस्तै हो त्यो पदमा दावि गर्ने कोहि हुदैनन राजिनामा Reject हुन्छ अनि फेरि त्यहि पद निरन्तर रहन्छ भन्न चहि कालान्तर सम्म नैतिकता को आधारमा 😆😆

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

प्रचण्डले घन्टी चिन्हमा भोट हाल्नेहरूलाई कडा कारबाही गर्दै पार्टीबाटै हटाइने चेतावनी दिएका छन् !! निर्वाचन परिचालन कमिटि ५७५ जना जम्मा त्यहि निर्वाचन क्षेत्रको उम्मेदरले पाएको भोट ४३४ र जमानत जफत श्रद्धेय कमरेड कस कस लाई भाटा हान्नु हुन्छ यो सोझो मान्छेको जिज्ञासा मात्र है 🙏

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन। अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.

बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन।

अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.
Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

बरु भोकै बस्छु एकजना ब्यक्तिको यतिबिधि चाकरी चहि गर्दिन कसम यो चहि मेरो ब्यक्तिगत विचार है 🙏🙏

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

गालीगलौजमा रास्वपा अगाडि भयो यो संकारको अन्त्य गरौ भनेर रवि लामिछानेले ह्विम जारी गरेको भोलिपल्टै पॉच तारे होटलमा प्रशिक्षण राखेको बिषयमा बोल्दा podcast संचालक विश्व लिम्बुले गालीको बर्षा खाईरहेका छन !!

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

नेपाली खेलाडि क्षमता नभएका हैनन All Nepal Football Association-ANFA भित्रको फोहोरी राजनितिले नेपाली फुटबल इतिहासकै संकटमा छ तर पनि माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा भुटान बिरुद्ध सुजन ढंगोलले गरेको उत्कृष्ट फ्रिकिक गोल 🇳🇵🇳🇵🇳🇵