Shyamendra Jha
@shyamendrajha
ID: 877036114766209024
20-06-2017 05:31:19
11 Tweet
19 Followers
233 Following
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री श्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि WorldBank निर्देशक श्री फारिस हदाद जर्भोसबाट "युवा रोजगारीका लागि रुपान्तरण पहल (युवारुप)" को संयुक्त रुपमा शुभारम्भ भयो । #युवारुप #बिश्व_बैंक #सामाजिक_संरक्षण #रोजगारी #नेपाल_सरकार
समृद्धी प्राप्त गर्न रोजगारीको ठुलो महत्व हुन्छ।.... रोजगार सेवा केन्द्रले आफ्नो भूमिकालाई पुष्टि गर्नु पर्दछ। @PmepN को #गण्डकी_प्रदेश स्तरीय समीक्षा गोष्ठीको समापनमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री श्री शरतसिंह भण्डारी ज्यू।