🦋 टुकु 🦋
@sheelaacharya6
She/Her❣️
Logophile ❣️
टुकि,
एउटा यात्रा उज्यालो सम्मको ।
ID: 1427613160169558026
17-08-2021 12:48:10
1,1K Tweet
2,2K Takipçi
139 Takip Edilen
कस्तो संघर्ष गरिरहेको छु म के को निमित्त, आफ्नै घर पनि मन लाग्दा आउन सक्दिन। जुन बूढो चराले मलाई यति उड्न सिकायो, छोडेर एक्लै उड्छु सँगसँगै उडाउन सक्दिन । के प्रगति गरेँ आमा मैले यस्तो तिम्रा लागि? ओखती त पठाउन सक्छु खुवाउन सक्दिन। प्रदिप रोदन