दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile
दोस्रो दर्जाकी शोभा

@sharmashova

:)

ID: 1885697557663453184

calendar_today01-02-2025 14:32:27

3 Tweet

4 Followers

8 Following

Setopati (@setopati) 's Twitter Profile Photo

नेपालमा यसको प्रयोग पहिले पनि गरिएको थियो कि यो पहिलोपटक हो? BY: दोस्रो दर्जाकी शोभा setopati.com/politics/370133

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

My latest piece: आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता‍ *** अस्पतालको बेडबाटै, सरकारी बिदाको दिन, घुसपैठ गरेर देउवा दम्पतीले बनाएको पासपोर्ट लोकतन्त्र जोगाउन हो कि आफू जोगिन? setopati.com/opinion/370386

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता setopati.com/opinion/370386

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

।विचार। हाम्रो शिक्षाले युवालाई 'भविष्य सुनिश्चित गरिदिन्छ' भन्ने भरोसा दिन सकिरहेको छैन । उनीहरू जताततै डिग्री पछिको बेरोजगारी देख्छन् । BY - Shiksha Risal #nepalviews #educationsystem nepalviews.com/story/412089/n…

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय setopati.com/opinion/371360

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

दलहरूसँग दूरी, शान्ति सुरक्षामा अझै चुनौती onlinekhabar.com/2025/10/178360…

Setopati (@setopati) 's Twitter Profile Photo

मैले चित्त बुझ्दो उत्तर भेटिनँ। गुगल र च्याट जिपिटीको जमानासम्मै एउटा उत्तर नभेटिनु अनौठो कुरा भएन त? *** 'यसले यति राम्रो आर्ट बनाउने रहेछ, मलाई नै थाहा थिएन!' by दोस्रो दर्जाकी शोभा setopati.com/social/372118

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

'यसले यति राम्रो आर्ट बनाउने रहेछ, मलाई नै थाहा थिएन!' setopati.com/social/372118

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

'पाँच फिटसम्मका पोथ्रा नाघ्न सक्नु' एमालेको अध्यक्ष हुने योग्यता रैछ। एमालेमा ओली सर बाहेक अरू कोही 'पाँच फिटे पोथ्रा नाघ्न सक्ने' निस्केलान?? 😉😉

दोस्रो दर्जाकी शोभा (@sharmashova) 's Twitter Profile Photo

बेस्या, बजारू , बारवाली भनेपछि महिलाको मानमर्दन हुन्छ र इज्जत जान्छ भन्ने सोचाई हुने सरहरूक‍ो वाहवाह हुने यो संसार 🤔

Sanjay Sharma (@khetaarey) 's Twitter Profile Photo

आफू पहिलो हुन खोज्दा, बाँच्नलाई संघर्ष गर्दा हाम्रो संवेदना पनि मर्दै गएको छ। आफ्ना कारण अरूले पाएको दुःखलाई उपेक्षा गर्न थालेका छौँ हामी। आफ्नो संवेदना निमिट्यान्नै हुने गरी मर्न दिनुअगाडि आफ्नो सवारीमा ब्रेक लगाऔँ। हर्न नबजाऔँ। ukaalo.com/news/30130/

Shikksha Risal (@risalshiksha) 's Twitter Profile Photo

The year was 2009. I was studying bachelor’s degree, living a simple life, One random day, my phone wouldn’t stop ringing. Unknown numbers, one after another and all of them saying the same strange thing: “Kaha bhetne ta?" +

Shikksha Risal (@risalshiksha) 's Twitter Profile Photo

when I saw that paper again, I didn’t feel fear. I felt anger. I felt strength. Because I finally know silence only protects the wrong people. And I’m done being silent! So girls, If you ever emcounter such incidents please speak up! If anyone stands with your or not! Be You!