शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile
शैलेन्द्रराज नेपाल

@shailendranepal

राजा सवका साझा । ट्विट व्यक्तिगत ।सदावहार प्रतिपक्षी ।

ID: 150243433

calendar_today31-05-2010 12:59:19

13,13K Tweet

1,1K Followers

65 Following

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

एमालेको संसद पुनर्स्थापनाका लागि गरिएको क्रान्तिकारी वितरण ।

एमालेको संसद पुनर्स्थापनाका लागि गरिएको क्रान्तिकारी वितरण ।
Tansu Yegen (@tansuyegen) 's Twitter Profile Photo

Air India says many people on India US flights ask for wheelchairs even when they can walk which causes real shortages for those who need help most 🙂

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

केपीले पनि बोल्यो भनेर दुर्गा प्रसाईलाइ थुने । हिजो फेरी बोल्यो भनेर जेन्जीकी आमैले पनि थुनिन । भनेसी हात्ती र हात्तीछाप चप्पल एउटै ?

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

जेन्जीका माग लिएर गएका प्रतिनिधि समूहलाई महावीर पुनले चुनाव जित्ने अनि पदमा पुगि आफ्नो माग आफै पुरा गर्नु भनेर अर्ति दिएछन । आफुले कति न दुई तिहाइ बहुमत ल्याएर मन्त्री भए जत्तिकै फुर्ती छ ।

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

एमालेको गुण्डुमा वस्ने गुण्डाका सरदारको नवनियुक्त गुण्डा । फोटो साभार Tanka Dahal को X वालवाट

एमालेको गुण्डुमा वस्ने गुण्डाका सरदारको नवनियुक्त गुण्डा । 

फोटो साभार <a href="/shishirdahal/">Tanka Dahal</a> को X वालवाट
शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

विराटनगरमा महेश बस्नेतको गाडीमा ढुङ्गा प्रहार । fb.watch/Dys1liOSqn/?mi…

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

गांणे हो हिम्मत छ भने यो लेख पढ, विगत ३५ वर्ष कसरी यो देशलाइ लुट्यौ भन्ने उदारहण हो यो । ukaalo.com/news/30706/?fb…

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

रास्ट्रद्रोही दलाल #बाबुराम_प्रचण्ड_गिरिजा_सेरबहादुर_केपिओलि_र_बार्ह_भाई हरुले बुर्जुवा शिक्षा भनेर जलाईएको किताब हरु जुन किताब ले संस्कार , नैतिकता , नेपालीको पहिचान र नेपाली बिज्ञान दिएको थियो । अब आफै सोच्नुस कि यी किताब सहि थिए कि अहिलेका बाईबल शिक्षा ?

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

सुन्दर विश्लेषण । 𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 दिपकराज जोशीमा ति सबै क्षमता यथेष्ठ छन तर हिरालाई चिन्ने क्षमता कमै दलले राख्छन । ghatanarabichar.com/343592

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आमाकुदारी सरकारकी आमामाथि सचिवालयबाट निकालिएकाहरूको गम्भीर आरोप

आमाकुदारी सरकारकी आमामाथि सचिवालयबाट निकालिएकाहरूको गम्भीर आरोप
शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

एकपटकको आतङ्ककारी संधै आतङ्ककारी नै हुन्छ । हार्दिक श्रध्दाञ्जलि बहादुर नेशनल गार्डहरु । A one-time terrorist is always a terrorist. Heartfelt tributes to the brave National Guards.

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

राजावादी जेन्जी युवतीकाे आक्राेष, नसाेचेकाे आन्दोलन, राजा ल्याएरै छाेड्ने ठाेकुवा......!! 👇

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

हामीलाई हाम्रो इतिहास गलत पढाईयो: जेन-जी एलाइन्स फर मोनार्की bindupost.com/politics/2025/…

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

बेलायतमा चन्द्र ढकालका अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् कालो धन ओसारपसार (विवरणसहित) – अर्थ सन्जाल arthasanjal.com/149519?fbclid=…