𝕾𝖆𝖓𝖙𝖔𝖘𝖍🇳🇵
@santoshnpal99
ट्वीटरमा नयाँ हुँ तर फेक होइन,सकारात्मक सोँचाई, भावनात्मक मन, 🏨 व्यावसायी, 🏠- तनहुँ (दमौली), Follow = Follow back💯%
ID: 1261416421403353088
15-05-2020 22:04:20
936 Tweet
610 Takipçi
1,1K Takip Edilen
राष्ट्रिय स्वतन्त्र पार्टी Rastriya Swatantra Party - RSP केन्द्रीय कार्यालय ७७ वटै जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी आशाको अभिमतले ठडिएको सशक्त पार्टी हो । देशभरबाट सचेत नागरिकको साथ र समर्थनबाट पार्टीले एउटा उचाई बनाउँदैछ र यो क्रम निरन्तर जारी छ ।
एक क्विन्टल सुन भन्सार पास , प्रहरी चेक जाँच पास भएर सिनामंगलमा पक्राउ भने पछि ; अर्थमन्त्री र गृह मन्त्री संलग्न त छौ ! सुदन किराँती जिउदो छौ कि गयौ ? विमान स्थलमा हेर्ने प्रमुखहरू मर्यौ ? भन तस्करहरू !
रास्ट्रपतिले आफु गुन्डा नाइके बन्दा कार्यकर्ताले पार्टी जोगाउन भएपनी राजिनामा दिन लगाउनु पर्छ कि नाइ ? काङ्ग्रेसको भाटे,भरौटे,झोले अरिङ्गाल जिउदै छन् कि ? कोही फतौरी रबिकै बारेमा फतफत गर्दैमा ठिक होलाSarmila Acharya कोहि गनगन गर्दैमाGagan Thapa, २०८४ सालको निर्बाचन काङ्ग्रेस बिलिन्