Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile
Sancharika Samuha (SAS)

@sancharikanepal

Forum of Women Journalists/Media Professionals to promote gender sensitive media.

ID: 1017696634967330816

linkhttp://www.sancharika.org calendar_today13-07-2018 09:06:00

338 Tweet

174 Takipçi

240 Takip Edilen

UNESCO Kathmandu (@unescokathmandu) 's Twitter Profile Photo

2nd day of the National dialogue on Physical & 🌐 Online Safety of #WomenJournalists 👩‍💻 has begun with Meta work in #Nepal in context of #safety & #Election🗳️. 📺Join us LIVE!! ▶️unesco-org.zoom.us/j/85921935102 Passcode: 298830

2nd day of the National dialogue on Physical &amp; 🌐 Online Safety of #WomenJournalists 👩‍💻 has begun with <a href="/Meta/">Meta</a> work in #Nepal in context of #safety &amp; #Election🗳️. 

📺Join us LIVE!! 
▶️unesco-org.zoom.us/j/85921935102
Passcode: 298830
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

Sancharika Samuha in association with UNESCO and United Nation Nepal organised two day "Dialogue Series on Physical and Online Safety of Women Journalist"on 19-20 of October in Birgunj , Nepal . Sancharika Samuha has been working for the safety of women journalist .

संसदीय निर्वाचन : के दलका उम्मेदवार समावेशी छन् ?np.nepalcheck.org/2022/11/02/%e0…

Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

This #16Days we have an important message for you! Tune into your local radio station to hear this message in Awadhi. #Shecounts | #16Days | Norad fb.watch/hldWVbhAzH/ via facebookwatch

Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

"आज स्वर्गीय महिला पत्रकार उमा सिंहको १४ औं स्मृति दिवस " उहाँको सम्झनामा सञ्चारिका समूहले स्वा. उमा सिंह पुरस्कार स्थापना गरेको छ । पत्रकारिता क्षेत्रमा उहाँको योगदान सधैं स्मरणीय रहनेछ र उहाँलाई सञ्चारिका समूह नेपालको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।

नेपाल खुला विश्वविद्यालयमा पत्रकारिता तथा आम सञ्चार विषय (स्नातक र स्नातकोत्तर तह ) अध्ययनका लागि सञ्चारिका समूह र नेपाल खुला विश्वविद्यालयको सहकार्यमा पत्रकार र सञ्चारकर्मीहरुलाई प्रोत्साहन स्वरूप सञ्चारिका समूहको तर्फबाट छात्रवृत्तिको प्रबन्ध गर्ने तयारी भएको छ (माघ ५ गतेसम्म)

नेपाल खुला विश्वविद्यालयमा पत्रकारिता तथा आम सञ्चार विषय (स्नातक र स्नातकोत्तर तह ) अध्ययनका लागि सञ्चारिका समूह र नेपाल खुला विश्वविद्यालयको सहकार्यमा पत्रकार र 
सञ्चारकर्मीहरुलाई प्रोत्साहन स्वरूप सञ्चारिका समूहको तर्फबाट छात्रवृत्तिको प्रबन्ध गर्ने तयारी भएको छ (माघ ५ गतेसम्म)
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्ष बिमला तुम्खेवा बरिष्ठ पत्रकार गोविन्द वियोगीको सम्झनामा स्थापित सस्था सम्पादक समाज नेपालद्वारा सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय सचिव यशोदा अधिकारी परराष्ट्र मन्त्री माननीय डा. बिमला राई पौड्यालको प्रेस संयोजकमा नियुक्त हुनु भएकोमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

सञ्चारिका समूह नेपालको साधारण सदस्यता खोलीएको बारे जानकारी । ईच्छुक पत्रकार महिलाहरुले तलको साईटमा गएर फारम भर्न सक्नुहुनेछ । नोट : पुरानो सदस्यताहरुलाई पनि नवीकरणको निम्ति सम्पर्क गर्न अनुरोध छ ।सम्पर्क नम्बर : + ९७७-०१-५२६११६२/५२६१०१७ docs.google.com/forms/d/e/1FAI…

Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

मिति : २०७९ / १० / २५ गते श्री माननीय मन्त्री रेखा शर्माज्यू, सँग सुचना तथा सञ्चार प्रविधि मन्त्रालय , सिंहदरबारमा भेटको अवसरमा खिचिएको तस्बिर । यो भेटमा महिलाको मुद्वालाई सञ्चार माध्यम मार्फत मूलप्रवाहिकरण गर्न के - के गर्न सकिन्छ भन्ने जस्ता बिषयमा गहनरुपमा छलफल भयो।

Join our team! We are actively looking for a Program and Operation Manager to work alongside our President and lead our team towards achieving results through effective program and overall operation management. Apply now! Link jobsnepal.com/program-operat…

Join our team! We are actively looking for a Program and Operation Manager to work alongside our President and lead our team towards achieving results through effective program and overall operation management.
Apply now! Link jobsnepal.com/program-operat…
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय सदस्य तथा नागरिक दैनिकमा कार्यरत पत्रकार रुवी रैनियार लोयल्टी पत्रकारिता सम्मान २०७९ बाट सम्मानित हुनु भएकोमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ।

नेपाल टेलिभिजनका नायब महाप्रवन्धक तथा सञ्चारिका समूह नेपालको साधारण सदस्य श्री आरती चटौतलाई चन्द्रलोक प्रतिष्ठानबाट प्रदान गरिने “राष्ट्रिय नारी सम्मान -२०७९” बाट सम्मानित हुनु भएकोमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ।

सञ्चारिका समूहको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा शुभकामना ! नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस मनाइँदै । #womensday2023 #sancharikasamuhanepal

सञ्चारिका समूहको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा शुभकामना !
नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस मनाइँदै ।
#womensday2023 #sancharikasamuhanepal
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

सञ्चारिका समूह नेपालको २६ औं वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सञ्चारिका अग्रणी सम्मान समारोह सम्पन्न ।

Successfully completed Review Meeting with Women Journalists on " Strengthening Leadership on Sexual and Reproductive Health and Rights " with the support of Ipas Nepal at Dhangadhi . #SRHR #WomenJournalist #SancharikaSamuhaNepal #IpasNepal

Successfully completed Review Meeting with Women Journalists on " Strengthening Leadership on Sexual and Reproductive Health and Rights " with the support of Ipas Nepal at Dhangadhi  . 
#SRHR
#WomenJournalist
#SancharikaSamuhaNepal
#IpasNepal
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

Sancharika Samuha Nepal congratulates Rupani Gm for her remarkable achievement in winning the " Rotary Journo Award 2022-23 " in the Women and Community Development category . #RotaryJournoAward #WomenandCommunityDevelopmentcategory #SancharikaSamuhaNepal

Sancharika Samuha Nepal congratulates Rupani Gm for her remarkable achievement in winning the " Rotary Journo Award 2022-23 " in the Women and Community Development category .
#RotaryJournoAward
#WomenandCommunityDevelopmentcategory
#SancharikaSamuhaNepal
Sancharika Samuha (SAS) (@sancharikanepal) 's Twitter Profile Photo

सञ्चारिका समूह नेपालको पूर्व अध्यक्ष तथा सल्लाहकार श्री निर्मला शर्माज्यू प्रेस काउन्सिल नेपालले प्रदान गर्ने गोपालदास पत्रकारिता पुरस्कार २०८० बाट नगद राशि एक लाख ५१ हजार रुपैयाँ सहित पुरस्कृत हुनु भएकोमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ।