Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile
Suresh Paudel (सुरेश पौ'णे'ल)

@sp_5120

I'm real, and I hope some of my followers are too😁

ID: 110141492

calendar_today31-01-2010 13:51:36

5,5K Tweet

2,2K Followers

313 Following

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

ऐतिहसिक घटनाक्रमको पाँच पैसाको जानकारी नभएका धेरै फटाहाहरू यसरी नै नयाँ नयाँ भाष्यको निर्माणमा लागेका छन्। यस मान्छेलाई परशुनारायण चौधरी पञ्चायतमा कहिले पसेका थिए भन्ने सम्म पनि थाहा छैन।

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

समय कम छ, धेरै काम गर्नुछ भन्दै समर्पित भएर काम गर्न डेरा / क्वार्टर समेत जान नरुचाएर मन्त्रालयमै कोठा / भान्सा, चिया / खाना गरेका मन्त्रीजी लाई मन्त्रालयमै भिडियो खेल्दिएर अवरोध गर्ने काम नगरिदिए हुने, मन्त्रीजीले पनि आफ्नो भिडियो खेल्न नदिए हुने नि...

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

११ घण्टा पुग्दानपुग्दै बाजेले गाड़ी फिर्त्याएछन 😅 ल धन्यवाद।

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

जलाईएका घरमा अकूत रुपैयाँ र डलर बरामद भएका महामहिमहरुले बोल्न र सन्देश जारी गर्न अनि दम्भ गर्न पनि थालिसकेछन तर ती अकूत रुपैयाँ र डलरका बारेमा चुईँक्क पनि बोलेका छैनन... न महामहिमहरु न त उनीहरुका चेलाचपेटाहरु कोई बोल्दैनन... निर्लज्जहरु... लाग्यो होला जनताले बिर्सिसके भनेर...

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

बन्धक छुटाउने चटारो, पानी पर्दैथियो, छातालाई ढाँचा दिने तार निस्केको छातै ओडेर विमान चढ्दैछन... न छाता ओडाइदिने मान्छे चाहियो न त राम्रो छातै चाहियो... जय होस्।

देउवा आफूले कुटाई खाएको सत्य भए पनि निवासमा भेटिएको पैसालाई 'फेक' भनेका छन, आफ्नो चरित्रहत्या भएको भनेका छन। देउवाले सही बोलेका हुन भने उनले न्याय पाउनुपर्छ, तर पैसा भेटिएकै हो र आफ्नो छवि जोगाउनका लागि मात्र 'फेक' भनेका हुन भने उनले गलती गरेको मान्नु पर्ने हुन्छ कि हुन्न?

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

काजु लीला सेतो बिलमा काजु २०० ग्रामको मूल्य रु.५८० अर्थात् १ किलोको रु. २९०० पर्दोरहेछ। हरियो ईस्टिमेट अर्डरमा काजु आधा केजी (५०० ग्राम) को मूल्य रु. ८५० अर्थात् मखनको कुनै पसलमा काजु १ किलोको जम्मा रु. १७०० पर्दोरहेछ। १ किलो काजुमा रु. १२०० को फरक। के यो जायज छ? #जागौ_उपभोक्ता

काजु लीला
सेतो बिलमा काजु २०० ग्रामको मूल्य रु.५८० अर्थात्  १ किलोको रु. २९०० पर्दोरहेछ।
हरियो ईस्टिमेट अर्डरमा काजु आधा केजी (५०० ग्राम) को मूल्य रु. ८५० अर्थात् मखनको कुनै पसलमा काजु १ किलोको जम्मा रु. १७०० पर्दोरहेछ। १ किलो काजुमा रु. १२०० को फरक। के यो जायज छ?
#जागौ_उपभोक्ता
Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

मेयर ममदानीको मस्त मम मोह... (मम भनेरै उच्चारण गर्दै आइएको छ भने त्यो २ वटा २ थोप्ले टीका चप्काएर मम लाई म:म: लेख्न जरुरी छैन...)

मेयर ममदानीको मस्त मम मोह... 
(मम भनेरै उच्चारण गर्दै आइएको छ भने त्यो २ वटा २ थोप्ले टीका चप्काएर मम लाई म:म: लेख्न जरुरी छैन...)
Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

परिवार भन्छ, धरमजी जीवित छन, स्वाश्थावस्था स्थिर छ, तर उनकै देशको मिडियाले उनलाई पहिल्यै मारिदियो... #killermedia

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

आज पुष १४ स्कूले जीवनका ती दिनहरु... यिनको जन्मदिन, पुष महिनामा तराईको भैरहवालाई समेत कठ्याङ्ग्रिदो चिसोले च्यापेको बेला पनि यिनको जन्मदिनको प्रभातफेरि निकै आनन्दमय लाग्थ्यो...

आज पुष १४
स्कूले जीवनका ती दिनहरु... यिनको जन्मदिन, पुष महिनामा तराईको भैरहवालाई समेत कठ्याङ्ग्रिदो चिसोले च्यापेको बेला पनि यिनको जन्मदिनको प्रभातफेरि निकै आनन्दमय लाग्थ्यो...
Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

अनि काठमाडौं महानगरपालिका को चै के जितेर मेयर भएको त? कबड्डी जितेर?😜

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

हेर्दाहेर्दै सरकार त साह्रै दुब्लो पातलो खिरिलो भयो... अब अरु मन्त्रीज्यू हरुले राजीनामा नदिनोस्.... बिन्ती...

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

हिजो त्यत्रो बिन्ती गर्दागर्दै पनि फेरि महाबीर बड्डाले फ्याट्टै राजीनामा ठोक्दिए... हत्तेरी

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

अडिसनबाट हैन, असली कमेडियनहरु चुनावी अभियानबाट जन्मदा रहेछन... एक से एक कमेडियन देखापर्दैछन...

Suresh Paudel (सुरेश पौ'णे'ल) (@sp_5120) 's Twitter Profile Photo

समाचारदाता सरहरु। एकपटक तल उल्लेखित शीर्षक हेर्नोस् त 'मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ' उनले मेडिकल व्यवसायमा घपला गरेकोले उनलाई समातेको हैन, तर शीर्षकले आशय त्यस्तै देखाउँछ। त्यसैले 'ब्राण्ड' बनिसकेको उनको नामको अगाडी 'मेडिकल व्यवसायी' लेखिरहन जरुरी छ जस्तो लागेन है..