किरण (@runthapaliya) 's Twitter Profile
किरण

@runthapaliya

किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬

ID: 984270484828192768

calendar_today12-04-2018 03:22:25

47,47K Tweet

18,18K Takipçi

2,2K Takip Edilen

किरण (@runthapaliya) 's Twitter Profile Photo

संगै पढेका साथिहरु मास्टर्स ,डिग्री गरे नेपालमै जागिरे भए कोहि आफ्नै ब्यबसाय मा लागे । म घरायसी कारणले पढ्न सकेन बिदेशिएँ तर समयमै बिदेशिएर ठिकै गरेछु जस्तो लाग्छ अहिले उनिहरु खर्चधान्न नसकेर बिदेश आउनलाई मै संग ऋण माग्दैछन ।।।

किरण (@runthapaliya) 's Twitter Profile Photo

एकदिन उसलाई थाहा हुनेछ— उसको संसार बनाउने हातहरूलाई उसैले रित्तो छोडेकी थिइन् ..!

Cristiano Ronaldo (@cristiano) 's Twitter Profile Photo

Meu irmão, que carreira incrível! Vivemos muito juntos, foram anos de conquistas, vitórias e momentos inesquecíveis. Mais do que um companheiro de equipa, um companheiro para a minha vida. Obrigado por tudo, amigo. Desejo tudo de bom nesta nova etapa da vida.

Meu irmão, que carreira incrível! Vivemos muito juntos, foram anos de conquistas, vitórias e momentos inesquecíveis. Mais do que um companheiro de equipa, um companheiro para a minha vida. Obrigado por tudo, amigo. Desejo tudo de bom nesta nova etapa da vida.
किरण (@runthapaliya) 's Twitter Profile Photo

भ्यालेनटाइन डे सकिएपछि लेखेको भएपनि हुने थियो नि ! दिदिले खल्लो बनाईदिनु भयो यार प्रेम दिवसलाई ।

किरण (@runthapaliya) 's Twitter Profile Photo

पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। #Best Line

किरण (@runthapaliya) 's Twitter Profile Photo

बेलुनमा हाइड्रोजन भर्ने पक्राउ रे! ड्राइभिङ्ग गर्दा बिजुलीको पोलमा गाडी ठोक्किएको भए त कुलमान नै पक्राउ पर्ने रहेछ त!!!

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जीवनका लागि चाहिने ६ वटा नियम ✍️विश्वास गरौ– प्रार्थना गर्नु अघि।🤲🙏 ✍️सुन्नेगरौ – बोल्नु अघि।🗣️ ✍️कमाउने गरौ– खर्च गर्नु अघि। ✍️विचार गरौ – लेख्नु अघि।✍️ ✍️प्रयास गरौ – हरेश खानु अघि। ✍️खुलेर बाँचौ – मर्नु अघि।😊😍❣️ शुभप्रभात आत्मिय मनहरू❤️ सुखददिनको कामना 🙏🌹🍮

किरण (@runthapaliya) 's Twitter Profile Photo

२० जनाले गोलि खाएछन, चर्चा सुन्तला खानेको भयो ! मिडिया र मानवअधिकारकर्मीले घाँस खाए !

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

विक्राल भुगोल,न्यून स्वास्थ्य चेतना, त्यसमा पनि स्वास्थ्य जनशक्तिको अभावमा स्वास्थ्य सेवा दुर्गममा चुनौती बनेको छ।धन्न यो बिच राष्ट्रपति हेलिउद्दार गर्भवती महिलाहरुको लागि वरदान बनेको छ। गर्भवतीलाई त हेलि उद्दार छ,तुरुन्तै शल्यकृया चाहिने अरु बिरामीलाई चाहिँ मृत्यु बाहेक के छ र??

किरण (@runthapaliya) 's Twitter Profile Photo

सुनको भाऊ घटाउँने आन्दोलन भयो भने खबर पाँम् है...बिहे नहोला जस्तो भो !!

किरण (@runthapaliya) 's Twitter Profile Photo

उबेलाँ ८ कक्षा फेल गराएको बदला लिँदै छन् बा ले सर मिस हरु सङ 😂😂

किरण (@runthapaliya) 's Twitter Profile Photo

उस्ले छोडेपछि मर्छु जस्तो लाग्थियो तर ज्वरो पनि आएन.😂

किरण (@runthapaliya) 's Twitter Profile Photo

एकान्त भनेको त्यो थलो हो, जहाँ भगवान पनि मौन बस्छन् र आत्माले आफ्नै गल्तीहरूको पोस्टमार्टम गर्छ..!

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

बालक हराउदा......... बालक हराएको निवेदन दिइन्छ ! तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ?? मानिस हराउदा.......... मानिस हराएको सुचना दिइन्छ ! तर " आफू सँग म आफै " हराएको सुचना कहाँ दिने होला ??