Rozee  (@rozeeparazulyy) 's Twitter Profile
Rozee 

@rozeeparazulyy

के बुझ्न चाहानुहुन्छ मेरो बारेमा यहाँ लेखिएका 2/4 शब्दमा मेरो परिचय झल्किदैन

ID: 1131026145732771841

calendar_today22-05-2019 02:37:01

1,1K Tweet

4,4K Followers

1,1K Following

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

कसरी छुटाउछौ आफुलाइ म बाट ? म आखा बन्द गरेर पनी तिमीलाइ महशुस गर्न सक्छु!!😢 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

एक्लै बसेर आफैंलाई एउटा प्रश्न सोध्नुहोस् – तपाईंको मृत्युपछि कति जनालाई फरक पर्ला, जसलाई फरक पर्छ उनीहरूको ख्याल गर्नुहोस्, बाकींलाई छोडिदिनुहोस्। #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

कसरी दिउ म आफू तिमीलाई? तिम्राे भएर पनि म तिम्राे भइन भने फेरि के गर्छाै? #Goodnighteveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

मौन छ प्रकृति, बोल्दैन आज घाम…🌦️ केवल झरीको संगीत छ,🌧️⛈️🍃 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

आकाश छुन खोज्दा, धरतीको माया नछुटोस् है। #GoodMorningTwitterWorld

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

आँखा खुल्ने बित्तिकै धन्यवाद देऊ — जीवनलाई, समयलाई र अझ एकपटक प्रयास गर्न पाएको अवसरलाई। #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

विश्वास सधै राख्ने गर्नुस जसरी नमागेको दु:खहरु आउँछन् त्यसरी नै नमागेका सुखहरु पनि आउँछन् ! #GoodMorningTwitterWorld

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

लामो पर्खाइपछि आकाशले शितल बिहानी उपहार दिएको छ! 🌧️ चिसो हावा र मनभित्रको शान्ति यस्तो बिहानि बारम्बार चाहिन्छ।हिजो गर्मीले थिचिएको मन, आज झरीले बगायो। #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

🔥 हामी झिल्को होइनौं, सीधै आगो हौं🔥— बिहानै देखि जल्न थाल्छौ!..हे शनिदेव्😥☀️🌡️ #GoodMorningXFriends

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

ध्यान भन्नाले आँखा बन्द गर्नु होइन, आफ्नै विचारहरूप्रति सजग हुनु हो। तिम्ले आफ्नो बिचार बुझ्न जरुरी छ।🍀 #GoodMorningTwitterWorld

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

तुफानमा उभिन सिकेको छु, अब आकाशसँग आँखा जुधाउन डर लाग्दैन ।🍀 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

यदि बिरालोले बाटो काट्दा तपाई डराउनुहुन्छ भने , सम्झनुहोस् तपाई मुसा हो😁 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

पितृको आशीर्वाद शिरमा लिएर हिडेको छु त्यसैले जिउदा मसानहरुले छल गर्दैमा कहाँ तर्सिन्छु !🍀 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

बोल्न सबैलाई आउँछ कसैको मुख बोल्छ, कसैको नियत बोल्छ। कसैको पैसा बोल्छ । कसैको समय बोल्छ। कसैको पद बोल्छ तर अन्तमा केबल मानिसको कर्म बोल्छ।🍀🙏 #GoodNightTwitterWorld

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

जिन्दगीमा असार १५ जस्तै दिन चाहिन्छ – जहाँ हाँसो, याद र प्रेरणा हुन्छ।😍 आजको दिन माटोमा खटिने हातलाई सम्मान छ 🙌 ती हातहरु नहुँदा हुन त आज थाल भरि चिउरा हुने थिएन 🍚 #GoodMorningEveryone #HappyAshar15 #DhanDiwashkoshubhakamana

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

गरिब मानिने भएकाले बिहेमा निमन्त्रणा नपाउनेहरू प्रायः शवयात्रामा सबैभन्दा पहिले आइपुग्छन् ।।😭 #GoodMorningXFriends

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

आफुलाइ अप्रीय लाग्ने शब्दहरु भन्न,बोल्न र सुन्न छोडीदिए हुन्छ।💛 #GoodMorningXFriends

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

जमाना नै यस्तै छ साथी यहा बाहिरबाट तारिफ गर्नेहरु नै अक्सर भित्रैबाट रिस गर्ने गर्छन! 💔💐 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

जिवनका सबै यात्रा हरु सजिला हुदैनन् कतिपय यात्राहरुलाई हामिले आफै सजिलो बनायर हिंड्नुपर्छ 🍀 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

उदास छैन बस मन मर्दै गएको छ देखवटि आफ्नोपन अनि झुटो सम्बन्ध र मतलबि मान्छेहरु देखी 💔🌻 #GoodMorningEveryone