
Ritesh
@riteshtr
ID: 1034941008
25-12-2012 14:53:50
1,1K Tweet
331 Takipçi
195 Takip Edilen


#फलोअप थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ। Rameshwar Bohara ukaalo.com/news/20250611-…


बधाई छ टिम उकालोलाई!! थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ। Ukaalo Rameshwar Bohara Amod Pyakuryal ukaalo.com/news/20250611-…









सरकारी शैक्षिक संस्थाको जग्गा किनबेच । Dipa Dahal🇳🇵



Press[ing] Point — "प्रेसजगतले पनि पत्रकारउपर प्रयोग हुँदा मात्रै होइन, विद्युतीय कारोबार ऐनको दुरुपयोग अरूको हकमा हुँदा पनि आलोचना गर्नपर्छ।" — by अजातशत्रु Devendra R Bhattarai Anil Giri—-blue tick goes here ukaalo.com/opinion/202606…



संसद्मा उठ्यो टीकापुरको ३०० बिघा जग्गाको विषय, तत्काल छानबिन गर्न सांसद सिंहको माग पूरा समाचार : shorturl.at/1aDNk उकालो खुलासा : shorturl.at/7euHJ Amresh Kumar Singh Dipa Dahal🇳🇵