ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile
ReeshaV 🌻

@reeshavsays___

Call me selfish or arrogant but I always listen to my mind not heart.

ID: 1263741017192165378

calendar_today22-05-2020 08:02:00

68,68K Tweet

7,7K Takipçi

4,4K Takip Edilen

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

म रिसाउँदा कसैलाई फरक पर्दैन त्यसैले कोइ म सँग रिसाए मलाई पनि बाल लाग्दैन 😌😌

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

आफन्तहरुकै भिँडमा पनि आफुलाई एक्लो महसुस गरेको हुन्छु💔🧡

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

कोहि छ एसो चिया भेटको लागि? bill चाहिँ हजुरले तिर्नुपर्छ फेरि😂

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

सायद भगवानलाई पनि मलाई चुर चुर हुनेगरी टुटेको देखिसकेपछी मात्रै चैन मिल्छ होला

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

मरुँला भनेर नाक थुनेको मुखबाट पनि सास फेर्न मिल्दोरैछ्🤦‍♂️😅

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

हल्का मोटाएर मात्रै हो प्रीय नत्र चैतको हावामा उडेर तिमी भएठाँउ आइपुग्थ्ये😍😍😂😂

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

कसैलाई मन मनै आफ्नु सोच्नु पनि मुर्खता हो दुई शब्द झुटले पनि सयौँ आशा हरु जगाउने गर्छ 😭😭

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

love पनि के गर्नु जब कोहि मेरोलागी हार्न सक्दैनन् भने🙄😪

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

खोइ कोहि पनि देख्दिन आजकल एक्लो महसुस भैराख्छ 😐️🤐

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

के भयो र कसैको माया नपाएर कमसेकम घृणा त मनदेखि पाइरहेको छु ☺️☺️

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

एत्रो महिना पछि आइयो तर खै कसैलेनी हालखबर समेत सोधेका रैन्छन्😥😥

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

सब भूल गए भूल जाने दो, सब याद करेंगे मतलब के दिन आने दो।

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

एत्रो समय हराँउदा समेत कसैले ज्युदो छ कि मर्यो भनेर खबर बुझ्ने प्रयास समेत गरेनन् 😅