RAMESH AWASTHI (@rameshawasthi) 's Twitter Profile
RAMESH AWASTHI

@rameshawasthi

ID: 363737472

calendar_today28-08-2011 16:15:13

71 Tweet

46 Followers

1,1K Following

Imran Khan (@imrankhanpti) 's Twitter Profile Photo

I congratulate Prime Minister Modi on the electoral victory of BJP and allies. Look forward to working with him for peace, progress and prosperity in South Asia

ANI UP/Uttarakhand (@aninewsup) 's Twitter Profile Photo

Gonda: Family names their newborn son 'Narendra Modi'. Menaj Begum, mother says, "My son was born on 23 May, I called my husband who is in Dubai&he asked 'Has Narendra Modi won?' so I named my son Narendra Modi. I want my son to do good work like Modi ji&be as successful as him."

Gonda: Family names their newborn son 'Narendra Modi'. Menaj Begum, mother says, "My son was born on 23 May, I called my husband who is in Dubai&he asked 'Has Narendra Modi won?' so I named my son Narendra Modi. I want my son to do good work like Modi ji&be as successful as him."
Kathmandu Valley Traffic Police Office (@valleytraffic) 's Twitter Profile Photo

सडक पिच गर्ने कार्य भईरहेको कारणले गर्दा थानकोट, गुर्जुधारा, सतुङ्गल, कलंकी, चावहिल, चुच्चेपाटी भएर चल्ने सवारी साधनहरु यति बेला चापमा चलिरहेका छन् । साना सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

जनसंख्याको लगभग एक प्रतिशतको यत्रो ठूलो सुरक्षा निकाय भएको देशको इन्टलिजेन्स र सर्भिलेन्सको यो बेहाल अचम्म लाग्दो। तपाईँ हामी आजसम्म बाँचेको फगत भाग्यले नै त होला!😡

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

बमको टाईमिङ्ग फिक्स गर्न नजान्नेहरू, देशको टाईम ठिक गर्छु भनेर आतंकमा लागेकाछन्।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

"विष्फाेटमा नागरिककाे मृत्यु भएकाे छैन।"-गृहमन्त्री बादल। जब बादल माअाेवादी थिए,माअाेवादी मारिँदा सत्ताधारी कांग्रेस-एमाले यसै भन्थे।उही सत्ताकाे उस्तै शासक भएपछि बादलले हिजाेकाे कुरा बिर्से।यी छाेटे राजालाई कसले साेधिदिने-हिजाे र अाज नागरिककाे नभए कसकाे मृत्यु भएकाे हाे साप?

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

अमुक नामका "फाउन्डेशन" नै स्थापना गरी चन्दा उठाएर विकासका एजेन्डा लिएर हिँड्नु भ्रष्टाचार र कुशासनले थिलथिलाे पारेकाे राज्यलाई झनै बेकम्मा र लाचार बन्न सहयाेग गर्नु हाे।रंगशाला निर्माण यसैकाे त्रासद कडी हाे। -सरिता र उषा कुराे गहिराे!यसबारे खाेई हाई हाई धुर्मुस-सुन्तली बाेलेका?

Bear Grylls OBE (@beargrylls) 's Twitter Profile Photo

People across 180 countries will get to see the unknown side of PM Narendra Modi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi Discovery Channel India on August 12 @ 9 pm. #PMModionDiscovery

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

देश हाँकिरहनुभएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामकानिम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभआराम होस्! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधासम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?

RatoPati (@rato_pati) 's Twitter Profile Photo

भारत सरकारद्वारा अमरनाथ तिर्थयात्रीलाई जति सक्दो छिटो कश्मिर छाडन् निर्देशन काश्मीरबासीमा त्रासको माहौल ratopati.com/story/95897/20…

Dhruba H. Adhikary (@dhrubahari) 's Twitter Profile Photo

कश्मीर (काश्मीर) विषयमा सतही जानकारीका भरमा टीका-टिप्पणी गर्दा ठेगानमा नपर्ने जोखिम छ । हात्ती चिन्ने लोककथाका पात्रमध्ये कसैले खम्बा, कसैले नाँग्लो कसैले के कसैले के भनेजस्तो हुन जाला। लोकोक्ति: आफ्नो थैलीको मुख बन्द गर्नू, संगीलाई दोष नलगाउनू ।

Sushma Swaraj (@sushmaswaraj) 's Twitter Profile Photo

प्रधान मंत्री जी - आपका हार्दिक अभिनन्दन. मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी. Narendra Modi ji - Thank you Prime Minister. Thank you very much. I was waiting to see this day in my lifetime.

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

नवनियुक्त मन्त्री योगेश भट्टराईलाई सुझाव : काम गर्नुस् कुरा होइन।निजगढ विमानस्थल सरकारको प्राथमिकतामा परेको छैन।प्रस्तावित निजगढ विमानस्थललाई विश्वकै सानदार बनाउने तपाईको चाहना हाम्रो आवश्यकता हो।रेल, पानीजहाज, हावाबाट बिजुली जस्तै बिषय नबनाइयोस्। भिड जम्मा गरेर विमानस्थल बन्दैन।

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

पचास हजार बढिसंग जोडियो भनेर प्रचार गरौं भने “बरिष्ठ” को उपाधि लाग्ला भन्ने डर! तै यो बाहेक कसैले “स्केच” बनाउन चैं भ्याएका छैनन्!!

पचास हजार बढिसंग जोडियो भनेर प्रचार गरौं भने “बरिष्ठ” को उपाधि लाग्ला भन्ने डर! 

तै यो बाहेक कसैले “स्केच” बनाउन चैं भ्याएका छैनन्!!
निरव (@nirab_gyawali) 's Twitter Profile Photo

A nurse (working at TuTH at gastro department) and her family living at a rented flat in Samakhusi is being repeatedly asked by landlord to vacate the flat saying - she will be spreading corona. Hello Sarkar, Government of Nepal Nepal Police Please issue decree as necessary to discourage this.