Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile
Ram Raj Regmi

@ramrajregmi3

ID: 1516619252752601090

calendar_today20-04-2022 03:27:16

688 Tweet

48 Takipçi

230 Takip Edilen

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

तपाईंको सरकार छ मुख्य याेजनाकारकाे पहिचान गरी कारवाही गर्नाेस न । बाेल्ने हाेइन, गरेर देखाउने हाे।

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

लेख समसामयिक छ । तर दलाल र क्राेनि पुँजीवादसँग साँठगाँठ गर्ने सत्ताले ज्ञानेन्द्रलाई सजाय गर्छ र गल्ती सुधार्छ भनी आशा गर्न सकिन्छ र ?

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

तपाईंले नै गणतन्त्रमा लुट्नसम्म लुट्नुभाे नि मान्यवर !

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

मार्सी भात खुवाइरहने बाटाे नसमातेर देखाइदिने बाटाे हिँडेपछि हुने यही हाे दुर्गे दादा !

राजर्षि जनक अध्ययन अनुसन्धान केन्द्र जनकपुरधाममा ३० चैत्रमा जनक दर्शन र बुद्ध दर्शन विषयक एक दिने विचार गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै

नयाँ वर्ष २०८२ अग्र परिवर्तनको वर्ष बनाेस् ! शुभकामना !

प्रधानमन्त्रीजीकाे कार्यशैली नेपाली उखानकाे बिरालाकाे जस्तो भयाे । बिरालाले याे घरका जहान सबै सिद्धिए भान्छामा एक्लै ढलिमलि गर्ने थिएँ भनी भन्छ रे भनी मलाई सानाेछँदा आमाले सुनाउनु हुन्थ्यो ।

पहिला त मलाई पनि सालीन लाग्थ्यो । पछि भने अराजक बन्न थालेका हुन् । दुर्गेकाे सचिव बन्न सुहाउने कुरा थिएन ।

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

पार्टी प्रमुखहरूका गलत काम कारवाहीप्रति काेही बाेल्न सक्दैनन् । पार्टीमा निरङ्कुशता बढिरहेछ । पार्टीलाई सही मार्गमा हिँडाउन खाँचाेछ अष्टलक्ष्मीहरूकाे ! ekantipur.com/Interview/2025…

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

हजुर जस्ता सचेत प्राणी लाई त कानुन लागेकाे छैन, बाघकाे के कुरा ?setopati.com/politics/35840…

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

विद्युतकाे व्यवस्थापन गर्न नसक्नेहरूले के देश चलाउँछाैँ खाेइ ?ekantipur.com/news/2025/05/1…

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध onlinekhabar.com/2025/06/170856…

Ram Raj Regmi (@ramrajregmi3) 's Twitter Profile Photo

शारीरिक रिसले आफूलाई खान्छ यसलाई बाैद्धिक रिसमा बदलेमा स्वाँठहरूकाे मसला बन्छ ।