Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile
Ram Prasad Dahal

@ramprasaddahal1

General Secretary, Federation of Nepali Journalists
Board Member- Press Council Nepal

ID: 1049898984

calendar_today31-12-2012 09:08:45

4,4K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

महासंघका पूर्वउपसभापति बस्यालको निधन : महासंघ स्तब्ध र मर्माहत

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आजदेखि इमेज मिडिया ग्रुपको समाचार प्रमुख ( News Chief) को जिम्मेवारीमा छु। Image TV HD, Image FM 97.9 तथा imagekhabar.com को प्रधान सम्पादकको भुमिका निर्वाह गर्दा ब्यवसायिक पत्रकारिता प्रति संधै प्रतिबद्ध रहनेछु। संधै झैं तपाइको साथ, सहयोग र सद्भाव प्रति हार्दिक नमन!!!

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

अाजकाे कान्तिपुर दैनिकमा प्रेस स्वतन्त्रतासंग सम्बन्धित मेराे लेखन । पढेर मज्जाले टिप्पणी गर्नुहाेला । Federation of Nepali Journalists nhrc ekantipur.com/opinion/2025/0…

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

Update पत्रकार महासंघ रिपब्लिक प्रतिष्ठान शाखालाई नागरिक दैनिक व्यवस्थापनले वार्तामा बाेलाएकाे छ ।

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

अाज नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठान शाखाकाे कार्यक्रममा । ईमेज मैले लामाे समय काम गरेकाे संस्था हाे । facebook.com/share/r/1AguCV…

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

जब गरिन्छ श्रम अधिकारमा तलमाथि, नेपाल पत्रकार महासंघ बनिदिन्छ श्रमजीवी पत्रकारकाे खास साथी ।

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

Working journalists face the risk of layoffs, and they don’t get their remuneration on time. The government should make sure these media companies also work for financial and health-related securities of their working journalists.  Security For Reporters risingnepaldaily.com/news/65860

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

छ वर्ष पहिला पनि चर्चामा थियाे, मिडिया काउन्सिल विधेयक । youtu.be/56rGRVIgDtI?si…

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

ेेमिडिया काउन्सिल विधेयकले स्वराेजगार मिडिया मास्ने र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राख्याे ।यसका प्रावधान नसच्याई पारित भयाे भने नेपाल पत्रकार महासंघले अस्वीकार गर्छ । अन्तर्राष्ट्रिय मिसन बाेलाउन यहल लिन्छ । youtu.be/_pj84x36bIE?si…

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

‘महागठबन्धन’ र ‘इगोइज्म’को चंगुलमा मिडिया काउन्सिल विधेयक onlinekhabar.com/2025/07/173366… Ram Prasad Dahal

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

धन्यवाद Onlinekhabar. मेराे अालेख पढेर थप टिप्पणी गर्न हुन सबैमा अनुराेध छ । #highlighteveryone #followers

Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

प्रस्तावित मिडिया काउन्सिल विधेयक मिडिया क्षेत्रको प्रवर्धनका लागि भन्दा बढी नियन्त्रणकारी निकायका रूपमा थोपर्ने दुष्प्रयत्न देखिइरहेको छ । ekantipur.com/news/2025/08/0…