Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile
Rajeev Bikram Shah

@rajevbs

कर्णाली प्रदेश-आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल एथलेटिक्स संघ, अध्यक्ष

ID: 1495000408573739010

calendar_today19-02-2022 11:41:13

199 Tweet

2,2K Takipçi

647 Takip Edilen

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष महेश श्रेष्ठसहित निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत ....!

ratopati.com/story/489884/t…यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता... !

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

facebook.com/share/v/1GzwMp…कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रम जसले कर्णाली प्रदेशको समृद्धिलाई अबको वर्ष कस्तो मार्गदर्शन दिँदैछ भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी......!

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ दिँदै.....!!

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

नेपाल राष्ट्र बैंक को १८ औं गभर्नर नियुक्ति हुनु भएका डा• विश्व पौडेलज्यूलाई हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना!

पश्चिम जाजरकोटका जनताले उपचारको निम्ती काठमाण्डौ नेपालगंज, सुर्खेत लगायतका जानु पर्ने बाध्यात्मक अबस्थाको निराकरण भएको छ । एक कुशल नेताले योजना दिने र कार्यान्वयन गर्ने हो-, भ्रमले समाज चल्दैन,समाधान चाहिएको हो।

१८ औं गणतन्त्र दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु🙏🌺🌺

karnaalikhabar.com/detail/25033?f…राजनीति सँधै सामाजिक सेवाका रुपमा परिचित छ । तर नेपालको हकमा राजनीति यति धेरै बदनाम छ कि त्यसले समाजमा सकारात्मक भन्दा धेरै नकारात्मक भ्रमहरु फैलाएको पाइन्छ । खासगरी सामाजिक रुपमा राजनीतिप्रति वितृष्णा बढ्दो छ ।

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

१४ वर्षमुनिका खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारको तर्फबाट विद्यालय खेलकुद महासंघद्वारा आयोजित कार्यक्रममा बिदाई गरियो। हाम्रा होनहार खेलाडीहरूले प्रतिस्पर्धामा कर्णालीको शिर उच्च राखून् भन्ने शुभकामना व्यक्त गर्दछु। #कर्णाली #विद्यालयखेलकुद #NepalSports

१४ वर्षमुनिका खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारको तर्फबाट विद्यालय खेलकुद महासंघद्वारा आयोजित कार्यक्रममा बिदाई गरियो।
हाम्रा होनहार खेलाडीहरूले प्रतिस्पर्धामा कर्णालीको शिर उच्च राखून् भन्ने शुभकामना व्यक्त गर्दछु।
#कर्णाली #विद्यालयखेलकुद #NepalSports
Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

ratopati.com/story/495425/k…कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’facebook.com/share/p/171iya…

Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

शुभ दीपावली २०८२ सालको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दीदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🌺🌺🙏

१०५औँ एसियाली परिषद् बैठकमा एसियाली एथलेटिक्सका अध्यक्ष जेनरल दहलानबाट Asian Athletics Pin Award प्राप्त गर्न पाउँदा अत्यन्त गर्व लागेको छ। नेपाल, NAA र मेरो लागि विशेष क्षण हो।गुमी, कोरियामा भएको च्याम्पियनशिपमा लिन नसकेको यो पुरस्कार आज प्राप्त गरेको छु ।

१०५औँ एसियाली परिषद् बैठकमा एसियाली एथलेटिक्सका अध्यक्ष जेनरल दहलानबाट Asian Athletics Pin Award प्राप्त गर्न पाउँदा अत्यन्त गर्व लागेको छ।
नेपाल, NAA र मेरो लागि विशेष क्षण हो।गुमी, कोरियामा भएको च्याम्पियनशिपमा लिन नसकेको यो पुरस्कार आज प्राप्त गरेको छु  ।
Rajeev Bikram Shah (@rajevbs) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली ! कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री ,नेपाली काँग्रेस पश्चिम सुर्खेतका नेता आदरणीय दाजु यज्ञ बहादुर बिसीज्यूको निधनले अत्यन्तै मर्माहित बनायको छ। मृत आत्माको चिर शान्तिको कामना सोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।

हार्दिक श्रद्धाञ्जली !
 कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री ,नेपाली काँग्रेस पश्चिम सुर्खेतका नेता आदरणीय  दाजु यज्ञ बहादुर बिसीज्यूको निधनले अत्यन्तै मर्माहित बनायको छ। मृत आत्माको चिर शान्तिको कामना सोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्   ।