RAJ SARGAM (@rajsargam) 's Twitter Profile
RAJ SARGAM

@rajsargam

CHIMNI, CHHAUGHAR NOVEL WRITER

Deshsanchar.com

ID: 839581590

calendar_today22-09-2012 11:33:11

5,5K Tweet

731 Followers

1,1K Following

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

‘किताब जात्रा’को छैठौं संस्करण १८ र १९ गते Kitab Yatra deshsanchar.com/2024/07/22/940…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

२०८० सालको मदन पुरस्कारका लागि नोमिनेशन भएका सबै पुस्तकका लेखक तथा प्रकाशकलाई हार्दिक बधाई, शुभकामना यी हुन् २०८० को मदन पुरस्कारका लागि छानिएका ५ कृति Mohan Mainali Book Hill International Bhupendra Khadka Madan Puraskar deshsanchar.com/2024/07/23/940…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

नेपाली सिनेमाका एक हस्ती नीर शाहले यस क्षेत्रमा ५५ वर्ष बिताइसकेका छन्। उनै नीर शाहसँग देशसञ्चार चौतारीको यस अंकका लागि हामी देशसञ्चार सहकर्मीले कुरा गरेका छौँ। deshsanchar.com/2024/07/23/940… Deshsanchar

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

पत्नीलाई मुख्मन्त्री बनाउन अड्डी कस्दै आरजेडी बनाएका उनले पार्टीलाई पारिवारिक बनाएका छन् अजातशत्रु ukaalo.com/opinion/202407…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

deshsanchar.com/2024/07/28/941… viplob pratik Deshsanchar अँ आख्यान लेख्न सम्झाइदिएकोमा धन्यवाद— विप्लप प्रतीक

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

पार्टीका लाखौं कार्यकर्ता श्रम गर्दैनन्, किनकि सायद आधुनिक कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताले गर्नु हुँदैन । नेता/कार्यकर्ताको सत्ता–शक्तिसँगको सेटिङ, कमिसन र बिचौलिया बनेर देशको दोहन गर्न सक्ने हैसियत भएपछि कसका लागि संघर्ष गर्ने ? J B Biswokarma ekantipur.com/opinion/2024/0…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

बदलिँदो प्रविधि र संगीतको ट्रेन्ड परिवर्तन हुँदा पनि आफू अहिले लाइमलाइटबाट बाहिर भएको हुनसक्ने ढकालको आँकलन छ। Deshsanchar youtube.com/watch?v=eep7RD…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

धेरै कर्मचारी मध्ये साहुको नजरमा दुई जना कर्मचारी विशेष थिए । एकजनाले साहुलाई काम गरेर रिझाउन खोज्थ्यो । अर्कोले साहुलाई चाकडीबाज गरेर रिझाउन खोज्थ्यो । तर साहुले तलब बढाइरह्यो— चाकडीबाज कर्मचारीको

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

अचेलका बच्चा आमाकाे पिठ्युमा बस्दा पनि माेबाइल हेर्न छुटाउँदैनन् !

अचेलका बच्चा आमाकाे पिठ्युमा बस्दा पनि माेबाइल हेर्न छुटाउँदैनन् !
RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

आरक्षण सुविधाकै कारण लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्ने आँट जुटाएको र सफल पनि भएको बताउने महरा भन्छन्, “आरक्षित कोटा नभएको भए त निकै गाह्रो हुन्थ्यो।” himalkhabar.com/news/142574 Himal Khabar

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

अयोग्य लडाकुको ट्याग पाएपछि मीरा राईले हिम्मत हारिनन् र स्पोर्टस्‌मा केही गर्नुपर्छ भनेर यस क्षेत्रमा लागिरहिन्। अनि विश्वभरि नै ट्रेल रनिङको क्षेत्रमा सफलता पाइन् youtube.com/watch?v=Wv5nri…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

‘पानीमा भोटको राजनीति हुन थालेपछि सबैले दुःख पाइने नै हो,’ उनले भने। Deshsanchar deshsanchar.com/2024/08/13/947…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

भारतले वर्तमान गठबन्धनसँगै सहकार्य गर्न चाहेको हो वा उच्च महत्त्वसाथ कांग्रेसलाई उचालेर ओलीलाई पछार्न खोजेको हो यकिन गर्न उनले भारत भ्रमणको निम्तो कति चाँडै पाउँछन् भन्नेबाट सटिक अनुमान गर्न सकिएला। mahat ukaalo.com/opinion/202408…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

‘हिजोको आमा दुःखलाई आत्मसाथ गर्न बाध्य थिए। दुःखलाई भाग्य सम्झिन्थे,’ उनी भन्छिन्, ‘अहिलेको आमाहरु दुःखसँग सामना गर्न तयार छन्। उनीहरु चेतनशील छन् र आफ्नो हकहितका लागि बोल्न सक्छन्।’ Deshsanchar Yubaraj Ghimire Manoj Dahal deshsanchar.com/2024/08/27/951…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

हाम्रा राजनीतिक नेताहरूमा वृहत्तर सांस्कृतिक चिन्तन छ जस्तो लाग्दैन। साँघुरो घेरामा हुनुहुन्छ नेताहरू। Deshsanchar deshsanchar.com/2024/08/30/952…

RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

2080 काे मदन पुरस्कार जित्न सफल पुस्तक मुकाम रणमैदानका लेखक पत्रकार रिसर्चर Mohan Mainali दाजुसँग देश सञ्चार चाैतारीकाे लागि गरिएकाे कुराकानी पश्चात लिएकाे दुइथान तस्विर साथमा देशसञ्चार परिवार !

2080 काे मदन पुरस्कार जित्न सफल पुस्तक मुकाम रणमैदानका लेखक पत्रकार रिसर्चर <a href="/mohanpmainali/">Mohan Mainali</a>  दाजुसँग देश सञ्चार चाैतारीकाे लागि गरिएकाे कुराकानी पश्चात लिएकाे दुइथान तस्विर साथमा देशसञ्चार परिवार !
RAJ SARGAM (@rajsargam) 's Twitter Profile Photo

‘मिस नेपालभन्दा पनि ‘माक्कुसे’बाट चिनेकोमा खुसी लाग्छ’ Deshsanchar deshsanchar.com/2024/09/05/954…