Raj Khadka (@rajkhad64579780) 's Twitter Profile
Raj Khadka

@rajkhad64579780

शुन्यता ..............
यसैले जिन्दगिमा बहार ल्याउछ कि पर्खिरहेछु ।
Messi lover😊

follow now to get 100% follow back.

ID: 1357184862835273728

calendar_today04-02-2021 04:31:20

388 Tweet

489 Takipçi

555 Takip Edilen

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

आज जिन्दगिका पाना पल्टाएर हेरेँ। हरेक पानामा थियौ तिमी।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

हारे धेरैपटक ,तर म एकरत्ती दुखी भइन किनकि त्यहाँ जित तिम्रो थियो।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

भुलिजानेलाई के थाहा भुल्न नसक्नेहरु कति तड्पिएका छन भन्ने ।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

एक समय थियो ,म तिमिलाई सम्झदाँमात्रै पनि खुशिले मुस्कुराउथ्येँ , अहिले समय फेरियो, मुस्कुराइरहदा तिमिलाई सम्झेँभने आँखा रसाउछ।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

भुले मैले म को हुँ,के चाहन्छु ? किन कि म तिमिलाई मात्र सम्झन ब्यस्त थिए।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

आज बर्षौपछी भेटेको एउटा प्यारो मान्छेले चिनिन तर म दुखी एक रती पनि भैन , किनकी उसले धन कमाएर आफ्नो छुट्टै पहिचान बनाएकि थिई, अनि म उहीँ पुरानो।।।।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

प्रेमको फल फल्नै लाग्दा बोट नै काटेर हिड्यौ है।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

जिउनुछ भोलिको लागि, केही आशाका कोसेलिहरु सम्हालेर।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

हिउँ त मेरो मनमा पनि परेको छ, खै तिमी खेल्न आउदिनौ?

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

सक्कियो एकैपटक साथ,सम्बन्ध अनि सपना पनि। रित्तिए म। सायद जिन्दगी यहि हो।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

यहाँ कसैले कसैको विश्वास गर्नुपर्ने कारण छैन र त्यसको औचित्य पनि छैन।

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

हैन यो टोपि दिवसको शुभकामना टोपी लाको फोटो नहाली दिन मिल्दैन रछ ?? 😀

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

School बन्द छन। भट्टीहरु पुरै खुल्ला। मतलब,, Glass is more important than Class.

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

ढोकाको चुक्कुल त उही हाे, केटीले लगाए प्रेम केटाले लगाए बलत्कार। अरे वा मेरो देश!

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

अनि के ज्योतिषी ले मेरो छिमेकिको Wifi को password पत्ता लगाउलान त?

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

तिमी मेरो काठमाडौ बनिदेउ प्रीय म तिम्रो बालेन बन्न तयार छु।

𝙍𝙪𝙥𝙚𝙨𝙝 (@rupeshbhujel1) 's Twitter Profile Photo

मलाई सम्झेर निदाउनु भनिरहन्छौ तिमी तिमीलाई सम्झेपछी कहाँ निदाउन सकिन्छ

Raj Khadka (@rajkhad64579780) 's Twitter Profile Photo

नसोध माया कति गर्छौ भनेर, तिमिसँगै भएको कल्पनाले मात्रै पनि पर्याप्त खुशी मिल्छ मलाई।