र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile
र.B. 💖डे - (रवि पाण्डे)

@rabipanday1

पेशा - पर्यटन /कृषि / पशुपालन,

ID: 1262266875771121664

calendar_today18-05-2020 06:21:12

264 Tweet

349 Followers

717 Following

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

सरकारले जनताको लागि केही गर्दैन तर जनताले सरकारको लागि सबै गर्दिनु पर्छ भने सोच्नुस त्यहाँ कम्युनिष्ट सरकार छ ।।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

तपाईं कर नतिर्नुस सरकारले मतलब गर्छ तर तपाईं मर्नुस सरकारले बालमतलब गर्छ ।।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

अब नेपालीहरुलाई बचाए भने पशुपतिनाथले मात्र हो, सरकार त मरोस भन्ने नै चाहिरहेको छ, नत्र कोरोनाको सुरु भाको ८/९ महिना सम्म के हेरेर बसेको, अहिले आएर संक्रमितलाई घरमै बस् बेड छैन भनेर भन्नु हुन्छ ।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

आफ्नु लागि आफै कात्रो किन्दै गरम, मृत्यु मुखमा आईसक्यो ।। सरकारको लागि हामी शिर्फ संख्या मात्र हौ ।। #StaySafe #StayHealthy

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

तपाईं मान्नुस या नमान्नुस अहिले हाम्रो बाँच्ने सम्भावना ५०% मात्र छ ।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

उपत्यका छिर्न सजिलो नाका नुवाकोटको शिवपुरी हो, कोहि कसैलाई काठमाण्डौ जानू छ भने यो नाका प्रयोग गर्न सक्नु हुन्छ । #जनहितमाजारी

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

MCC बारे भ्रम फैलाउन Ujyaalo ले बिज्ञापन बजाउन थालेछ । Ujyaalo लाई अब बहिस्कार गर्न परेको हो जनताले ??

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

पत्रकार बलराम बानियाँप्रति हार्दिक श्रद्धान्जली ! राष्ट्रले एउटा निडर र निस्पक्ष पत्रकार गुमायो ।।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

बोक्ने बोकि रहेछ, गुड्ने गुडि रहेछ, हिड्ने हिडिरहेछ, पुलिसले हेरिरहेछ, जिप्रका नुवाकोट निषेधाज्ञा जारी गरिरहेछ । स्थान:- छहरे टोखा रोडमा

बोक्ने बोकि रहेछ, गुड्ने गुडि रहेछ, हिड्ने हिडिरहेछ, पुलिसले हेरिरहेछ, जिप्रका नुवाकोट निषेधाज्ञा जारी गरिरहेछ ।
स्थान:- छहरे टोखा रोडमा
र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

तिजको शुभकामना !! स्वस्थ, मस्त, सव्य र भव्य तरिकाबाट मनाउनु होला ।।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

अब १५ दिन देशभर कोहि कसैलाई (सिकिस्त बिमारी, स्वास्थ कर्मचारी र प्रहरी बाहेक) घर बाहिर निस्कन नदिई कोरोना परिक्षण गरियो भने केही समय आयु थपिएला नत्र अब आज हो कि भोलि को समय आयो । #StaySafe

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

हरूवा र छेरुवा हरुबाट बारम्बार शासित हुने देश हो नेपाल त्यसैले यहाँ कहिले जनताले सुख, शान्ती र समृद्धि प्राप्त गर्न सक्दैन्न् । जबसम्म यिनिहरु रहन्छ्न्न सधैँ यस्तै हो #काका

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

शितल निवासले यो बुझ्न जरुरी छ, यदि सकृय हुन मन भए शितल निवास त्याग्ने आँट गर्नु पर्छ कि त चुरीफुरि नगर्नु पर्छ । नेपालको संबिधानले के के भन्छ बुझाई रहन नपर्ला ।।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

बादल कहिले आफै बन्दैन, अरुको सहारामा बन्छ र एक दिन हावाको झोक्काले पहाडमा ठोक्काएर भुईमा झर्छ र अस्तित्व समाप्त हुन्छ, आज भएको त्यही हो ।

र.B. 💖डे - (रवि पाण्डे) (@rabipanday1) 's Twitter Profile Photo

आउनुस् हामी पनि यो सुरुवात गरम ।। आफुले खाएका फलहरुको बिउ उसै नफालौँ । बरु त्यसलाई सुकाऔँ । जतन गरेर राखौँ र, बाहिर कतै जाँदा बाटो छेउमा बोट बिरुवा नभएको ठाउँमा फ्यालिदिउँ । बाँकी काम र स्याहार प्रकृति आफैले गर्नेछ । मलेसिया, थाइल्यान्ड जस्ता देशमा बर्षौँदेखि यहि अभ्यास गर्छन् ।

आउनुस् हामी पनि यो सुरुवात गरम ।।

आफुले खाएका फलहरुको बिउ उसै नफालौँ । बरु त्यसलाई सुकाऔँ । जतन गरेर राखौँ र, बाहिर कतै जाँदा बाटो छेउमा बोट बिरुवा नभएको ठाउँमा फ्यालिदिउँ । बाँकी काम र स्याहार प्रकृति आफैले गर्नेछ । मलेसिया, थाइल्यान्ड जस्ता देशमा बर्षौँदेखि यहि अभ्यास गर्छन् ।