पुण्य प्रसाई (@punyaprasai) 's Twitter Profile
पुण्य प्रसाई

@punyaprasai

मानिसहरु बलेको आगो मात्र ताप्छन्, तपाईं भित्र पनि झिल्काहरु छन् सल्काएर बल्नुस् । Nobody is coming to save you so be your own hero.

ID: 378593231

linkhttp://dkura.com calendar_today23-09-2011 13:35:28

1,1K Tweet

1,1K Followers

1,1K Following

पुण्य प्रसाई (@punyaprasai) 's Twitter Profile Photo

यो देश पृथ्वी नारायण शाहको बल र बिसे नगर्चीको बुद्धिले एकीकरण भएको हो ।#punyaprasai

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

बच्चालाई अगाडि राखेर ड्यामड्याम हान्न लगाउने योजनाकारको मुखुण्डो उत्रियो #punyaprasai

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

जेनजीको पवित्र आन्दोलनको छातीमा टेकेर, माओवादीले एमाले, सिंहदरबार र भाटभटनी जलायो, रास्वपाले अदालत र जेल जलायो, राप्रपाले सडक जलायो, जनताले माओवादी जलाए, कांग्रेसी शेखर समूहले देउवाआरजु जलायो, सरकारले बच्चा जलायो । लुटेरालाई दशै भयो। अब यिनलाई सजाय गर्ने कि फेरि लुट्ने छुट दिने?

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

के अमेरिका र इण्डिया नेपाललाई धनी बनाउन आएका हुन् ? किन जुध्दैछन् ? जेन जी आन्दोलन नेपालबाट फिलिपिन्स पुग्यो । कालापानी क्षेत्र छोड्नु भनेको नेपालको मेरुदण्ड भाँचिनु हो । हाम्रो धार्मिक पर्यटन ध्वस्त पार्ने खेलमा इण्डिया

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

के चुच्चे नक्शाका सबै प्रमाण सिॅहदरबारमा स्वाहा पारियो?#punyaprasai

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

अमेरिकी नागरिकता बोकेर नेपालको गृहमन्त्री हुने एउटा पार्टीको सभापतिका झोलेहरु बालेनलाई लेख्छन्, बालेन पश्चिमा दलाल हो । अनि मेरो देशको जनता फर्केर उसलाई एउटा प्रश्न गर्दैन त्यो विदेशी नागरिकलाई । बालेनको इण्डियन नागरिकता हुने हो भने तँ के गर्र्थिस झोले भेडाहरु? हाहाहा..

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

पुरानालाई युवाले बाहुबलले जित्ने कि वैचारिक प्रतिस्पर्धा गरेर? निषेधको राजनीति होइन सबै मिलेर युवा पार्टी बनाऊँ र पुराना बृद्ध पार्टीलाई पछारौं ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

निर्वाचन सम्बन्धी अध्यादेश ल्याएर पनि मुलुक बाहिरका नेपाली र १६ वर्ष उमेर पुगेकालाई मताधिकार दिनै पर्छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

youtu.be/uY8WxzhzxbE हामी विदेशीको बल्छी फसिसक्यौं निर्वाचन हुँदैन, बदलाको राजनीति शुरु भयो, आर्मी र प्रहरीलाई तयार राखौं, प्रहरीका लुटिएका हतियार प्रचण्डसँग हो ? हामीलाई कोही गृहयुद्धतिर धकेल्दैछ

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

हिजोसम्म रविरवि भन्थे बाबुराम बडाअब बालेनहर्क बालेनहर्क भन्न थालेछन् । हावा चल्यो कि फर्किहाल्छौ बडा । पद छोडेको नाटक पनि गरेछौं, ढाडे विरालो तिमी कहिल्यै मुसा नखाए जस्तो गर्ने, राजनीति नै छोडेर गोर्खातिर बाख्रा पालन शुरु गर अनि पत्याउँला ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

दुर्गा प्रसाईले पूरा गीता पढेका छैनन्। तिनले वेदका पुस्तक त पढ्ने कुरा छोडौं देखेका पनि छैनन्, बियर जाँड र मासु खान्छन् अब तिनले हिन्दु धर्म स्थापित गर्नेरे!

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

बालेनले ठूला पार्टीको जेलबाट लोकतन्त्र खोसेर देशका युवालाई जिम्मा दिएका छन अब यसलाई हर्कहरुले संरक्षण गर्न सक्छन् । #punyaprasai#

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

राजा अब राजावादी होइनन् मण्डलेहरु निर्मल निवास पुगेर किन पूर्व राजा लेखेको राजा पनि पूर्व हुन्छ? भन्दै निर्मल निवास पुगेर ज्ञानेन्द्रलाई धम्क्याउन थालेछन्!

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

खेलाडी हुँ भन्ने ठान्दै थिए जेज जी विद्रोह पछि प्रचण्डले थाहा पाए म त प्यादा पो रहेछु, अब नेपालमा कम्युनिष्ट एमालेमात्र बाँकी रहन्छ,। प्रचण्ड चित्रबहादुर केसी बन्छन् ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

ओली मा*रेर प्रधानमन्त्री हुन चाहेका प्रचण्डलाई सेनाले यसरी बचायो! रवि र राजावादी इण्डियन RAW को खेलमा यसरी फँसे!

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारी कि पार्लियामेन्ट्री? बाबुराम भट्टराई, युवराज संग्रौला, स्वर्णीम वाग्ले, अमित ढकाल र आहुतिलाई सुनेपछि लाग्यो उहाँहरु पश्चिमाले बनाएको फ्रेमभन्दा बाहिर सोच्न चाहनु हुन्न त्यसपछि मैले पेश गरेको छु नेपाली मोडेल । यसको पूरा भाग Dkuratv youtube मा छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

रवि होस या ओली मुलुकको कठिन समयमा नागरिकता त्यागेका र अंगीकृत नागरिकलाई राजनीतिक अधिकार दिनु हुँदैन ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

ओली ढालेर मोदीले जुँगा मुठार्ने कामदेखि बाहेक केही भएन । सुशिला कार्कीलाई निर्वाचन बाहेक अर्थोक गर्ने म्यानडेट छैन । त्यही पाएको काम उनी गर्दिनन्

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

अराजक तत्वले कथित् बाख्राको ट्याग लगाए, डराएनन्। असामाजिक तत्वले घरमा आगो लगाए, हारेनन्। सुडान घोटाला तत्वले सभापति बन्न बाटो छेक्न खोज्नेछन्, सक्दैनन्। सत्य र निष्ठाको बाटो कठिन हुन्छ, जटिल हुन्छ, तर विजयी हुन्छ, शुभकामना। x.com/Ayushobu8099/s…