
प्रकाश अजात
@prakashajaat
(Op-Ed Editor at ukaalo.com)
Minimalist, Environmentalist, Vegan, Atheist, Feminist, Rights Activist (Nepal)
ID: 36857748
https://www.facebook.com/nepallight 01-05-2009 02:30:14
4,4K Tweet
714 Followers
717 Following



साहित्यले गर्ने परिवर्तन ‘ब्ल्याक एन्ड वाइट’मा देखिँदैन तर यसको प्रभाव समाजमा अवश्य पनि हुन्छ। मकैको खेतीदेखि पञ्चायतकालमा चर्का जनवादी गीत गाउने, सांस्कृतिक कार्यक्रम गर्ने आदि हुन्थ्यो। prabita shrestha Devendra R Bhattarai ukaalo.com/news/28321/







ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्। प्रकाश अजात ukaalo.com/news/28581/


‘मानव र समग्र पृथ्वीको अस्तित्व र स्वार्थको लागि हामीले यहाँका सबै जीव, प्राणी र वनस्पति मात्रै नभई, पहाड, पर्वत, मैदान, जंगल, पानी,माटो र ढुंगाको रेखदेख गर्नुपर्छ। 'प्राणी मात्रकी जय' त्यही भावनाको श्लोक होइन र?’प्रकाश अजात 😍 : ukaalo.com/news/28581/ ukaalo.com/news/28581/


आफ्नो करियरको सबैभन्दा उर्वर समय (२० देखि ३० वर्ष सम्म) तीन बच्चा जन्माई तिनको स्याहारसुसार, लालन पालन र शिक्षादीक्षामा ध्यान दिने गरिरहँदा एक महिला कसरी सशक्तीकरणको मैदानमा उत्रन सक्लान्? बिपिन आचार्य ukaalo.com/news/28624/



बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन 'स्वर्णप्रासन आयुर्वेदिक थोपा' प्रदान गर्ने निर्णय गराएछन् स्वास्थ्यमन्त्रीले , तर यो परम्परागत अभ्यासले फाइदाभन्दा त हानी नै वेशी गर्ने देखायो। उसो त आयुर्वेदका अधिकांश अभ्यास उपचारभन्दा पनि परम्परागत विश्वासमात्र हुन्। Pradip Paudel


प्रकाश अजात Saurav Dhakal Pradip Paudel हाहा! आयुर्वेदमा botulism भन्ने चिजै हुँदैन। germ theory नै छैन, कहाँबाट bacteria र botulism को कुरा हुनु! अनि eminence based कुरा हुने शास्त्रमा कहाँ evidence based public health interventions को कुरा गरेको!

हल्ला र आत्मप्रचारबाट टाढै रहेर पाण्डेले गरेको यो कार्यले दीर्घकालीन अर्थ राख्छ। अरू सरकारहरूलाई पनि सोच्न र अनुकरण गर्न शायद प्रोत्साहित गर्ला। Indra Dhoj Kshetri Source URL: ukaalo.com/news/28689/
