Prakash Adhikari (@prakash82846939) 's Twitter Profile
Prakash Adhikari

@prakash82846939

Journalist

ID: 1138494015052165120

linkhttp://aashanews.com calendar_today11-06-2019 17:11:40

16,16K Tweet

301 Followers

494 Following

Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

माध्यमिक शिक्षा परीक्षा : पर्सामा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो aashanews.com/archives/114071

माध्यमिक शिक्षा परीक्षा : पर्सामा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
aashanews.com/archives/114071
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा aashanews.com/archives/114074

विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा
aashanews.com/archives/114074
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

मुस्ताड.,म्याग्दी र बाग्लुड.का लेकमा हिमपात; हिमपात र वर्षाले किसानलाई राहत aashanews.com/archives/114076

मुस्ताड.,म्याग्दी र बाग्लुड.का लेकमा हिमपात; हिमपात र वर्षाले किसानलाई राहत
aashanews.com/archives/114076
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई aashanews.com/archives/114080

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई
aashanews.com/archives/114080
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर aashanews.com/archives/114332

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर 
aashanews.com/archives/114332
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा aashanews.com/archives/114336

आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा
aashanews.com/archives/114336
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

कोशी र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना ; अधिकांश भागमा मौसम सफा रहने aashanews.com/archives/114338

कोशी र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना ; अधिकांश भागमा मौसम सफा रहने
aashanews.com/archives/114338
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल aashanews.com/archives/114340

तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
aashanews.com/archives/114340
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

इलामका गाउँगाउँमा सडक स्तरोन्नति ; नागरिक उत्साहित aashanews.com/archives/114345

इलामका गाउँगाउँमा सडक स्तरोन्नति ; नागरिक उत्साहित
aashanews.com/archives/114345
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

नेपालमा बसाइँसराइको अवस्था गम्भीर !! तीव्र विकास नभएअवस्थामा झनै बिकराल हुने जोखिम !! aashanews.com/archives/114348

नेपालमा बसाइँसराइको अवस्था गम्भीर !! तीव्र विकास नभएअवस्थामा झनै बिकराल हुने जोखिम !!

aashanews.com/archives/114348
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

आईपीएल २०२५ःराजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स विजयी aashanews.com/archives/114352

आईपीएल २०२५ःराजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स विजयी
aashanews.com/archives/114352
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल aashanews.com/archives/135812

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल
aashanews.com/archives/135812
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै ; सभापति थापाको राजीनामा, आगामी महाधिवेशन र निर्वाचनको समीक्षा हुने aashanews.com/archives/135869

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै ; सभापति थापाको राजीनामा, आगामी महाधिवेशन र निर्वाचनको समीक्षा हुने
aashanews.com/archives/135869
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

सुनचाँदीको मूल्यमा भारी गिरावट ; छापावाल सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५ सय रुपैयाँ aashanews.com/archives/135862

सुनचाँदीको मूल्यमा भारी गिरावट ; छापावाल सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५ सय रुपैयाँ
aashanews.com/archives/135862
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना aashanews.com/archives/135863

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
aashanews.com/archives/135863
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव aashanews.com/archives/135873

आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
aashanews.com/archives/135873
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न आग्रह aashanews.com/archives/135882

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न आग्रह
aashanews.com/archives/135882
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

गगनको राजीनामा अस्वीकृत गर्ने उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव ; हारको समीक्षामा कांग्रेस aashanews.com/archives/135879

गगनको राजीनामा अस्वीकृत गर्ने उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव ; हारको समीक्षामा कांग्रेस
aashanews.com/archives/135879
Prakash Adhikari (@prakash82846939) 's Twitter Profile Photo

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट aashanews.com/archives/135886

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
aashanews.com/archives/135886