My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile
My Name IS TUNTUN YaDav

@pradippokhrel67

घर सिन्धुली बसाई काठमाडौं / पढाई : MBS सकियो
One Day I will be your Lawyer.

ID: 998583578224050186

calendar_today21-05-2018 15:17:32

138,138K Tweet

3,3K Followers

1,1K Following

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

काङ्ग्रेस एमाले लगायतका झोलेहरूले खोजेको फ्रिडम स्पिच.... 😡

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

भए जति मान्छे सबै वसन्तपुर र न्युरोड रछन् दशैँ जस्तै छ चहलपहल त

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

बोल्न पाउनुपर्छ, तर जे मन लाग्यो त्यही (सुन्नै नसकिने) कुरा बोल्न पाइँदैन। व्यक्तिगत गालीगलौज र आलोचना फरक विषय हुन्। आलोचना भने खुलेर, मज्जाले गर्न पाउनुपर्छ। नोट: यस्तो कुरा आफैँलाई परेको दिन मात्र राम्रोसँग बुझिन्छ है !

Saur Sigdel (@saursigd) 's Twitter Profile Photo

प्रम बालेनलाई १ करोड ४६ लाख बैंकमा राखेर ब्याज आउँदैन, शेयरमा लगानी गर्नुस् भनेर करोड भन्दा माथीको पोर्टफोलियो भएका विराजभक्त श्रेष्ठ र सुदन गुरुङले भन्दिन पर्यो । 😂

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

कांग्रेस एमालेका दाई दिदीहरूले बचाउ गरिरहेको उहाँकै लागि हो यो लोकतन्त्र हो।लोकतन्त्रमा बोल्न पाइन्छ। तर जे पनि बोलेर अरुलाई मानमर्दन गर्न पाइँदैन। तपाईँले बोलिरहेका कुराले अरु कसैलाई असर गरिरहेका छन् भने नि तपाईँले अरुको अधिकार पनि आफैंले प्रयोग गरिरहनुभएको छ।छाडातन्त्र चाहिन्न

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

तीन तोला सुन र तीन कट्ठा खेत बाला सम्पत्ति विवरण हेरेको है दादा 🤣🤣🤣🤣 कस्तो पत्यारै लागिरहेको छैन है 😛

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण देखेर म त दङ्ग खाईराछु भन्या 🤣🤣🤣 तीन कट्ठा खेत र तीन तोला सुन बाला समाप्ति विवरण हेरेको बानी पत्यारै लागिरा छैन भन्या 😛😛😛 त्यो सम्पत्ति विवरण अहिले को हो कि, पाँच वर्षपछिको हो 😂😂😂

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

मेरो विवाह 2075 सालमा 54-55 हजार तोला थियो झै लाउँछ ।जति किनियो त्यही विवाह बेला किनियो त्यसपछि किनियन। अहिले सम्झिँदा एकादेश को कथा झै लाउँछ 😁😁

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

मन्त्री हरुले सबै पैसा शेयर बजार मा लगानी लाउन पहल गरौ 😂😂

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

“मन्त्रीज्यूहरूले त हामीजस्ता साना लगानीकर्तालाई panic गराएर कित्ता खोस्नु भएको पो रहेछ 🙂”

Blue Marble™ (@aviscaar) 's Twitter Profile Photo

सम्पति विवरण आए पछि ढुक्क भो देश मा अब भ्रष्टचार हुँदैन है भनेर आशा जगाउन पाउने हो ? मरिहत्ते गर्नु पर्ने कोही पनि छैन पैसा का लागि । अब ५ वर्ष मा जनता धनी हुने पालो आएको हो त ?

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

नेपाल मा सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गर्ने हो भने सबै नेपाली जेल जान्छन् ।एउटा साधारण किसानले वर्ष भरिको उत्पादन बेचेर 5 लाख कमायो ,उसले त्यही पैसा बढाउँदै लगेर 20 लाख बनायो 3 वर्ष पछि भने।उसको सम्पत्तिको स्रोत कसरी पुष्टि हुन्छ ?कसरी सकिन्छ देखाउन ? कसरी प्रमाणित हुन्छ

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

यो अलि अलि भन्या कति हो ? ५-७ करोड हो कि अझै बढी लाई अलिअलि भन्ने हो 🤣😁

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

देश र नेता को चिन्ताले ज्यान धेरै नसुकाउनुस दादा ,अब सुत्नुस् ।

तिस्नु जि (@therealherooo) 's Twitter Profile Photo

मिहनेत गर्नु, लगानी गर्नु र पैसा कमाउनु अपराध होइन । सकिन्छ भने कमाउन लागौं, आरिस नगरौं । अहिलेको राजनीतिमा आएको पुस्ता, घरमा पढेको र कमाउनेको दोश्रो वा तेश्रो पुस्ता हो । दुई वा तीन पुस्तमा त्यती कमाई हुनु पर्छ । काम गर्ने र दुख गर्नेले कमाउन सक्छ ।