Prime Minister Employment Programme-Nepal (@pmepn) 's Twitter Profile
Prime Minister Employment Programme-Nepal

@pmepn

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
प्रधानमन्त्री राेजगार कार्यक्रमकाे आधिकारिक पेज

Official handle of Prime Minister Employment Programme

ID: 1149550923749842944

linkhttp://pmep.gov.np calendar_today12-07-2019 05:27:52

116 Tweet

1,1K Takipçi

5 Takip Edilen

Prime Minister Employment Programme-Nepal (@pmepn) 's Twitter Profile Photo

२०८१ फागुन २६ र २७ गते काठमान्डूमा हुन लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता हुन सबैमा अनुरोध छ ।

रोजगारीका लागि विदेश जाँदा के के कुरामा ध्यान दिनुपर्छ? |Setopati Global... youtu.be/-h4GtVj4hyc?si… via YouTube

Sharat Singh Bhandari - MP (@mpssbhandari) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिवद्ध छ

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना
श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिवद्ध छ
Dr. Krishna Hari Pushkar (@khpushkar) 's Twitter Profile Photo

On the occasion of #LabourDay2025, I extend sincere greetings and best wishes to all in Nepal and abroad. The Rt Hon Prime Minister K P Sharma Oli launched the #ShramSansar digital platform, developed under a special initiative of श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय in consultation and collaboration

On the occasion of #LabourDay2025, I extend sincere greetings and best wishes to all in Nepal and abroad. The Rt Hon Prime Minister <a href="/kpsharmaoli/">K P Sharma Oli</a> launched the #ShramSansar digital platform, developed under a special initiative of <a href="/MoLESS_Nepal/">श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय</a> in consultation and collaboration
Prime Minister Employment Programme-Nepal (@pmepn) 's Twitter Profile Photo

श्रममन्त्रीज्यू, श्रम मन्त्रालय तथा यसका मातहतका निकायका पदाधिकारीहरू, प्र.म.का सू. प्र. सल्लाहकार, तथा ILO, WB, ReMI, SAMI का प्रतिनिधिहरूबीच ‘श्रम संसार पोर्टल’ (Integrated Labour Market Information System) लाई नागरिक एपमार्फत जनताकाे पहुँचमा अभिवृद्धि गर्ने विषयमा छलफल सम्पन्न

Prime Minister Employment Programme-Nepal (@pmepn) 's Twitter Profile Photo

युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना (YETI) अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले पनौती नगरपालिका, काभ्रेपलान्चोकमा संचालित कार्यस्थलमा आधरित सीप क्षमता बिकास तालिम /जिवन उपयोगी सीप तालिम दिरहेको छ । जस अन्तर्गत १५ डकर्मी , २० प्लम्बर रहेका छन ।

Prime Minister Employment Programme-Nepal (@pmepn) 's Twitter Profile Photo

सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ देखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (National Employment Promotion Programme - #NEPP ) सञ्चालन गर्ने भएकाे छ । जसका लागि विनियाेजित रकम मात्र १ अरब ९९ कराेड छ ।

Chandani Sharma (@chandanisharm10) 's Twitter Profile Photo

श्रम संसार प्रणाली सम्बन्धी अन्लाईन अभिमुखिकरण कार्यक्रममा अनिवार्य सहभगिता जनाइदिनुहुन सबै रोजगार संयोजकहरुमा हार्दिक अनुरोध छ ।@pmep

श्रम संसार  प्रणाली सम्बन्धी अन्लाईन अभिमुखिकरण कार्यक्रममा अनिवार्य सहभगिता जनाइदिनुहुन सबै रोजगार संयोजकहरुमा हार्दिक अनुरोध छ ।@pmep