पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profileg
पवनबर्षा शाह

@PawanBarshaShah

Journalist✍️#Tweets are personal.

ID:320557483

calendar_today20-06-2011 03:51:19

55,4K Tweets

23,2K Followers

1,0K Following

पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

यो खुशी हुनपर्ने समचार हो ।
रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट ekantipur.com/business/2024/…

account_circle
पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

नेपालमा प्रेस स्वतन्त्रा कसका लागि रच ?
नजानेर सोध्या!🤔

account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

खुशी-खुशी!
बझाङको जित र
जिततर्फ लम्किँदै गरेको इलाम हेर्दै
ढकमक फुलेको काठमाडौं!
सबै दंग; खुशी-खुशी!

खुशी-खुशी! बझाङको जित र जिततर्फ लम्किँदै गरेको इलाम हेर्दै ढकमक फुलेको काठमाडौं! सबै दंग; खुशी-खुशी!
account_circle
पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

यसपालि त हाम्रो सुदुरपश्चिमबाट पनि
सूर्य उदाए छ ,कौरेटहरुलाई बधाई !!

account_circle
पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

३५ रुप्पेको तोरीको साग ,पकाउदा त
कता बिलायो बिलायो !😂😉🤣🙈

३५ रुप्पेको तोरीको साग ,पकाउदा त कता बिलायो बिलायो !😂😉🤣🙈
account_circle
पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

४/५ मा पढ्दा प्रहरीको काम के हो ?
भन्ने प्रश्न थियो मेरो बेन्चमा
पढ्नमा अति कमजोर छिमेकी दिदी
पर्नु भा थ्यो मिस बाहिर गाको बेला
बैनी यसको उतर सिकाईदेऊ भन्नुभो मैलै
ठ्याक्कै उल्टो सिकाए त्यही लेख्नु भएछ ,
ठ्याक्कै त्यही याद आयो !😂😉🙈🤣

४/५ मा पढ्दा प्रहरीको काम के हो ? भन्ने प्रश्न थियो मेरो बेन्चमा पढ्नमा अति कमजोर छिमेकी दिदी पर्नु भा थ्यो मिस बाहिर गाको बेला बैनी यसको उतर सिकाईदेऊ भन्नुभो मैलै ठ्याक्कै उल्टो सिकाए त्यही लेख्नु भएछ , ठ्याक्कै त्यही याद आयो !😂😉🙈🤣
account_circle