Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profileg
Bishnu Rimal ~विष्णु रिमाल

@BishnuRimal

:: Dy General Secretary @umlcpn :: @GEFONT Patron ::

ID:82275396

linkhttp://bishnurimal.com.np calendar_today14-10-2009 04:26:30

4,9K Tweets

138,2K Followers

715 Following

Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

इतिहासकार ज्ञानमणि नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली !
शोकाकुल परिवारजनमा गहिरो समवेदना!

इतिहासकार ज्ञानमणि नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

आमा नहुने हो भने जीवन कहॉ हुन्छ?
जीवनको सुरूवात त आमाबाटै हुन्छ!
Life doesn’t come with a manual.
It comes with a mother!

आमा नहुने हो भने जीवन कहॉ हुन्छ? जीवनको सुरूवात त आमाबाटै हुन्छ! Life doesn’t come with a manual. It comes with a mother!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

MAY DAY GREETINGS
अन्तर्राष्ट्रिय श्रमिक दिवसको
सबैमा शुभकामना!

account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

हार्दिक बधाई!
केन्द्रीय नेतृत्वले सोचेको,
इलामको पार्टीले रोजेको,
त्यहाँका जनताले खोजेको,
नवयुवा Suhang Nembang - सुहाङ नेम्वाङ !
अत्यधिक मतबाट विजयी हुनुभएकोमा हार्दिक बधाई !!! An interesting number #27772

हार्दिक बधाई! केन्द्रीय नेतृत्वले सोचेको, इलामको पार्टीले रोजेको, त्यहाँका जनताले खोजेको, नवयुवा Suhang Nembang - सुहाङ नेम्वाङ ! अत्यधिक मतबाट विजयी हुनुभएकोमा हार्दिक बधाई !!! An interesting number #27772
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

खुशी-खुशी!
बझाङको जित र
जिततर्फ लम्किँदै गरेको इलाम हेर्दै
ढकमक फुलेको काठमाडौं!
सबै दंग; खुशी-खुशी!

खुशी-खुशी! बझाङको जित र जिततर्फ लम्किँदै गरेको इलाम हेर्दै ढकमक फुलेको काठमाडौं! सबै दंग; खुशी-खुशी!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

अमर-महान!
मृत्युको एकसय-एकचालिस वर्षपछि पनि
जस्ताको तस्तै जिवित महान दार्शनिक !!!

अमर-महान! मृत्युको एकसय-एकचालिस वर्षपछि पनि जस्ताको तस्तै जिवित महान दार्शनिक !!!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

हार्दिक बधाई!
नवनियुक्त प्रदेश प्रमुखज्यू
- नजिर मियाँ (सुदूरपश्चिम प्रदेश),
- सुमित्रा भण्डारी सुवेदी (मधेस प्रदेश ) र
- डिल्लीराज भट्ट (गण्डकी प्रदेश)लाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई !

हार्दिक बधाई! नवनियुक्त प्रदेश प्रमुखज्यू - नजिर मियाँ (सुदूरपश्चिम प्रदेश), - सुमित्रा भण्डारी सुवेदी (मधेस प्रदेश ) र - डिल्लीराज भट्ट (गण्डकी प्रदेश)लाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई !
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

हार्दिक बधाई!
सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई!
फोटो क्रेडिटः देशसंचार

हार्दिक बधाई! सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई! फोटो क्रेडिटः देशसंचार
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

विमोचन !
चुनौतिको सामना गर्दै
नेपाली ट्रेड युनियन आन्दोलन!

विमोचन ! चुनौतिको सामना गर्दै नेपाली ट्रेड युनियन आन्दोलन!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

भजन शिरोमणि भक्तराज आचार्यप्रति
भावपूर्ण श्रद्धाञ्जली!
शोकाकुल परिवारजनमा गहिरो समवेदना!

भजन शिरोमणि भक्तराज आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली! शोकाकुल परिवारजनमा गहिरो समवेदना!
account_circle
Bishnu Rimal ~विष्णु रिमाल(@BishnuRimal) 's Twitter Profile Photo

कोशी प्रदेशबाट
राष्ट्रियसभा सदस्यमा
विजयी हुनु भएकोमा
कमरेड रुक्मिणी कोइरालालाई
हार्दिक बधाई!

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनु भएकोमा कमरेड रुक्मिणी कोइरालालाई हार्दिक बधाई!
account_circle