aashiq07 (@paudelaashiq07) 's Twitter Profile
aashiq07

@paudelaashiq07

ID: 846763907154939906

calendar_today28-03-2017 16:40:22

5,5K Tweet

1,1K Takipçi

999 Takip Edilen

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

सम्पत्ति बिवरण । ➡️बुवाआमा, ➡️2500 नगद, ➡️एक थान जिर्ण अवस्थाको ल्याप्टप (२ बर्श अघि उपहार स्वरुप प्राप्त), ➡️एक थान मोबाइल 14 pro max (दिदि बाट 13 बर्षअघि प्राप्त), ➡️4 जोर लत्ता कपडा, ➡️एक थान चस्मा, ➡️करोडौका सपना हरु, ➡️लाखौ का याद हरु।

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

सुन किन महङ्गो भो भन्या त , भएजति सुन त हाम्रा मन्त्रिज्युहरु सङ्ग रैछ नि त🙈 हुन त म सङ्ग पनि 1 तोला सुन त छ , तर नक्कलि🥹🥹

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

म झुक्किएर मन्त्री भए भने पनि,‌ सम्पत्ति विवरण देखाउँदा लाज मर्नु हुने रैछ थैट 🤣

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

सम्पत्तिको नाममा दुइटा मृगौला छ । त्यो पनि पत्थरी भएर मरेछन् 😄

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

पुराना राजनितिमा आएर कमाए नयाँ कमाएर राजनितिमा आए फरक यत्ति हो

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

श्रीमान् (माइत गएकी श्रीमतीलाई): चिया पत्ती कहाँ राखेको छ? ​श्रीमती (गनगन गर्दै): तपाईंबाट त एउटा काम पनि हुँदैन! अगाडिको मसला राख्ने घर (drawer) खोल्नुस्... अनि त्यसमा जुन बोर्नभिटाको बट्टा छ नि... जसमा नुनको पर्ची टाँसिएको छ... हो, त्यही बट्टाभित्र चिया पत्ती राखिएको छ!!

श्रीमान् (माइत गएकी श्रीमतीलाई): चिया पत्ती कहाँ राखेको छ?

​श्रीमती (गनगन गर्दै): तपाईंबाट त एउटा काम पनि हुँदैन!

अगाडिको मसला राख्ने घर (drawer) खोल्नुस्...

अनि त्यसमा जुन बोर्नभिटाको बट्टा छ नि...

जसमा नुनको पर्ची टाँसिएको छ...

हो, त्यही बट्टाभित्र चिया पत्ती राखिएको छ!!
aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

जाँदाजाँदै यो बर्षको अन्तिम प्रश्न,, तपाइको नजरमा आशिक पौडेल कस्तो मान्छे ? 🤔🤔

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

नयाबर्ष सङ्गै आफ्ना केई नराम्रा बानीहरु पनि बदल्नुहोस

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

समग्रमा वि.स.२०८२ फलदायी रहयो , वि.स.२०८३लाई अझ गोडमेल गर्नेछु। #HappyNewYear

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

मेरो भागमा जे जस्तो भएपनी ३ करोड नेपालि जनताहरुको भागमा भने नयाँ सालले खुसी भित्र्याईदेवोस्🌼♥️ Happy New Year श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून् आशिक पौडल र परिवार

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

Famous joke Brand ✍️ शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन्। रामेले सुन, पैसा चोर्यो तर शेरेले एक किलो 'हुलास' गहुँको पिठो ल्याएछ। रामेले सोध्यो, "सुनचाँदी छोडेर तैंले यो पिठो मात्र किन चोरेको?" शेरे मुसुक्क हाँस्दै जवाफ दियो, "हुलास भए अरु किन खोज्ने?"✍️

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

श्रीमान र श्रीमती बीच झगडा भयो। ​श्रीमान (रिसाउँदै): "मैले त कुनै बुझ्झकी (बाठी) केटीसँग बिहे गर्नुपर्ने थियो!" ​श्रीमती: "तपाईंसँग कुनै बुझ्झकी केटीले बिहे नै गर्दिनथी।" ​श्रीमान: "बस, मलाई त्यही कुरा कन्फर्म गर्नु थियो।" ​😅😅😃😃

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

महिलाहरुले मेहेन्दी लगाउँदा हातमा पतिको नाम लेख्नुको कारण यो हो कि पति लाई सधैँ मुठ्ठीमा राख्न सकियोस्...! यत्ति भनेर उहाँ ......।😀😜

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

कुनै चन्द्रमालाई आफ्नो बनाउनु अघि यो हेर्नुहोस् कि... त्यसको वरिपरि कति ग्रहहरू घुमिरहेका छन्।

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

रुघा लागेको मान्छे सङ्ग बस्दा चाहिँ रुघा सरिहाल्छ यो धनिहरु सङ्ग बस्दा धन किन सर्दैन के ??😁😁

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

👉️IQ High level हुनेले Share Trading गर्छ पैसा कमाउँछ, 👉️Medium IQहुनेले सुन किन्छ,ठाउँ हेरेर Real Estate तिर लगानी गर्छ, 👉️Low IQहुनेले ताहिन तुहिको जग्गा किन्छ पुर्पुरोमा हात लगाएर बस्छ अरुको रिस गर्छ। यो मलाई परेको र भोगेको भएर भनेको हुँ अहिलेको सरकारको समर्थन गरेको छैन।

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

यो नयाँ वर्षमा मलाई केही चाइदैन 😊 बस् खुसीसँग बस्न अनि शान्तीसङ्ग सुत्न पाए पुग्छ 😁

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

2082 सालमा girl friend बनाउन सकिएन, 2083 मा बनाउनु पर्ला🫣😆

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

गाउँघरको बसाइमा कुनै विलासिता हुँदैन, तर त्यहा पाइने सन्तुष्टि अमूल्य हुन्छ ! ढिँडो, गुँड्रुक, अचार र माया, यिनै चार कुराले जीवनलाई स्वादिलो बनाउँछन् ! एकचोटी गाउ गएर हेर्नुहोस त ………🌸

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

पुरूषकाे वेदना देख्ने समाज खै कहाँ छ पुरूषकाेमुटु ढुङ्गाकाे हैन भन्ने ठाउँ देखाऊ कहाँ छ पुरूष पनि रून्छ उसकाे पनि मन छ उ भित्र पनि भावना छ भन्ने स्थान कहाँ छ देखाऊ यहाँ त पुरूष रूनु,थाक्नु,राेकिनु गल्तीहुनु ,वेदना देखाउनु आँसु झर्नु हुदैन भन्छन् पुरूष मिसिन जस्तो चलिरहनु भन्छन्।