सरकारको १२बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो।जबसम्म नेपाल सरकारले अैापचारिक पत्र पठाएर अमेरिकाले त्यसको अैापचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन तबसम्म स्वीकारेको ठहर्दैन।नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् ।