पवित्रा विश्वकर्मा (@pabitrabishwak2) 's Twitter Profile
पवित्रा विश्वकर्मा

@pabitrabishwak2

जन्मदेखि मृत्यृसम्म जति जिउन्छौ त्यही नै हो जिन्दगि😊😍❤️

ID: 1464258408148873217

calendar_today26-11-2021 15:43:28

14,14K Tweet

2,2K Takipçi

348 Takip Edilen

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मर्नेनै विचार छभने मर,केही भन्दिनँ आत्महत्या गर्छौ भनेगर,केही भन्दिनँ मैले गुराँसको बिउछर्नू भनेकाे थिए गिटीको छर्छौ भनेछर,केही भन्दिनँ मैले स्वर्गमाबसौं भनेकै थिएँ,मानेनौ नर्कनै रुचायौ,बनाऊघर,केही भन्दिनँ मैलेमन्दिर छेवैको घर नबेचभनेकै हो फेवातालैमा सर्छुभन्यौ सर,केही भन्दिनँ

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सुन्दर रूप देखेर प्रेम गर्यो भने त्यो तिम्रो प्रेम उस्को सुन्दरता को आकर्षण कम हुने बित्तिकै मर्न थाल्छ तिमि सुन्दर आत्मा भएको ब्यक्ति गँग प्रेम गरेर त हेर जुन प्रेम जिवन पर्यन्त सम्म पनि जिवित नै रहन्छ... #शुभरात्री 🙏❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सम्बन्ध होइन, भावना नै मेरो धरोहर हो, तिमी सँगको माया अनन्त छ। #म_अनि_मेरो_भावना

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

माया न चाहेर हुन्छ नत खोजेर हुन्छ माया अन्तर हृदयमा निहित एउटा पवित्र शब्द हो माया चाहेर होइन आफै हुने हो माया दुई शब्दले बनेको छ मायामै यो संसार अडेको छ माया यस्तो भाव हो जसलाई नत हेर्न सकिन्छ नत देख्न सकिन्छ,नत स्पर्श गर्न सकिन्छ केवल महसुस मात्र गर्न सकिन्छ! #शुभ_प्रभात🙏☕️❤️

पवित्रा विश्वकर्मा (@pabitrabishwak2) 's Twitter Profile Photo

किसिने मुझको इतना चाहाकि मेने कबि किसिको देखानै मेने तुमक़ इतना चाहाकि तुम पेही दुनिया देखने लगि

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

साँच्चिकै माया गर्नेहरू कहिले छाडेर जान्नन्, छाडेर जानेहरू कहिले साँच्चिकै माया गर्दैनन्। आँखा रसाउँछन्, तर हृदय अझै प्रतीक्षामा हुन्छ, साँचो भावना बिर्सेर कसैले दूरि बनाउँदैनन्। जीवनको बाटोमा साँचो प्रेम नै दीपक हो, छायाँझैं आउने जानेहरूले उज्यालो ल्याउँदैनन्। #शुभ_प्रभात🙏☕️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

ख्याल ख्याल मै भेटियो ख्याल ख्याल मै बोलियो परिचय भयो अतित पढियो थोरै बर्तमानको चर्चा गरियो केहि र भविष्यको एक मुठी चिन्ता कोरियो खाली पानामा प्रेमको हस्ताक्षर धस्काइयो अनि ख्याल ख्यालमै सम्बन्धका धागाहरु बाँधिए…॥ #शुभबिहानि ☕️🙏❤️ #शुभ_दिन🥰💐

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

#मुक्तक चल्याे माया प्रेमको धन्दा अचम्म लाग्छ। आफ्नै मान्छे पराई बन्दा अचम्म लाग्छ। हिजो अस्ती फन कलमा कुरा भईरहने। आज को हो चिनेन भन्दा अचम्म लाग्छ। #शुभसँन्ध्या 😌🙏💞🇳🇵

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"म त त्यस्तो मान्छे हुँ,जसले 'ignore' गर्‍यो भने त्यो 'highlight' हुन्छ। जसले 'block' गर्‍यो भने त्यो 'bless' हुन्छ। जसले 'hate' गर्‍यो भने त्यो 'headline' बन्छ। म त status होइन,full-on statement हुँ!"😏🔥

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कुन शब्दमा लेख्नु तिम्रै प्रतिक्षामा छु भनेर निःशब्द प्रेम र मौनताले हरेक दिन खोजिरहेको छ तिमीलाई माया!❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

खै के सुनाउ हालखबर बेहाल जिन्दगीको मर्मत नपाइ भत्किएछ दिवार जिन्दगीको परिबर्तन छैन केहि यथास्थिति कामकाजमा। हिजो जस्तो उस्तै नै छ चाल जिन्दगीको ! #शुभ_प्रभात🙏☕️💐

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मौन अनुहारमा अनुभव गहिरो हुन्छ, हाँसिरहेको अनुहारमा चोट गहिरो हुन्छ।। जो सँग अक्सर रिसाईरहन्छौँ हामी, साँच्चै भन्दा उसै सँग सम्बन्ध गहिरो हुन्छ।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

✍️"तिम्रो सम्झना" हावासँगै तिम्रो सम्झना पनि हल्लिन्छ, हर एक कोलाहलमा तिम्रो आवाज गुञ्जिन्छ, टाढा भए पनि तिमी नजिकै छौ, हरेक श्वाससँग तिम्रो मुस्कान चम्किन्छ। #शुभ_प्रभात☕️🙏❤️

पवित्रा विश्वकर्मा (@pabitrabishwak2) 's Twitter Profile Photo

जिन्दगी आफुले लेख्न नसकेको र अरुले लेखेको चित्त नबुझेको, किताब जस्तै हो♥️

पवित्रा विश्वकर्मा (@pabitrabishwak2) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ: यदि तिमि सत्य छौ भने तिमिलाइ समयले होइन भगवानले नै जित दिलाउनु हुन्छ तिमी प्रतीक्षा गर राधे राधे 🦚❤️