Pun Kiranchandra (@pkiranchandra) 's Twitter Profile
Pun Kiranchandra

@pkiranchandra

SAPIOPHILE/Pluviophile/
MED BPKIHS/One growing patriotic youth/ Prayer of motherland/Good citizen/Interested in politics and social service/My mom My http://God

ID: 830043321124818944

linkhttps://www.youtube.com/@DR.KIRANCHANDRAPUN calendar_today10-02-2017 13:18:44

7,7K Tweet

882 Followers

1,1K Following

Rupesh Shrestha (@roopess) 's Twitter Profile Photo

#NepoKids को विरोधबाट आन्दोलन सुरु भएको थियो। भएकै त्यही थियो। आन्दोलनपछि तरमाराहरू भन्दैछन् - तेरो NepoKids गलत, हाम्रो NepoKids सहि। समानुपातिक सूचीको एउटा खण्डमा त Nepo-Elites को कब्जा भइगयो। GenZ का तस्विर हुनुपर्ने कोठाजत्ति GenB का फुलाम्य अनुहारले भरिए।

Pun Kiranchandra (@pkiranchandra) 's Twitter Profile Photo

तर मारा वर्ग र इन्फ्लुएन्सर वर्गलाई समानुपातिक सांसद बन्न जति संरचनात्मक लाभांश छ, के उत्तिकै देशको राजनैतिक , आर्थिक, सांस्कृतिक तथा धार्मिक अवस्था बारेमा सामान्य चेत, ज्ञान र बुझाई त छ नि?

Bernie Sanders (@sensanders) 's Twitter Profile Photo

Trump campaigned on an “America First” platform. Now he wants to "run" Venezuela? 60% of Americans live paycheck to paycheck. Health care is collapsing. Housing is unaffordable. Trump should address these major crises at home and end his illegal military adventurism abroad.

Anup (@anupsubedee) 's Twitter Profile Photo

संसदले प्रम चुन्ने व्यवस्था भएका मुलुकमा चुनावपछि संसदमा दलको नेता र प्रमको उम्मेदवार को हुने भन्ने पहिले नै स्पष्ट पारिन्छ, पार्नुपर्छ। जसरी भाजपाले मोदी वा कंग्रेसले गान्धीलाई प्रमको उम्मेदवार बनाउने कुरा पहिले नै स्पष्ट हुन्छ। त्यो इमान्दारी हो। यहाँ पनि त्यसो गर्नु गलत होइन।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

जस्तो भए पनि एउटा 'हिरो' राजनीतिक बजारमा आउनेबित्तिकै आँखा चिम्लेर उसको जुत्ताको फित्ता समात्दै राजनीतिक लाभ लिन तम्सिने कलाकार, पत्रकार, पुलिस, कर्मचारी तथा अन्य पेशागत व्यक्तिहरू अवसरवादका नमुना हुन। यीनीहरूले नेपाली राजनीतिलाई पुराना पत्रु नेताले भन्दा चाँडो बदनाम गर्नेछन्।

Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

फुटेको कांग्रेसको बाँध हो । बहने पानीको ऊर्जा त गगन र विश्वहरूसँग जाने हो; देउवाहरुसँग रहने भनेको पिँधका ढुङ्गा र लेदो मात्र हुन् ।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

राजधानीकै सरकारी अस्पतालमा धमाधम स्वास्थ्य बिमा बन्द हुदैछ। खै कभरेज? खै चासो? के स्वास्थ्यकर्मीको कथित 'लापरवाही' र टेन्डर मात्रै स्वास्थ्यको सम्चार हो? मेयरको पोशकमा फोटो फिचर लेख्ने नेपाली मिडिया जतततै नेता देख्छ, दल देख्छ,र नागरिक अगुवा देख्छ। तर नागरिकको दुख देख्दैन।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई चैँ शेरबहादुर देउवाको डडेलधुराको उम्मेदवारीको मनोनयन भोलि गगनको हस्ताक्षरमा हेर्न रहर छ।🙏

Reads with Ravi (@readswithravi) 's Twitter Profile Photo

If you want to do things other people haven’t done, then you have to be willing to do things other people won’t do. You gotta burn to shine.

Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP