O Sant DoN Eng.
@osant10
Tons of love n respect for motherland🇳🇵& country 🇨🇦 Senior inspector of civil Engineering project
ID: 1153112415996993543
22-07-2019 01:19:58
5,5K Tweet
214 Takipçi
477 Takip Edilen
प्रतिनिधि सभाको निर्वाचन चितवन क्षेत्र नं :- ३मा संम्यमता र शालिनता vs अहंकार र घमण्ड बिचको प्रतिस्पर्धा हुनेछ। असली राजनीतिक यात्रामो शुभकामना सोबिता गौतम जि😊🙏
NepalPress यो सब तिम्रै हर्कद हो कमाउरेड अब तिम्रा युग का युवा छैन तिम्ले जे भनो तेइ पत्याउने! स्थापित को बाङो कपि गरेका हौ, नत्र तेतो जुलुस आमसभा मा एउटो सुर्य को झन्डो बोकेर रास्वपाका युवा जादैनन!
आदरणीय पत्रकार Tika Ram Yatri ज्यु एकचोटि उहाँलाई ठाउँ दिनुस न। सुनौ उहाँको नि पीडा। मिडियाको पहुँच भन्दा बाहिर भएका भुईमान्छेलाई नि कहिलेकाही समेट्नुस।🙏🙏