Narayan Shrestha
@nrnshrestha
Policy & Business analysis; Development & Media; Graduate: University of Baltimore, & Tribhuvan University; Past: bbcmediaaction, Sajha Sawal. Nepal & USA
ID: 224589285
http://en.wikipedia.org/wiki/Narayan_Shrestha 09-12-2010 11:07:18
1,1K Tweet
304,304K Followers
482 Following
जमानामा मीठो गीत लेख्ने भुपेन्द्रजीसंग गफिएर आँगनमा झर्दै थिएं, माथि भर्याङमा गाउँले भाइ-साथी विवेक पो देखिए! बिना योजना यसरी भेटिनु, अनि निष्फिक्री गफिनु, कम्ता रमाईलो हुन्न! कति पछि पोलेको मकै र चीया खाईयो पेटीमा बसेर;गाउँको, स्कूलको, साथीहरुको कुरा गरियो। Bhupendra Khadka
उम्दो पत्रकारिता र सम्पादकीय भूमिका त उनको खाईखेली गर्ने पेशागत क्षेत्र भैगयो। आज चैं सिर्जनात्मक अभ्यासमा खुल्ला मनले कुरा गरियो! लेख्ने तरिका, पठन अनुभव बांडियो!! हिंड्नु अघि अर्को एउटा यादगार भेट भयो🙏🏻 Basanta Basnet
सुधीर शर्मा Sudheer Sharma को भिक्षु, व्यापार र विद्रोह पढ्दा मजा आयो अनि लेख्न मन लाग्यो - गजब छ। bizmandu.com/content/202507…
'पढ्छ किताब नेपाली'को नयाँ अङ्कमा मेरा साथी कवि-संचारकर्मी नारायण श्रेष्ठसँगको कुराकानी ! पूरा कार्यक्रम भोलि, साझा कथामा ! Narayan Shrestha youtube.com/watch?v=MwwGjb…
पढ्छ किताब नेपालीमा यसपालि संचारकर्मी तथा लेखक नारायण श्रेष्ठसँगको कुराकानी ! केही साहित्यका, केही सङ्गत र देशविदेशका कुरा ! सुन्नुहोला । Narayan Shrestha youtu.be/y3ZC4bnDvoQ?si…
कुरा पुस्तक र पठनको; गफ गर्दै जाँदा हामीले संगै हिंडेका कतिपय दिनहरु, प्रसंगहरु संझियौं। सारमा यो पुस्तक वार्ता रमाईलो र संझनयोग्य बन्यो। सुन्दा कतै केही खड्कियो भनेर औंलिईदिनुहोला! Happy listening! Bhupendra Khadka youtube.com/watch?v=y3ZC4b…
अलिकति कितावका कुरा, थोरै भोगाईका कुरा; हामीले संग संगै पार गरेका सिर्जानात्मक बेगका कुरा। मलाई त नामै बेजोडको लाग्छ - 'पढ्छ किताव नेपाली'। नेपालीले किन पढ्दैन? कितावै नकिनेर पो? किनेको किताव त पढिन्छ नि! कि कसो 🤣 किताव यात्राको कुराकानी Bhupendra Khadka youtube.com/watch?v=y3ZC4b…