NISHNU THING (@nishnuthing) 's Twitter Profile
NISHNU THING

@nishnuthing

Author, Columnist, Researcher, Policy Advocate and Roster Expert @ Policy Research Institute a Government Think Tank @ Kathmandu, Nepal.

ID: 1151764172176121858

calendar_today18-07-2019 08:02:32

646 Tweet

230 Takipçi

1,1K Takip Edilen

NISHNU THING (@nishnuthing) 's Twitter Profile Photo

भोलिदेखि हुने मगर प्राज्ञिक सम्मेलनमा स्वागत छ । मेरो "इसाईकरणको निसानामा आदिवासी: सर्लाही जिल्लाको एक अध्ययन" शीर्षकमा प्रस्तुति हुने छ ।

डा.भेष बहादुर थापाको आत्मकथामाथि समालोचना आजको मध्यान्ह दैनिकमा ।

डा.भेष बहादुर थापाको आत्मकथामाथि समालोचना आजको मध्यान्ह दैनिकमा । madhyanhadaily.com/post/68097

NISHNU THING (@nishnuthing) 's Twitter Profile Photo

हुदैन विहानी मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार कपूत मरेर नगए ।

NISHNU THING (@nishnuthing) 's Twitter Profile Photo

दिग्गज प्राडाहरु र पूर्व शिक्षामन्त्री सहितको विशेष कार्यक्रममा संसदमा पेश भएको उच्च शिक्षा सम्बन्धी विधेयकमा सुझाव दिनको लागि निम्तो पठाएकोमा शिक्षा मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानलाई धन्यवाद । नेपालको उच्च शिक्षा कस्तो बनाउने बहसमा मेरो विचारलाई सम्मान गरेकोमा साधुवाद ।

फ्याफुल्ला फलफूल कृषि फार्ममा ड्रागन र मेवामा सिंचाइ गरिदै..हिँउदभरि पानी परेन । माटो र बिरुवा दुवैको लामो समयदेखिको प्यास मेटाउनै पर्यो ।

प्रस्तावित उच्च शिक्षा विधेयकमाथि विज्ञहरुबाट सुझाव संकलन गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै । आयोजक: नीति अनुसन्धान प्रतिष्ठान र शिक्षा मन्त्रालय ।

आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्ष गोकुल घर्तीमगरलाई सातवटा प्रदेशहरुका समावेशी नीतिको बारेमा गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेँ । केही महत्वपूर्ण नीतिगत सुझावहरु पनि दिएको छु ।