Niranjan Raut (@niranjanspark) 's Twitter Profile
Niranjan Raut

@niranjanspark

दशकदेखी इन्जिनीयरिङ सिकिरहेको बिद्यार्थी, सिक्ने क्रमलाइ निरन्तरता दिरहेको छु।

ID: 2479646707

linkhttps://www.facebook.com/niranjankumar.raut calendar_today06-05-2014 10:46:35

1,1K Tweet

240 Followers

854 Following

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

छोरी–बुहारी नाच्न थालेपछि टिकटक बन्यो टाउको दुखाइ onlinekhabar.com/2023/11/1395273

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाइएका विमानस्थल एकपछि अर्को गर्दै प्रयोगविहीन हुँदा राज्यले ठूलो क्षतिमात्रै बेहोरेको छैन, कसको दबाब र चासोका आधारमा त्यस्ता महँगा संरचना बनेका छन् भनेर प्रश्न पनि उब्जिएको छ। विमानस्थल निर्माणमा खर्बौं लगानी capitalnepal.com/detail/43626?f…

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

नेपाली क्रिकेटलाई सम् र्थन गर्नेलाई एउटा प्रश्न, राष्ट्रिय खेलाडी विहिन मधेश प्रदेशले राष्ट्रिय खेलाडीले भरिभराउ टिम माथि राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जित्ने आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन onlinekhabar.com/2023/12/1399421

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

आफूले जन्माएको नर्भिक अमर भएको देख्न चाहन्छु । बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस् clickmandu.com/2023/11/278431…

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही हुन्, हतकडी लगाएर जेल हाल्ने हो: मन्त्री किराँती (भिडियो) clickmandu.com/2023/12/283418…

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

जागिरमा निपूर्ण बन्ने ? बदलौं यी ९ व्यवहार onlinekhabar.com/2023/12/1411916

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

प्रविधिको विकासले पाइलटको चस्मामा आएको परिवर्तन biznessnews.com/posts/22819

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

एक छिन हासौँ है त !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौं: मुख्यमन्त्री यादव setopati.com/politics/319493

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

बधाई एउटा लामिछानेलाई जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय onlinekhabar.com/2024/01/141807…

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

अनि उदायपुर, जोगिदहमा विमानस्थल बनाउन मिल्छ कि मिल्दैन #hello_CAANepal ज्यू #hello_CAANepal x.com/hello_CAANepal…

अनि उदायपुर, जोगिदहमा विमानस्थल बनाउन मिल्छ कि मिल्दैन #hello_CAANepal ज्यू
#hello_CAANepal
x.com/hello_CAANepal…
Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

अनि उदायपुर, जोगिदहमा विमानस्थल बनाउन मिल्छ कि मिल्दैन #hello_CAANepal ज्यू #hello_CAANepal उदयपुरको सगरमाथा–राजविराज विमानस्थलको हवाई दुरी १३ नटिकल माइल छ ।

अनि उदायपुर, जोगिदहमा विमानस्थल बनाउन मिल्छ कि मिल्दैन #hello_CAANepal ज्यू #hello_CAANepal

उदयपुरको सगरमाथा–राजविराज विमानस्थलको हवाई दुरी १३ नटिकल माइल छ ।
Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

अनि उदायपुर, जोगिदहमा विमानस्थल बनाउन मिल्छ कि मिल्दैन #hello_CAANepal ज्यू #hello_CAANepal उदयपुरको सगरमाथा–राजविराज विमानस्थलको हवाई दुरी १३ नटिकल माइल छ । कि वा कमिसन मिलेन्न धरानमा??? हवाई दुरी मापदण्डभन्दा कम gorkhapatraonline.com/news/97971

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने - Clickmandu clickmandu.com/2024/02/294318…

एक सय पाँच हेक्टर वनक्षेत्रको १३ हजार रुख कटान गरिसकिएको, यत्रो रुख जो कुरा छ, रुख कटान गरेर आएको कमिसनको लागि त हो Airport न त किन १५/२० कि. मि. मा अर्को Airport चाहियो, धरानमा न चाहिने तर जेगिदहमा चाहिने ? हरे यो देशको नेताहरु !!!सदबुध्दि दिउन clickmandu.com/2024/09/341886…

Niranjan Raut (@niranjanspark) 's Twitter Profile Photo

निर्माण अगाडि पर्याप्त व्यावसायिक सम्भाव्यता अध्ययन विना, कमिशनको लागि Airport निर्माण गर्दाको परिनाम। चीनको एक्जिम बैङ्कसँग अर्बौं ऋण लिएर सरकारले निर्माण गरेका दुई अन्तर्राष्ट्रिय विमानस्थल यतिबेला ‘बिजनेस’ विहीन छन् । अर्बौं लगानीका विमानस्थल सुनसान gorkhapatraonline.com/news/168096