Nirajan KC(@Nirajan_KC5) 's Twitter Profileg
Nirajan KC

@Nirajan_KC5

ID:1716778508649918464

calendar_today24-10-2023 11:28:05

99 Tweets

23 Followers

379 Following

Nirajan KC(@Nirajan_KC5) 's Twitter Profile Photo

पैसोजती यता लगानी गरेसी पत्रकारले तलब पाउने त कुरै भएन नी। जे होस भाग चाहिँ सबैतिर पुर्‍याएको रछ।

account_circle
Meenu(@KandelMeenu) 's Twitter Profile Photo

प्रकरण: नागरिकता किर्ते
पक्राउ आदेश दिने: अदालत
कार्यान्वयन गर्ने: नेपाल प्रहरी
बिषयान्तरण: प्रेस माथिको हमला
मिडिया बाजी : कालो दिन।।
अनि भेडाहरु अभियोग मात्र लागेको कुरालाई आरोप प्रमाणित भएर सजाय नै तोकेजसरी रुँदैछन्। 🤦

account_circle
Nirajan KC(@Nirajan_KC5) 's Twitter Profile Photo

त्यही त! कथित कानुनविद अनि के के विद्को रुवावासी चैँ हेर्न लायकको छ।

account_circle
KP Dhungana 🇳🇵(@kpdhungana) 's Twitter Profile Photo

नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९  लेखेको तर जन्म मितिमा उल्लेखित अङ्कको आकृति, प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको र फरक देखिएकाले जन्म मिति थपी किर्ते गरेको दाबी। ukeraa.com/news/detail/14…

account_circle
KP Dhungana 🇳🇵(@kpdhungana) 's Twitter Profile Photo

उज्ज्वल आचार्य हावा कुरा। समाचार र मिडिया हाउससँग नजोडिने विषय लगेर प्रेसमा जोड्ने? दुरुपयोग हो। यसो भए मिडिया चलाउनेलाई कोकिन बेच्न दिए भयो त। नट अग्री। सरी

account_circle
Om Prakash Aryal(@oaryal) 's Twitter Profile Photo

बालेनकाे अस्त्रले भूमाफिया पक्षधरकाे हेडक्वाटर ढल्ने क्रम सुरू भएकाे छ । त्यसमा आश्रय लिनेहरू सुरक्षित छैनन् । अब समाजवाद झापाबाटै आउला जस्ताे छ ।

account_circle
दिपक पौड्याल(@DpakPoudyal) 's Twitter Profile Photo

के छ केटा हो... लड्दै छौ नि? 😁 सिकेलालले एउटा अधिनायकवाद देख्ने फोटो रच 😁

के छ केटा हो... लड्दै छौ नि? 😁 सिकेलालले एउटा अधिनायकवाद देख्ने फोटो रच 😁
account_circle
Nirajan KC(@Nirajan_KC5) 's Twitter Profile Photo

अदालत भन्दापनि अलि पर जानुपर्छ। श्री महाराजधिराज कैलाश ज्यु ले अनुमति नदिएसम्म प्रकाशन गर्न पाइन्न। कैलाश सरबाट अनुमोदित भएसी त अदालत त उहाँले मिलाइहाल्नु हुन्छ नि।

account_circle
Tanka Dahal(@shishirdahal) 's Twitter Profile Photo

एक पटक इन्टरनेटमा आइसकेको कुरा कहिले पनि हट्दैन। अस्ति पूरै नहेरेको, आज web archieve मा गएर हेरेँ र download पनि गरेँ। यसमा सर्बोच्चले जुन हदको स्पिड देखायो, अरु फैसलामा पनि देखाओस। 'फेक' हुन सक्ला तर शंकाको भरमा २४ घण्टे पुर्जी थमाउनु आपतिजनक छ। छानबिन होस्, दोषिलाई कारवाही होस्

account_circle