Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile
Nirajan Kandel, Enthusiast & Learner.

@nirajan_123

Deputy CEO at Reliance Life Insurance, former Manager of Standard Chartered Bank...

ID: 402051315

linkhttps://www.linkedin.com/in/nirajan-kandel-3496581b/ calendar_today31-10-2011 13:39:29

300 Tweet

112 Followers

267 Following

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

India has realized that taking higher taxes only does not help develop country.. hope our FinMin will also realize soon... indianexpress.com/article/busine…

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

सबै जनाको प्रतिक्रियाहरु पढ्दा एस्तो लगिरहेछ कि, हामी सब जना आ-आफ्नो पोइन्ट लाई प्रमाणित गर्न भरपुर प्रयास गरिराखेको छौ । कुनै पनि चिज लाई हेर्ने दुइ तरिका हुञ्छ, पहिहो हो, जस्तो छ तेस्तै हेर्ने वा आफुलाई के हेर्न मन छ तेस्तो बनायर हेर्ने र एस्लाई हिपोक्रेसी पनि भनिञ्छ।

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

रबि लामिछाने ले कसरि balanced अभिव्यक्ति दिने भनेर गगन थापा संग सिक्दा राम्रो।ऊहा को इन्टेन्सन सहि होला तर तरिका अलि भयन।

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

2079 पुष र 2078 पुष को एभरेज ब्याजदर को फरक 3.35% रहेछ । एसको मतलब हाम्रो बैंकिंग सिस्टम मा रहेको कुल कर्जा रु 4,824 अर्ब मा 3.35% को थप भार यानिकी रु 161.60 अर्ब। हाम्रा ब्यबसाय हरु येत्तिको resilient होलान त यो भार थेक्न ? #monetarypolicy #toughtimes #Tipoficeberg

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

प्रधानमन्त्री लाई बिचरा जागिर कसरि बचाउने भयपछि काममा कसरि फोकस गर्ने ? ५ बर्ष ढुक्कले काम गर्न दियपो काममा ध्यान दिनु। सोच्नोस त CEO नियुक्ति पछि CEO ले काममा ध्यान दिने कि कुर्सि बचाउने, बोर्ड ले कतिखेर निकाल्ने भन्ने भयो भने कसरि काम गर्ने, उस्तै होइन र ।

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

हाम्रो देशमा अगि बढ्न चोर्न चै पर्ने नै तर समातिनु चै नहुने पो होकी ? र फेरी कानुनको नजरमा त सुन चोर्ने र काङ्ग्ग्रा चोर्ने समान नै हुञ्छ नि । फरक त हाम्ले पो छुट्टाउने होकी जस्तो लग्यो

Rohit (@neorohit) 's Twitter Profile Photo

यो देशमा पायो भने जसले पनि खाने नै रैछ । आफूले नपाएसम्म मात्रै रैछ नेतालाई गाली गर्ने । यिनीहरूलाई सम्झाएर रोक्न खोज्ने यी बहिनीलाई धन्यवाद ।

Nirajan Kandel, Enthusiast & Learner. (@nirajan_123) 's Twitter Profile Photo

Black Day for Nepal -Sept 8, 2025 This is more than a protest. Gen Z rose not for social media, but against decades of corruption, nepotism & injustice. They bled for meritocracy. Int’l media should not tweak the narrative… #BlackDayNepal #StandWithNepal #GenZRevolution