Nepali Army (@nepaliarmyhq) 's Twitter Profile
Nepali Army

@nepaliarmyhq

Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.

ID: 3177678720

linkhttp://www.nepalarmy.mil.np calendar_today27-04-2015 10:32:32

3,3K Tweet

191,191K Followers

23 Following

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०३ गते जनै पूर्णिमाको अवसरमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड-१, दुधकुण्डमा आउने भक्तजनहरुलाई लक्षित गरी दुर्गाबक्स गणले स्थापना गरेको स्वास्थ्य जाँच तथा सहायता केन्‍द्रबाट करिव सय जना भक्तजनहरूको स्वास्थ्य चेक जाँच गर्नुको साथै भक्तजनहरुलाई विभिन्न सहयोग प्रदान गरेको छ ।

जनै पूर्णिमाको अवसरमा बागलुङ, ढोरपाटन-९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी देवीबक्स गुल्मले स्थानीय निकाय र अन्य स्थानीय स्वास्थ्य केन्द्रहरुसँगको समन्वयमा भाद्र ०३ गते सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २८६ जना स्थानीय तथा भक्तजनहरु लाभान्वित भएका छन् ।

रसुवा जिल्लास्थित धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थ आउने भक्तजनहरुलाई लक्षित गरी श्रीनाथ गणले स्थानीय निकाय तथा अन्य सम्बन्धितहरुसँगको समन्वयमा गोसाईकुण्ड-५, चोलाङ्गपाटीमा भाद्र ०२ गते सञ्चालन गरेको स्वास्थ्य शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन्

MONUSCO मिसन, कंगोमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) को मेडल परेड समारोह सम्पन्न भएको छ । सो अवसरमा उक्त गणले सिघ्र प्रभावी आयोजना (QIP) अन्तरगत Judha River मा निर्माण गरेको Love & Peace Bridge स्थानीय निकायलाई हस्तान्तरण गरेको छ । #NepaliArmy #NAinUN #MONUSCO

MONUSCO मिसन, कंगोमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) को मेडल परेड समारोह सम्पन्न भएको छ । सो अवसरमा उक्त गणले सिघ्र प्रभावी आयोजना (QIP) अन्तरगत Judha River मा निर्माण गरेको Love & Peace Bridge स्थानीय निकायलाई हस्तान्तरण गरेको छ ।
#NepaliArmy #NAinUN #MONUSCO
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०४ गते काठमाडौं, गोकर्णेश्वर-१ स्थित सुन्दरीजल घुम्न आएको १६ वर्षिय बालक बागमती खोलामा खसेको खबर प्राप्त भए पश्चात् भवानीदल गणबाट खटिएको टोलीले निजलाई सकुशल उद्धार गरी स्थानीय प्रहरीलाई बुझाएको छ । #NepaliArmy #BhawaniDalBn

भाद्र ०४ गते काठमाडौं, गोकर्णेश्वर-१ स्थित सुन्दरीजल घुम्न आएको १६ वर्षिय बालक बागमती खोलामा खसेको खबर प्राप्त भए पश्चात् भवानीदल गणबाट खटिएको टोलीले निजलाई सकुशल उद्धार गरी स्थानीय प्रहरीलाई बुझाएको छ । 
#NepaliArmy #BhawaniDalBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

उच्च रक्तचापका कारण स्वास्थ्य स्थिति गम्भिर भएकी रसुवा, गोसाईकुण्ड-५, ठुलोस्याफ्रु बस्ने ९० वर्षीया बृद्धालाई थप उपचारको लागि काठमाण्डौ लग्नुपर्ने भएकोले भाद्र ०३ गते श्रीनाथ गणबाट खटिएको टोलीले स्याफ्रुबेशीस्थित ड्याम साईटसम्म पुर्‍याउन सहयोग गरेको छ । #NepaliArmy #SrinathBn

उच्च रक्तचापका कारण स्वास्थ्य स्थिति गम्भिर भएकी रसुवा, गोसाईकुण्ड-५, ठुलोस्याफ्रु बस्ने ९० वर्षीया बृद्धालाई थप उपचारको लागि काठमाण्डौ लग्नुपर्ने भएकोले भाद्र ०३ गते श्रीनाथ गणबाट खटिएको टोलीले स्याफ्रुबेशीस्थित ड्याम साईटसम्म पुर्‍याउन सहयोग गरेको छ ।
#NepaliArmy #SrinathBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

जनै पूर्णिमाको अवसरमाबाजुरा जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको खाप्पर दह मेलालाई लक्षित गरी समरजीत गुल्मले भाद्र ०३ गते सञ्चालन गरेको स्वास्थ्य शिविरबाट१७२ जना भक्तजनहरु लाभान्वित भएका छन् । #NepaliArmy #SamarjitCoy #NAHealthCamp

जनै पूर्णिमाको अवसरमाबाजुरा जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको खाप्पर दह मेलालाई लक्षित गरी समरजीत गुल्मले भाद्र ०३ गते सञ्चालन गरेको स्वास्थ्य शिविरबाट१७२ जना भक्तजनहरु लाभान्वित भएका छन् ।
#NepaliArmy #SamarjitCoy #NAHealthCamp
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०६ गते नेपाली सेनाको बम डिष्पोजल टोलीले काठमाडौँ जिल्ला, चन्द्रागिरी-१२, बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा फेला परेको शङ्कास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको छ । #NepaliArmy #NABombDisposal

भाद्र ०६ गते नेपाली सेनाको बम डिष्पोजल टोलीले काठमाडौँ जिल्ला, चन्द्रागिरी-१२, बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा फेला परेको शङ्कास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको छ ।
#NepaliArmy #NABombDisposal
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

UNDOF मिसन, सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड समारोह सम्पन्न भएको छ । सिरियामा हाल हनुमानध्वज गुल्म, फोर्स हे.क्वा. सपोर्ट युनिट, ईन्जिनियर से.मु., लेभल १ (+) अस्पताल तथा क्लोज प्रोटेक्सन युनिट नेपाली सेनाबाट खटीएका छन् । #NepaliArmy #NAinUN #UNDOF

UNDOF मिसन, सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड समारोह सम्पन्न भएको छ । सिरियामा हाल हनुमानध्वज गुल्म, फोर्स हे.क्वा. सपोर्ट युनिट, ईन्जिनियर से.मु., लेभल १ (+) अस्पताल तथा क्लोज प्रोटेक्सन युनिट नेपाली सेनाबाट खटीएका छन् ।
#NepaliArmy #NAinUN #UNDOF
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

UNMISS मिसन, दक्षिण सुडानमा तैनाथ तारादल गण (शा.से.) १३ औं डफ्फाको मेडल परेड समारोह Force Commander Lt Gen Mohan Subramanian को प्रमुख आथित्यमा सम्पन्न भएको छ । #NepaliArmy #NAinUN #UNMISS #TaradalBn

UNMISS मिसन, दक्षिण सुडानमा तैनाथ तारादल गण (शा.से.) १३ औं डफ्फाको मेडल परेड समारोह Force Commander Lt Gen Mohan Subramanian को प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
#NepaliArmy #NAinUN #UNMISS #TaradalBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

खड्गदल गणले रामेछाप जिल्ला लाक्षेवरमा जिल्ला अस्पतालसँगको सहकार्यमा भाद्र ०५ स्वास्थ्य शिविर सञ्चालन गरि करिब एकसय जना स्थानीयहरुलाई चेकजाँच गर्नुका साथै नि:शुल्क औषधि वितरण गरेको छ । #NepaliArmy #NAHealthcamp #KhadgadalBn

खड्गदल गणले रामेछाप जिल्ला लाक्षेवरमा जिल्ला अस्पतालसँगको सहकार्यमा भाद्र ०५ स्वास्थ्य शिविर सञ्चालन गरि करिब एकसय जना स्थानीयहरुलाई चेकजाँच गर्नुका साथै नि:शुल्क औषधि वितरण गरेको छ । 
#NepaliArmy #NAHealthcamp #KhadgadalBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

अविरल वर्षाको कारण भाद्र ०५ गते पृथ्वी राजमार्ग (मुग्लिङ्ग पोखरा सडक) अन्तर्गत तनहुँ जिल्ला, व्यास-१२ स्थित घाँसीकुवामा गएको पहिरो नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाई अवरुद्ध सडक खण्ड सूचारु गर्ने कार्य गरिरहेको छ । #NepaliArmy

अविरल वर्षाको कारण भाद्र ०५ गते पृथ्वी राजमार्ग (मुग्लिङ्ग पोखरा सडक) अन्तर्गत तनहुँ जिल्ला, व्यास-१२ स्थित घाँसीकुवामा गएको पहिरो नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाई अवरुद्ध सडक खण्ड सूचारु गर्ने कार्य गरिरहेको छ ।
#NepaliArmy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

बाजुरा जिल्ला, बडिमालिका-६ बस्ने दुई जना पुरुषलाई भाद्र ०५ गते करेन्ट लागेर जिल्ला अस्पताल बाजुरा लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतसम्म पुर्‍याईएको छ । #NepaliArmy

बाजुरा जिल्ला, बडिमालिका-६ बस्ने दुई जना पुरुषलाई भाद्र ०५ गते करेन्ट लागेर जिल्ला अस्पताल बाजुरा लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतसम्म पुर्‍याईएको छ ।
#NepaliArmy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

सोल्खुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु-४, खुम्जुङ्ग निवासी ८६ वर्षिया विरामी भएकी वृद्धालाई भाद्र ०५ गते भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले फाक्दिनस्थित हिमालयन शेर्पा अस्पतालसम्म पुर्‍याउन सहयोग गरेको छ । #NepaliArmy #BhagwatiPrasadCoy

सोल्खुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु-४, खुम्जुङ्ग निवासी ८६ वर्षिया विरामी भएकी वृद्धालाई भाद्र ०५ गते भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले फाक्दिनस्थित हिमालयन शेर्पा अस्पतालसम्म पुर्‍याउन सहयोग गरेको छ । 
#NepaliArmy #BhagwatiPrasadCoy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०७ गते पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँ, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा खसेर दुर्घटना भएको खबर प्राप्त हुनासाथ नेपाली सेनाबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँगको सहकार्यमा उद्धार कार्य गरिरहेको छ । #NepaliArmy

भाद्र ०७ गते पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँ, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा खसेर दुर्घटना भएको खबर प्राप्त हुनासाथ नेपाली सेनाबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँगको सहकार्यमा उद्धार कार्य गरिरहेको छ ।
#NepaliArmy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

मुस्ताङ जिल्लामा अवस्थित दामोदर कुण्डको भ्रमणका क्रममा बिरामी पर्नु भएकी गण्डकी प्रदेशका माननीय सांसद सहित तीन जनालाई नेपाली सेनाको स्वास्थ्यकर्मी सहितको टोलीले भाद्र ०५ गते सकुशल उद्धार गरेको छ । #NepaliArmy #NAinRescueOps

मुस्ताङ जिल्लामा अवस्थित दामोदर कुण्डको भ्रमणका क्रममा बिरामी पर्नु भएकी गण्डकी प्रदेशका माननीय सांसद सहित तीन जनालाई नेपाली सेनाको स्वास्थ्यकर्मी सहितको टोलीले भाद्र ०५ गते  सकुशल उद्धार गरेको छ । 
#NepaliArmy #NAinRescueOps
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

तनहुँ जिल्ला, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा भारतीय नम्बर प्लेटको बस खसेर दुर्घटना भए पश्चात् उद्धार गरिएका व्यक्तिहरूमध्ये १२ जनालाई थप उपचारको लागि नेपाली सेनाको MI 17 हेलिकप्टरमार्फत काठमाडौंको ल्याइएको छ । #NepaliArmy #NAinRescueOps

तनहुँ जिल्ला, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा भारतीय नम्बर प्लेटको बस खसेर दुर्घटना भए पश्चात् उद्धार गरिएका व्यक्तिहरूमध्ये १२ जनालाई थप उपचारको लागि नेपाली सेनाको MI 17 हेलिकप्टरमार्फत काठमाडौंको ल्याइएको छ । 
#NepaliArmy #NAinRescueOps
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०९ गते, रामेछाप जिल्ला, दोरम्बा-२ स्थित लेकखर्कमा गएको पहिरोले ५ वटा घर बगाएको खवर प्राप्त हुनासाथ खटीएको नेपाली सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा पहिरोमा हराईरहेकाको खोजि कार्य गरिरहेको छ । #NepaliArmy #NAinRescueOps

भाद्र ०९ गते, रामेछाप जिल्ला, दोरम्बा-२ स्थित लेकखर्कमा गएको पहिरोले ५ वटा घर बगाएको खवर प्राप्त हुनासाथ खटीएको नेपाली सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा पहिरोमा हराईरहेकाको खोजि कार्य गरिरहेको छ ।
#NepaliArmy #NAinRescueOps
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

भाद्र ०९ गते कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-४, उत्तरबेहेडिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको छ । #NepaliArmy #NABombDisposal

भाद्र ०९ गते कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-४, उत्तरबेहेडिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको छ ।
#NepaliArmy #NABombDisposal
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

दैलेख जिल्ला, आठबीस-९ निवासी २४ वर्षीया महिलालाई प्रसुती सम्बन्धी जटील समस्या भएकोले थप उपचारको लागि भाद्र १५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याईएको छ । #NepaliArmy #NAinRescueOps

दैलेख जिल्ला, आठबीस-९ निवासी २४ वर्षीया महिलालाई प्रसुती सम्बन्धी जटील समस्या भएकोले थप उपचारको लागि भाद्र १५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याईएको छ ।
#NepaliArmy #NAinRescueOps