Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile
Nepal Fact Check

@nepalfactcheck

IFCN-certified fact-checking to fight misinformation | we factcheck on viral posts on social and mainstream media | Joint initiative of @cmrnepal & @mysansar

ID: 1241869536220958721

linkhttp://www.nepalfactcheck.org calendar_today22-03-2020 23:29:35

702 Tweet

4,4K Followers

53 Following

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन Khasokhas मा प्रकाशित हाम्रो तथ्य जाँच khasokhas.com/219949

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

“गुजरातको कच्छमा नेपाली सेना तैनाथ!” भन्दै भाइरल भइरहेको यो भिडियो भ्रामक हो। 📍जडिबुटीमा भएको आन्दोलनका दृश्यलाई ‘भारतको भुज’ भन्दै प्रचार गर्नु जनता झुक्याउने कार्य हो। 👉 नझुक्किनुस्, अरूलाई पनि नझुक्याउनुहोस्। 📌 पूरा विवरण nepalfactcheck.org/2025/05/false-…

“गुजरातको कच्छमा नेपाली सेना तैनाथ!” भन्दै भाइरल भइरहेको यो भिडियो भ्रामक हो।

📍जडिबुटीमा भएको आन्दोलनका दृश्यलाई ‘भारतको भुज’ भन्दै प्रचार गर्नु जनता झुक्याउने कार्य हो।

👉 नझुक्किनुस्, अरूलाई पनि नझुक्याउनुहोस्।

📌 पूरा विवरण nepalfactcheck.org/2025/05/false-…
Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

हाल सामाजिक सञ्जालमा भाइरल एक भिडियोको तथ्य जाँच गर्दा... 👉 प्रश्नको आधा भाग मात्र देखाएर, जवाफ पनि काटेर "हो" भनिरहेको जस्तो देखाइएको छ। ✅ पूर्ण तथ्यजाँच पढ्नुस्: nepalfactcheck.org/2025/05/pracha…

हाल सामाजिक सञ्जालमा भाइरल एक भिडियोको तथ्य जाँच गर्दा...

👉 प्रश्नको आधा भाग मात्र देखाएर, जवाफ पनि काटेर "हो" भनिरहेको जस्तो देखाइएको छ।

✅ पूर्ण तथ्यजाँच पढ्नुस्: nepalfactcheck.org/2025/05/pracha…
Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

🎯तथ्य जाँच : रवि लामिछानेलाई आजीवन जेल पठाउन १० करोडको घुस लेनदेन भएको भनिएको अडियो भाइरल छ। तर यो पुरानो अडियो हो, जुन ईच्छाराज तामाङको सहकारी ठगी केससँग सम्बन्धित छ, रविसँग होइन। 🛑 भ्रामक सूचना फैलनबाट रोक्नुस्। 📌 पूरा विवरण हेर्नुहोस् 👉 nepalfactcheck.org/2025/05/judge-…

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

❌ भ्रममा नपर्नुहोस्! ‘सम्बन्धको बीमा’ भनेर भाइरल भएको समाचार अप्रिल फूलको मजाक मात्र थियो। कुनै पनि अनलाइन प्लेटफर्मबाट रिलेसनसिप इन्स्योरेन्स खरिद गर्न मिल्दैन। थप जानकारी हाम्रो ४०० औँ तथ्यजाँचमा nepalfactcheck.org/2025/05/relati… ✅ साँचो सूचना फैलाऔँ, झुटो प्रचार रोकौँ।

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

“महिलाको आत्महत्या दरमा नेपाल विश्व तेस्रो!” ❌ होइन, WHO भन्छ – ३०औं हो। “नेपालमा महिलाले बढी आत्महत्या गर्छन्!” ❌ होइन, प्रहरी भन्छ – पुरुष नै बढी। 👉 कान्तिपुरमा प्रकाशित दावीको तथ्य हेर्नुहोस्: nepalfactcheck.org/2025/05/suicid…

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

‘राजसंस्थाका लागि आन्दोलन’ भन्दै भाइरल गरिएको फोटो वास्तवमा रातो मच्छिन्द्रनाथ जात्राको हो। 📸 अर्जुन ज्ञवाली र कमल थापाले पोस्ट गरेको तस्बिरहरू भ्रामक छ। 📍एक फोटोमा ‘प्रकाश मानन्धर’को वाटरमार्क छ। अर्को कुमारीपाटीमा खिचिएको पुष्टि। 🔗 पूरा तथ्यजाँच 👉 nepalfactcheck.org/2025/06/protes…

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

🧠🤖 "Editorially reviewed" भनिएको अनलाइनखबरको AI न्युज समरीमै मिथ्या सूचना! दावी : जर्ज मन्सी १९१ रन बनाएर एकदिवसीय क्रिकेटमा दुवै इनिङमा १५०+ रन बनाउने पहिलो खेलाडी बने। तथ्य : मिथ्या सूचना 🔍 #FactCheck पढ्नुस् 👉 nepalfactcheck.org/2025/06/online…