Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile
Ram Chandra Paudel

@ncpaudel

President Of Nepal & Senior Leader of Nepali Congress

- Former Deputy Prime Minister
- Former Speaker
- Socialist Democratic Leader
(PARODY A/C)

ID: 1621641147599970304

calendar_today03-02-2023 22:47:07

29 Tweet

189 Takipçi

99 Takip Edilen

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

मैं अब ठीक हूं, मेरा ख्याल रखने के लिए बहुत-बहुत धन्यवाद। मोदी जी से यह कहना की मुझसे एक बार आकर मिल लेना और कहना कि आते समय गंगाजल ले आना। अगर मुझे गंगाजल मिल जाए तो मेरे सारे पाप धुल जाएंगे और उनकी भी धुल जाएगी , उन्हें भी एक बार फिर बधाई दी जाएगी।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

Do you know that Swarnim Waglé and team prepared the latest Congress manifesto! Now it is difficult to call that manifesto as a Congress manifesto, then Gagan has reached the extent of attacking Swarnim, the journey of the Gagan's fall has been decided from here!!

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

We could not loose solo trekkers on mountains so we need quality tourist who can enjoy their trekking and return home safely with divine memories .

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

ग्यासको समस्या पनि साह्रै महंगो परेर आयो भन्ने लागिरहेको छ , मैले त नेपाल मै उपचार गर्छु भनेकै थिए प्रचण्ड कमरेडले मलाइ जवर्जस्ती भारत पठाउनु भयो , अब मलाइ त्यो भारत यात्रा निल्नु न ओकल्नु भयो ,यो निर्णय गर्दैगर्दा निकै निसासिएको जस्तो फिल भैराखेको जानकारी गराउन चाहन्छु ।

🌺🌺गणतन्त्र दिवसको हार्दिक शुभकामना 🌺🌺 -१६ औं गणतन्त्र दिवसको अवसरमा जनताको योगदान र बलिदान लाई स्मरण गर्दै शुसासन र समृद्धिको बाटोमा अघि बढ्न सकौं भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

२०८० सालको बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली (हिन्दु) आमा बुबा ,दाजु भाई , दिदि बहिनि, आफन्त, ईस्टमित्र घर परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

भर्खरै आममाफीमा परेर छुट्नु भएका कर्णालीका हाम्रा एक जना कार्यकर्ता दशैं मनाउन पुन: दशमी भन्दा अगाडिनै मामाघर आउनु भएकोमा पनि हामिलाइ नै दोषी देख्ने आम नेपाली जनताको दोषी नजर बाहेक केही नरहेको जानकारी गराउंदछौं ।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

जेठा कमरेड चीनबाट फर्केपछी मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएर Angiography गरे भाइ कमरेड चीन पुगेपछी मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएर Angioplasty गरे भनेसी कमरेडहरुको चीन कनेक्सन गम्भिर रहेछ मुटुमै छुने तर साथिहरु मेरो उपचारको क्रममा खर्च भएको ५५ कै पछि कुदिराख्नु भएको छ

आजकाल खशिनी बहिनीको यो सन्देश नसुनी त दशैं आएजस्तो पनि नलाग्ने । आउंदै गरेको बिजया दशमी साथै दिपावलिको हार्दिक मंगलमय शुभकामना ।।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

आजको घटना पछि केवल मेरा दुई शब्द -माफी चाहन्छु ।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

कसका बुढा कता छन् र कसका बुढी कति छन् , कसको नागरिकता कुन कलरको छ भन्ने कुरा काटेरै संसदलाई पँधेरो बनाउने भए , यो पँधेरो गफ गर्नलाई सांसद किन हुनपर्थ्यो र सुमन भाइ !!

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

अहिलेको सिनारियो हेर्दै गर्दा आगामी चुनावमा सर्मिला वाइवा , पुण्य गौतम, जय किसान बस्नेत, कलौटे , भेलु बाजे , लगाएत को जम्बो टोलिले नै रास्वपा बाट चौरासीमा टिकट पाए भनेपनि अचम्म नमान्नुहुन सम्पुर्ण नगरिकहरुमा अनुरोध गर्दाछौं , जय नेपाल देश वाला ।।

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

कुनैपनि मुलुकका सरकार/राष्ट्रप्रमुख उक्त देशको भ्रमणमा जाँदा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दछन् र त्यो हस्ताक्षर गर्दा होष्ट कन्ट्रीका समकक्षीले पाहुनाको सम्मानमा उठिदिने कुटनीतिक चलन छ । यो एकदम सामान्य प्रोटोकल हो। घरमै पनि कोही पाहुना आउँदा हामीले उठेर स्वागत् गर्दैनम् र?

म बूढो मान्छेलाइ कति दुख दिन्छौ हो !! फेरि अर्को बर्ष आममाफीको लिस्टमा हाम्रै केटो को नाम थप्नु पर्यो!

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

दाइ भाउजू त थियो थियो अब अमाज्यू पनि बचाउनु पर्ने उत्तरदायित्व आइपर्यो कांग्रेसलाई - गणेशमानको नाम चैं मज्जैले भजाएका छ्न सन्ततिले !!!

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

शान्तिका अग्रदुत भगवान् गौतम बुद्ध लाई स्मरण गर्दै सम्पूर्णमा सधैभरि शान्ति फैलिरहोस्, धैर्यता सदैव कायम होस् भन्ने कामना सहित २५६८ औं बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना !

Ram Chandra Paudel (@ncpaudel) 's Twitter Profile Photo

ज्ञानेन्द्र लिन सेना नगरजुङ तिर गयो… तर राजा सुति सकेकोले आउन मानेनन् 😂😂