Rabindra Shahi(@MrRshahi) 's Twitter Profileg
Rabindra Shahi

@MrRshahi

-Journalist -
interested: business & economy trends, policy changes and ventures.
associated @bizness_news
past @setopati (https://t.co/6RRMMR7JC3)

ID:960644136

linkhttps://www.biznessnews.com/ calendar_today20-11-2012 15:21:08

26,4K Tweets

3,3K Followers

1,2K Following

BiznessNews(@bizness_news) 's Twitter Profile Photo

कानूनविपरीत अन्नपूर्णको जग्गा भाडामा, गैरकानूनी प्रपञ्चमा मीनबहादुर र उमेश
biznessnews.com/posts/26763

account_circle
Sanjeev Satgainya(@SanjeevSatgainy) 's Twitter Profile Photo

एक साधारण जीवन:
नेपालमा बस्छु। राज्यलाई नियमित कर तिर्छु। म नेपाल मैं/ कै taxpayer हो भनेर tax residency certificate बनाइ पाउँ भनि सक्कल PAN card सहित निवेदन दिन गाको, ६ वटा कोठामा यता-उता दौडाए पछि, “तपाईं यहीं बस्नु हुन्छ भन्ने प्रमाणित कागज वडाबाट लिएर आउनुस” भनेर फर्काइयो 😔

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गरेर भित्रिए गुरुङ र श्रेष्ठ
biznessnews.com/posts/26718

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

नेपाली किसानको रोजाइमा किवी पनि पर्‍यो, सर्वव्यापी फलफूलमा आँप
biznessnews.com/posts/26674

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत
biznessnews.com/posts/26636

account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

हाम्रा नेताहरू सँधै किन थकित जस्ता देखिन्छन्?

किन होला यस्तो? अनुहार चम्किलो त कहिलै हुँदैन सार्वजनिक कार्यक्रममा

account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

अनि देश अब कसले बनाउँछ त ?

अन्तिम आड भरोसा नै तपाईमाथि थियो त 🤣🤣

account_circle
Indra Dhoj Kshetri(@indradhoj) 's Twitter Profile Photo

जारी आर्थिक मन्दीले गर्दा मानिसहरुले दुग्धजन्य पदार्थ कम प्रयोग गर्दा त्यस्ता पदार्थ गोदाममा थन्किएर दुग्धउत्पादक किसानहरु मर्कामा परेकोबारे जानकार थिएँ। यसपटक चितवन, बारा र पर्साको भ्रमण गर्दा अर्को भयावह समस्याबारे जानकार भइयो।

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

नेपालमा प्रविधिको क्षेत्रमा चिनियाँ प्रभाव, मत्थर पार्न अमेरिकी सक्रियता biznessnews.com/posts/26574

account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

केपी ओली र प्रचण्डको लाइन उस्तै रहेछ।

ओलीले समाजवादीका माकुने बाहेक अरूलाई व्यक्तिगतरुपमा भित्र्याउने, प्रचण्डले बाबुराम बाहेक अरूलाई भित्र्याउने !!

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

नयाँ वर्षमा biznessnews.com मा 'बिजुली गाडी' विशेष
७० विविध समाचार, विचार, अन्तर्वार्ता, लेख, फिचर, भिडियो सामग्रीसहितको अनलाइन म्यागजिन लिएर आएका छौँ। सबैजनामा नयाँ वर्षको शुभकामना।
biznessnews.com/ev-special-208…

account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

राजस्व अनुसन्धानको काम नै त्यस्तो होइन र? प्राइमेरी निकायबाट छुटेको तथा कैफियत भएमा पनि अनुसन्धान गर्ने

account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

के नेपाल अथाह सम्भावना भएको देश हो?

आईटी उद्यमी सन्तोष कोइरालाको बुझाइ यस्तो छ - biznessnews.com/posts/18389

के नेपाल अथाह सम्भावना भएको देश हो? आईटी उद्यमी सन्तोष कोइरालाको बुझाइ यस्तो छ - biznessnews.com/posts/18389
account_circle
Rabindra Shahi(@MrRshahi) 's Twitter Profile Photo

सचिव बढुवाको टप टेनमा प्रवेश गर्दै गरेको दुई जना युवा सहसचिव पनि चाँडै निलम्बनमा पर्ने जोखिम बढ्यो।

बिकल-सुनिल पौडेलको जोडीले कतिलाई आफैसँग खाल्डोमा हाल्ने भए !



biznessnews.com/posts/14008

account_circle
BiznessNews(@bizness_news) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा, डलरको जोखिम घटाउन केन्द्रीय बैंकहरूको चासो सुनमा
biznessnews.com/posts/26493

account_circle