MitraGyat (@mitragyat) 's Twitter Profile
MitraGyat

@mitragyat

it's MitraGyat

ID: 1796843496340631552

calendar_today01-06-2024 09:57:45

19,19K Tweet

1,1K Followers

234 Following

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

छल कपट गर्नेहरू, सधै अन्धकारमा रुमलिन्छन्, सत्यलाई साथ दिनेहरू प्रकाश झैं उज्यालोमा रहन्छन्🤓

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!❣️❣️

Gautam (@sharma14828) 's Twitter Profile Photo

हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ☘️ 🌻 🌸

Gautam (@sharma14828) 's Twitter Profile Photo

बृद्धाश्रम खोलेर बस ए बाजेहरु भजन- किर्तन गर्ने उमेरमा राजनितीक जात्रा नगरओके तिमेर्ले🫵🏼🤷🫣

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

के छ त मेरा दादा दिज्जुहरू ? खाना खानु भयो कि मलाई पर्खेर बस्नु भएको छ ?? 😉

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मलाई कुरेर थाक्यौ होला? आउ सँगै बसेर कफि खाँदै मिठा मिठा गफ गरुम 😋

laxmi™ (@laximi01) 's Twitter Profile Photo

बचाउने भनेको आगो ले जल्दै गरेको लाई हो रिसले जल्ने हरुलाई खरानी नहुन्जेल जल्न दिनु पर्छ !!❤️🩹

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

धेरै कुरा केहि भन्नु छैन्, मेरो वास्ता मत्लब नहुनेलाई अब मैले नि वास्ता गर्दिन 🤓

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

मान्छे भनेको ज्ञानी हुनु पर्छ, भनेको मान्नु पर्छ, केहि नमान्ने त म छदैछु नि 😜

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

सधै एकै रहनु पर्छ भन्ने हुन्न, कैले कसो परिवर्तन पनि आवश्यक हुन्छ 🥺

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

म देखि टाढै बस्नु तिमी, मेरो बोलि-वचन, थोप्डा, भाग्य सबै खराब छ ✍️😌

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

म ट्विटरमा बिल्कुलै नयाँ छु, म ट्विटर चलाउन पनि खास्सै जान्दिन कृपया मलाई फ्लो गरेर सिकाईदिनु होला ✍️❣️

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

तिमी महशुस गर्नु, भएर नहुनु, अनि नभएर पनि हुनुको आभाष 💔

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

साथ मात्र छुटेको हो, याद हरपल अहिले पनि उस्तै छ 😪💔

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

अविश्वासको कुनै ओखति हुँदैन, तर प्रत्यक्षलाई प्रमाणको जरुरत पर्दैन 🤟😎

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

प्रेमको कुनै परिभाषा हुन्न, यो त एउटा हृदयले अर्को हृदयलाई महशुस गराउने विषय हो 🎈🙏

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

यसो हराउदा कसैले खोजेपो, यस्ता जाबो ट्विटर पनि के चलाउनु हराएनि आएनि मत्लब नै छैन कसैलाई 😤😭

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

समयले बताउने छ, म कति महत्वपूर्ण थिएँ भन्ने...✍🥺